INSEC Online

📅 २०८३ असार ११

भरतपुर मतगणनासम्बन्धी सुनुवाइ साउन ८ मा

भरतपुर महानगरपालिका-१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ यही साउन ८ गतेका लागि सरेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको…

फुजेल हत्या प्रकरणः पेसी साउन ३१ गतेलाई सर्‍यो

असार २८ गते बुधबारका लागि पेसी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १५ औँ पटक पुनः अर्को पेसी मिति…

भरतपुर काण्डको सुनुवाइ साउन २ गतेलाई सारियो

भरतपुर महानगरपालिको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदातमा परेको मुद्दामा साउन २६ गते पनि…

आफैँले दिएको उजुरी विपरीत वकपत्र गर्ने महिलालाई एक महिना कैदको फैसला

आफैँले दिएको बलात्कारसम्बन्धी मुद्दाको विपरीत अदालतमा वकपत्र गर्ने एक महिलालाई दैलेख जिल्ला अदालतले एक महिना कैदको फैसला गरेको छ ।…

न्यायधीश निर्वाचनमा व्यस्त हुँदा मुद्दा प्रभावित

प्रमुख निर्वाचन अधिकृतको रूपमा चितवन जिल्ला अदालतका न्यायाधीश खटिएका कारण अदालतको कामकाज प्रभावित भएको छ । न्यायाधीश कविप्रसाद न्यौपाने झण्डै…

पुनःमतदान गराउने निर्णय बदर गर्न अदालतमा निवेदन

सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका-१९ मा निर्वाचन आयोगको पुनःमतदान गराउने निर्णय बदर गर्न माग गर्दै जेठ २१ गते रिट निवेदन…

महाअभियोग प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु भएको राससले जनाएको छ । महाअभियोग प्रस्तावमा…

प्रेस काउन्सिलका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई कानुनविपरीत नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ ।…

कैलाली घटनाको मुद्दा फिर्ता लिनाको कारण देखाऊः अदालत

सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णय गर्नाका कारण देखाउन सरकारका नाममा आज कारण देखाऊ आदेश जारी…

प्रधानन्यायाधीश कार्कीलाई काम गर्न दिन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी वैशाख २२ गतेबाटै काम गर्न दिनका लागि…

स्वतन्त्र न्यायपालिका र विधिको शासनलाई सम्मान गरः अधिकारकर्मी

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग दर्ता गरिएको विषयप्रति पूर्वाञ्चल मानव अधिकार सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जालसहित विभिन्न सामाजिक…

न्यायापालिकालाई स्वतन्त्र र स्वाधीन बनाउने अभियानमा लाग्न नागरिक अगुवाको आग्रह

नागरिक समाजका अगुवाहरूले न्यायापालिकालाई स्वतन्त्र र स्वाधीन बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरेका छन् । न्यायापालिका र लोकतन्त्र बचाउ अभियानका…

महाअभियोगको प्रस्ताव संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव संविधान विपरीत भएको भन्दै रिट निवेदन दर्ता भएको राससले जनाएको…

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन आइसीजेको आग्रह

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) ले नेपाल सरकार र सत्तारुढ दललाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन…

प्रधानन्यायाधीश माथि लगाइएको महाभियोगका फिर्ता लिन नागरिक समाजको माग

नागरिक समाजका प्रतिनिधिहरूले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग तत्काल फिर्ता लिएर लोकतन्त्रको मूल्य र मान्यतालाई स्थापित गर्न माग गरेका छन्…

प्रधानन्यायाधीशलाई लगाइएको महाभियोगप्रति आपत्ति

नागरिक समाजका अगुवाहरुले नेपालको संविधान २०७२ जारी भए पश्चात निकट भविष्यमै हुन गइरहेको स्थानीय तहको निर्वाचनको सङ्घारमा आएर विगत केही…

महाभियोग प्रस्ताव फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह

पूर्वप्रधानन्यायाधीशहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका…

मैना सुनार हत्या घटनामा आरोपितलाई जन्मकैदको फैसला

सशस्त्र द्वन्द्वको समयमा खरेलथोक गाविस-६ कटुञ्जेकी १५ वर्षीया मैना सुनारलाई करेन्ट लगाएर हत्या गरेको कसुरमा वैशाख ३ गते काभ्रेपलाञ्चोक जिल्ला…

सर्वोच्चद्वारा ढुङ्गेललाई सात दिनभित्र गिरफ्तार गरी कैद गर्न सरकारलाई निर्देशन

सर्वोच्च अदालबाट सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएका नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुङ्गेललाई अविलम्ब गिरफ्तार गर्न सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई चैत…

अधिवक्ता त्रिपाठीद्वारा ढुङ्गेलविरुद्ध अवहेलना मुद्दा दर्ता

अधिवक्ता डा. दिनेश त्रिपाठीले सर्वोच्च अदालतबाट हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी ‘नेता’ बालकृष्ण ढुङ्गेलविरुद्ध चैत ३० गते सर्वोच्च…