INSEC Online

📅 २०८३ जेष्ठ २३

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्तमनस्थितीकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-११ का ३८ वर्षीय श्याम विश्वकर्मालाई फागुन २६ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई फागुन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-१२ पदमपोखरीका ५४ वर्षीय सानुकान्छा दाहाललाई फागुन २६…

मोर्चाका कार्यकर्ताद्वारा राष्ट्रिय मानव अधिकार आयोगको गाडी तोडफोड

सप्तरी घटनामा मृत्यु भएका सञ्जन मेहताका दाजु मलेठ गाविस-२ का २८ वर्षीय रन्जन मेहताले फागुन २६ गते मलेठ गाविस-२ स्थित…

थुनुवाद्वारा हिरासतमै अनसन सुरु

गुम्बा गाविस-६ बोल्दे स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका २४ वर्षीय पासलाल तामाङले अनशन सुरू गरेका…

महिला हिंसा न्यूनीकरण नभएको निष्कर्ष

१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय सहित गठित मूल समारोह समितिको आयोजनामा फागुन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

७० वर्षीया वृद्ध महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश अजमगढ जिल्ला अम्बेटकानगर थाना टाण्डा अजिमिटिवासपुरका २५ वर्षीय बहादुरलाल…

सप्तरी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १० लाख रुपियाँ दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले सप्तरी घटनाका ज्यान गुमाएका व्यक्तिका परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन २५ गते…

विवाह गरेको दुई साता नबित्दै कथित बोक्सीको आरोपमा घर निकाला

गोकर्णेश्वर नगरपालिका-१६ आरुबारीकी उपमा भण्डारीलाई विवाहको दुई साता नबित्दै कथित बेक्सीको अरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेको राससले जनाएको छ…

मधेसी मोर्चाको बन्दले जनजीवन प्रभावित

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको दोस्रो दिन फागुन २५ गते मध्यपश्चिमाञ्चल क्षेत्रका बाँके, बर्दिया र दाङ जिल्लाको…

विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष “महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार” भन्ने…

सबै दिवसहरू ढुङ्गाखानी मै बित्छन !

आज मार्च ८ तारिख अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । दिवसका अवसरमा आज विश्वभर महिलाहरू ठाउँठाउँमा जम्मा हुने र खुसीयाली…

कार्यालयहरू बन्दले सेवाग्राहीहरू मारमा, आन्दोलनकारीद्वारा तोडफोड र आक्रमण

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको अनिश्चितकालीन सप्तरी बन्दले फागुन २५ गते पनि जिल्लाका शिक्षण संस्था, बजार, बैङ्क, बित्तिय संस्था, उद्योग,…

तीन महिनादेखि इलाका प्रशासन कार्यालय कर्मचारी विहीन, सेवाग्राही प्रभावित

जिल्लाको उत्तरी क्षेत्र सोरू भेगका सात गाविसलाई लक्षित गरी ०७३ भदौमा जिमा गाविसको सोरूकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय तीन…

मोर्चाका कार्यकर्ताद्वारा एमाले कार्यकर्तालाई दुर्व्यवहार

नेकपा एमालेको कलैयास्थित पार्टी कार्यालयका सचिव कलैया नपा-५ का ५३ वर्षीय शङ्कर भट्टराई र कलैया नगर कमिटी सदस्य कलैया नपा-२…

सप्तरीमा गोली लागि घाइते भएका एकको उपचारका क्रममा मृत्यु

सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरीको गोली लागेर घाइते भएका मलेठ गाविस-२ का ३८ वर्षीय विरेन्द्रकुमार महतोको उपचारका क्रममा फागुन…

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रम मार्चाद्वारा विथोलियो

१ सय ७ औँ अर्न्तराष्ट्रिय नारी दिवसको अवसरमा अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घ संस्थाहरूले जनकपुरमा आयोजना गरेको कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी…

अधिवक्तालाई मोसो, कार्यालयहरूमा ढुङ्गामुढा तथा मोटरसाइकलमा आगजनी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले राजविराज नपा-१ मा रहेको जिल्ला वन कार्यालय र राजविराज नपा-८ मा रहेको क्वाटरमा फागुन २४…

सप्तरी घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले नेकपा (एमाले)द्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा अवरोध गर्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको…

पत्रकारलाई अज्ञात समूहद्वारा आक्रमण

स्याङ्जा घर भइ बुटवल उमनपा-५, गोलबजार बस्ने रेडियो जागरणका समाचार प्रमुख ३९ वर्षीय टेकबहादुर मास्केलाई मोटरसाइकलमा आएका पाँच जनाको समूहले…

मोर्चाका कार्यकर्ताद्वारा बन्द, प्रदर्शन र तोडफोड, एमाले समर्थकहरूलाई सामाजिक बहिष्कारको आह्वान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको फागुन २४ गते बसेको बैठकले नेकपा (एमाले) का समर्थकहरूलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आह्वान…