INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षक अझै जोखिममा

इन्सेक पश्मिाञ्चल क्षेत्रीय कार्यालय पोखरा अन्तर्गत स्थापित मानव अधिकार रक्षक सहायता डेस्कको आयोजनामा पश्मिाञ्चल क्षेत्रको मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दशेरा गाविस-८ का १८ वर्षीय भरत शाही र सोही ठाउँका १८ वर्षीय चन्द्रबहादुर…

नेपाली सेनाका महासेनानी लामालाई सफाइ

बेलायतमा यातनासम्बन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाइ पाएको सञ्चार माध्यमहरूले जनाएका छन् । पर्याप्त प्रमाण आधार विना…

मन्दिर छोएको आरोपमा एक ग्राम सुन र दुई हजार रुपियाँ जरिबाना

रिलु गाविस -८ द्वारीमा लागेको हरेलो मेलामा सोही ठाउँका ३९ वर्षीय लालबहादुर आग्रीलाई मन्दिर छोएको आरोपमा भदौ २० गते उनीसँग…

बलात्कार गरी हत्या गरेको कसुरमा ३५ वर्षकैदको फैसला

कलैया नपा-८ की आठ वर्षीया कञ्चन ठाकुरलाई २२ महिना अघि बलात्कार गरी हत्या गरेको ठहरमा पिप्राविर्ता गाविस-३ घर भई कलैया…

सञ्जालको बैठकमा भूकम्प पीडितको अवस्थाबारे समीक्षा

मानव अधिकार सञ्जाल गोरखाको भदौ २१ गते बसेको बैठकले भूकम्प प्रभावितको अवस्थाबारे समीक्षा गरेको छ । जिल्लाका भूकम्पपीडितहरूको दैनिकी अझैसम्म…

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दायर

एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोट कुमारी-६ घरभई हाल काठमाडौँ कामनपा-१४ कलङ्की बस्ने १९ वर्षीय रविन न्यौपानेविरूद्ध महानगरीय…

भारतबाट उद्धार गरिएका बालकहरू परिवारको जिम्मामा

दलालको फन्दामा परेर परिवारबाट बिछोडिएका सिरहाका चार जना बालकहरूलाई भारतको बिहारमा पर्ने मुझफ्फरपुरबाट उद्धार गरी भदौ २१ गते लहानमा सम्बन्धित…

बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पति गिरफ्तार

उग्रचण्डी नाला गाविस-४ भुल्लेगाउँका ३६ वर्षीया विष्णुमाया तोलाङ्गेलाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा ४० वर्षीय पति रामगोपाल तोलाङ्गेले…

कारागारको हेलचेक्र्याईंले मृत्यु भएको भन्दै घटनाको छानबिन गर्न माग

बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सचिव सञ्जय जर्घा मगर (क्रान्ती)को डिल्लिबजार कारागारको हेलचेक्र्याईंका कारण मृत्यु भएको आरोप लगाउँदै बहिर्गमित जनमुक्ति…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पुम्दी भुम्दी-४ निवासी ३२ वर्षीय प्रेमप्रसाद बराललाई भदौ २० गते पोखराबाट…

भवन अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएकाको जेल जीवन कष्टकर

क्षेत्रीय कारागार भीमफेदी, मकवानपुर अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएका बन्दी विवेक खड्काले कष्टकर जेल जीवन बिताइरहेका छन् । हिँड्न नसक्ने भएकाले…

ठाउँ अभावमा जिल्ला कारागारका कैदीबन्दी त्रिपालमुनी बस्न बाध्य

जिल्ला कारागार घोराहीमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि बस्ने ठाउँको अभाव भएको छ । बस्ने र सुत्ने ठाउँको अभाव भएपछि…

सृङ्खलावद्ध हत्या घटनाका आरोपित गिरफ्तार

बलात्कारपछि हत्या गरेको घटनाका आरोपित भारतको मधुवनी लौकाहा बगमरिया घर भई सप्तरीको सारस्वर गाविस-७ बस्दै आएका मो.मस्तकिम भन्ने मो. रइस…

मानव बेचविखन विरुद्धको दिवसका अवसरमा विविध कार्यक्रम

मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएका खबरहरू प्राप्त भएका छन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ…

बलात्कार प्रयास गरेको ठहर गर्दै पाँच वर्षकैदको फैसला

चार वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका खाँबु-६ का ४८ वर्षीय विरबहादुर मगरलाई जिल्ला अदालतले भदौ…

बलात्कार घटनाका दोषी पाँच वर्षपछि गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार घटनामा कसुरदार ठहरिएका तुलसीपुर नपा-४ मोतिपुरका २७ वर्षीय मङ्गल विकलाई प्रहरीले पाँच वर्षपछि भदौ १९ गते…

बेचविखनका लागि किर्गिस्तानतर्फलाँदै गरेको अवस्थामा चार जनाको उद्दार

मानव तस्करीका लागि किर्गिस्तानतर्फ लग्दै गरेको अवस्थामा कपिलवस्तुको कृष्णनगर नाका हुँदै दिल्ली लैजाँदै गरिएका २० देखि ३० वर्षउमेर समूहका गोर्खाकी…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

जुङ्गु गाविस-८ की पार्वती बस्नेतले ३० वर्षीय पति नवराज बस्नेतले २२ वर्षीया निर्मला केसी बस्नेतसँग बहुविवाह गरेको आरोपमा प्रहरीमा दिएको…