INSEC Online

📅 २०८३ जेष्ठ २२

एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको राससले जनाएको छ । पिलभन्ज्याङमा रहेको बन्दै…

सुरक्षाकर्मीले चलाएको गोली लागि उम्मेदवारको मृत्यु

नरहरीनाथ गाउँपालिका-७ नन्दादेवी मावि शेरापाटा मतदान केन्द्रमा वैशाख ३१ गते सुरक्षाकर्मीले चलाएको गोली प्रहारबाट घाइते भएका सोही ठाउँका राप्रपाका वडा…

पहिलो चरणको निर्वाचन सम्पन्न, ७१ प्रतिशत मत खसेको अनुमान

निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको…

सुरक्षाकर्मीको गोली लागी एकको मृत्यु

दोलखाको मेलुङ गाउँपालिका-१ स्थित सतेश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागि सोही ठाउँका काङ्ग्रेस कार्यकर्ता ३२ वर्षीय नकुल…

देउराली मतदान केन्द्रमा निर्वाचन चिन्ह अङ्कित टिसर्ट लगाएका काङ्ग्रेसका कार्यकर्ता मतदानस्थलमै

सिन्धुलीको कमलाई नगरपालिका-४ देउराली मतदान स्थलमा निर्वाचन चिन्ह अङ्कित टिसर्टमै रहेका काङ्ग्रेस कार्यकर्ताहरूले मतदाताहरूसँग मत मागेका छन् । सो मतदान…

खसाल्न बाँकी मत माओवादी र काङ्ग्रेस कार्यकर्ताले कब्जामा लिन खोज्दा प्रहरीद्वारा हवाइ फायर

दोलखाको तामाकोशी गाउँपालिका-३ जफेस्थित हेल्थ पोष्ट केन्द्रमा रहेको मतदान केन्द्रमा खसाल्न बाँकी रहेको मत नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका…

स्थानीय तह निर्वाचन, २०७४ (प्रदेश नम्बर ६ अपडेट दिउँसो २:००)

स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ६ का केही मतदान केन्द्र बाहेकका अधिकांश मतदान केन्द्रमा…

स्थानीय तहको निर्वाचन-२०७४ (प्रदेश नम्बर ४ अपडेट १:५५)

स्थानीय तहको निर्वाचन-२०७४ अन्तर्गत प्रदेश नम्बर ४ का ११ ओटै जिल्लाहरूमा बिहान ७ बजेदेखि शान्तिपुर्ण रूपमा मतदान प्रक्रिया सुरू भएको…

दोलखाको तामाकोशी जनज्योती मावि मतदान केन्द्रमा झडप

दोलखाको तामाकोशी गाउँपालिका ५ स्थित जनज्योति माविमा रहेको मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र तथा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ता…

विस्फोटक पदार्थ निष्क्रिय

आज जारी स्थानीय तहको पहिलो चरणको निर्वाचन अवरोध गर्ने उद्देश्यले विभिन्न जिल्लामा राखिएको विस्फोटक पदार्थ निष्क्रिय पारिएको राससले जनाएको छ…

काङ्ग्रेस र एमालेका कार्यकर्ताबीचको झडपमा दुई जना घाइते

त्रिपुरासुन्दरी नपा-१ रल्ले गाउँमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख ३१ गते बिहान १ बजे भएको झडपमा दुवै पार्टीका…

माओवादी केन्द्रका उम्मेदवारको अपहरण

माओवादी केन्द्रका राप्ती नगरपालिका-९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई वैशाख ३० गते राति अज्ञात समूहले अपहरण गरेको राससले जनाएको…

दोलखाको तामाकोशी गाउँपालिका स्थित झुले मतदान केन्द्रमा झडप

दोलखाको तामाकोशी गाउँपालिका-२ स्थित झुले मतदान केन्द्रमा नेपाली काङ्ग्रेस तथा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच वैशाख ३१ गते बिहान झडप…

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप, एकजना घाइते

भेरी नपा-१ राजगाउँमा स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बिच वैशाख ३० गते राति ८ः३०…

भक्तपुरको गठाघरमा राखिएको सकेट बम सेनाद्वारा डिस्पोज

भक्तपुरको गठाघर स्थित एयरपोर्ट सेकुवा अगाडि राखिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ…

दोरम्बास्थित कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित

रामेछापको दोरम्वा गाउँपालिका-५ पुञ्चेतको कालिका आधारभूति विद्यालयको मतदान केन्द्रमा वैशाख ३१ गते बिहान ९ बेजबाट मतदान स्थगित गरिएको छ ।…

स्थानीय तहको निर्वाचन-२०७४ अपडेट (बिहानः ११ बजे)

स्थानीय तहको निर्वाचन अन्तरगत पहिलो चरणको निर्वाचनका क्रममा प्रदेश नम्बर ६ का १० जिल्लामा वैशाख ३१ गते बिहान ७ बजेबाट…

वडा अध्यक्षको उम्मेदवार अपहरण

मनहरी गाउँपालिका-१ हाडीखोला निवासी माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रामकुमार उप्रेतीलाई अज्ञात समूहले वैशाख ३० गते अपहरण गरेको छ ।…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका एक जना कार्यकर्तालाई वैशाख ३० गते बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ…

दुई सवारी साधनमा आगजनी

अज्ञात समूहले वैशाख ३० गते बिहान तनहुँका छुट्टाछुट्टै स्थानमा दुई ओटा सवारी साधनमा आगजनी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीले…