INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तान्द्रा-४ मझिमथोकका ६७ वर्षीय विष्णुप्रसाद लामिछानेलाई प्रहरीले मङ्सिर १२ गते गिरफ्तार गरेको छ…

बहुविवाह गरेको कसुरमा १ वर्षकैद र ५ हजार जरिबाना

शिद्धेश्वरी-७ फलाँटेका ३४ वर्षीय विरबहादुर बोहरालाई बहुविवाह गरेको कसुरमा जिल्ला अदालत सल्यानले मङ्सिर १३ गते १ वर्षकैद र ५ हजार…

इन्सेकको पहलमा बन्द विद्यालयमा पठनपाठन सुचारु

स्थानीय तहको सिमाङ्कनका विषयमा असन्तुष्ट पक्षले दैलेखको कालभैरव, गमौडी र मालिकामा बन्द गरेका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । मङ्सिर…

कथित बोक्सीको आरोपबाट पीडित महिलालाई सम्मान

लैङ्गिक हिंसाविरूद्ध निरन्तर आवाज उठाएको भन्दै कथित बोक्सीको आरोपमा कुटिएकी धनौरी गाविस-१ चिलहरियाकी ६० वर्षीया दिव्या चौधरीलाई अधिकारकर्मीहरूले मङ्सिर १३…

वार्ताका माध्यामबाट समस्या समाधान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक वार्ताका माध्यामबाट समस्याको…

निशुल्क पाइने औषधिको शुल्क लिएर विक्री गरेपछि सेवाग्राही मर्कामा

बेंसीशहरमा रहेको जिल्ला सामुदायिक अस्पतालले नेपाल सरकारले निशुल्क प्रदान गर्ने भनेका औषधिहरू शुल्क लिएर विक्री गरेपछि सेवाग्राही मर्कामा परेका छन्…

महिला आयोगद्वारा सप्तरीमा अन्तरसम्वाद

समाजमा व्याप्त रहेको लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्धेश्यका साथ राष्ट्रिय महिला आयोगले मङ्सिर १३ गते राजविराजमा सरोकारवालाहरूसँग अन्तरसम्वाद कार्यक्रम सम्पन्न…

पत्नी हत्याका आरोपित गिरफ्तार

ताहुँ गाविस-७ पाल्पाकी २४ वर्षीया बिनु पुलामी मगरको हत्या गरेको आरोपमा २७ वर्षीय पति दिपेन्द्र बस्याललाई प्रहरीले मङ्सिर १३ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सापिङ गाविस-३ बस्ने २४ वर्षीय सविन गिरी र भक्तपुर जिल्ला सूर्यविनायक-११ का २८…

दुई वर्षीया नाबालक छोरीलाई कुटपिट गरेको आरोपमा बावु गिरफ्तार

सन्धिखर्क नपा-१ मा अस्थायी बसोवास गर्ने दई वर्षीया नाबालिका रमा धामीलाई मङ्सिर १० गते कुटपिट गरेको आरोपमा प्रहरीले उनका २७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाविस-९ का २० वर्षीय धनबहादुर घर्तीलाई प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको…

शिक्षकको मुद्दा छिनोफानो नहुँदा विद्यार्थीको पढाइ प्रभावित

प्रधानाध्यापकले किर्ते गरेर शिक्षाको नियुक्ति गरेको विषयमा आरोपप्रत्यारोपपछि मुद्दामामिलासमेत भएकाले गएको चैत महिनादेखि उदयदेवस्थित पीपलकोट उमाविमा अध्ययनरत सयौँ बालबालिकाको पढाइ…

प्रमुख निर्वाचन आयुक्तद्वारा आचारसंहिता पालनामा जोड 

निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि राजनीतिक दलका नेता तथा कार्यकर्ता र…

इन्सेकको खबरदारीपछि सामाजिक सुरक्षा भत्ता वितरण सुरू

इन्सेक जिल्ला प्रतिनिधिले खिदिम गाविसका सचिव टेकराज श्रेष्ठ र तत्कालीन स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डेलाई भेटेर खिदिम गाविसमा समाजिक सुरक्षा…

पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा निन्दा र भत्सर्ना

योगगुरु रामदेवको कार्यक्रमको समाचार सङ्कलनका क्रममा छिन्नमस्ता शक्तिपिठमा एसपी दिवेश लोहनीले सञ्चारकर्मीमाथि हातपात गरेको आरोपमा सप्तरीका पत्रकारहरूले मङ्सिर १२ गते…

बम निष्कृय बनाउँदा चारजना सुरक्षाकर्मी घाइते

राजविराज नपा-१ स्थित जिल्ला प्रशासन कार्यालयमा राखिएको कुकर बम निष्कृय बनाउने क्रममा श्री कृष्ण दल गणका सिपाही चन्द्रबहादुर गुरुङ, प्रहरी…

जलेश्वर कारागारमा झडप हुँदा आठ जना घाइते

जलेश्वर कारागारमा मङ्सिर १२ गते बिहान दुई समूहबिच झडप हुँदा आठ जना कैदीबन्दी घाइते भएका छन् । कारागारका भाइ नाइके…

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान चलिरहेका बेला मङ्सिर १२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा छापहिले गाविस-१ का २०…

ऐतिहासिक नाम हटाएको भन्दै ज्येष्ठ नागरिक आन्दोलित

स्थानीय तह पुनः संरचनाको खाका आयोगमा पठाउने क्रममा दिक्तेल नामले परिचित दिक्तेल नगरपालिकाको नाम हटाएको आरोपमा खोटाङका ज्येष्ठ नागरिक आन्दोलित…

प्रहरी र प्रदर्शनकारीबीचको झडपमा तीन जना घाइते

ताहुँ गाविस-७ पाल्पाकी २४ वर्षीया बिनु थापा पुलामीको हत्यामा संलग्नलाई गिरफ्तार गरी कारबाही प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शनमा उत्रेका…