INSEC Online

📅 २०८३ असार ३१

सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न असार २२ गते अन्तरिम आदेश दिएको छ । साथै यस…

बयान बदलेको आरोपमा एक महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएको एक घटनाका निवेदकले बयान बदलेको आरोपमा जिल्ला अदालतले एक महिना कैद र १…

बाढी पीडितहरूलाई उचित व्यवस्थापन गर्न परमादेश जारी

उच्च अदालत नेपालगञ्जले बाँके र बर्दियाका बाढी पीडितलाई उचित व्यवस्थापन गर्न परमादेश जारी गरेको छ । बाँके र बर्दिया जिल्लामा…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२२, २३ र २४ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले असार २० गते दुई जनालाई गिरफ्तार गरेको…

बलात्कारको झुठो उजुरी दिएको आरोपमा ३ हजार रुपियाँ जरिबाना, आरोपितलाई सफाइ

आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिने चौरपाटी गाउँपालिका-४ पायलकी २५ वर्षीया ठम्मरा धामीलाई जिल्ला अदालत अछामले ३ हजार रुपियाँ जरिबानाको…

कानुन व्यवसायीद्वारा इजलाश बहिस्कार, न्याय सेवा प्रभावित

कानुन व्यावसायीहरूले उच्च अदालत राजविराज इजलाश बहिष्कार गरेपछि चार दिनदेखि न्यायसेवा प्रभावित हुँदा सयौँ सेवाग्राही सेवाबाट वञ्चित भएका छन् ।…

कथित बोक्सो आरोपमा हत्या गरेको कसुरमा चार जनालाई जन्मकैद फैसला

कथित बोक्सो आरोपमा नौकुण्ड गाउँपालिका–६ घोर्मु गाउँका ५६ वर्षीय तुलुसार्की थिङलाई ०७३ वैशाख ४ गते हत्या गरेको कसुरमा जिल्ला अदालतले…

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

वर्षीय बृद्धालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय केशव लुहारलाई जिल्ला अदालतले जेठ २३ गते ६ वर्ष कैद सजायको फैसला गरेको…

बलात्कार प्रयास गरेको कसुरमा ५ वर्ष कैदको फैसला

६० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लि गाउँपालिका–५ रूपाटारका २१ वर्षीय अभिनाश परियारलाई जिल्ला अदालतले…

पत्नी हत्या घटनाका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

३० वर्षीया समिला खातुनको हत्याका आरोपित कल्यानपुर नपा–६ का खातुनका पति ३५ वर्षीय ओली राइनलाई जिल्ला अदालतले जेठ २३ गते…

बलात्कार प्रयास घटनाका आरोपितलाई २ वर्ष ६ महिना कैदको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाउँपालिका–१ का २९ वर्षीय झटारे देवेश भनिने देवराज…

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिनाको कैद फैसला

२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा ऐँसेलुखर्क गाँउपालिका–५ का ४३ वर्षीय खेमराज वनलाई जिल्ला अदालतले जेठ २३ गते २…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

१९ वर्षीया सुस्त मनस्थितीकी एक महिलालाई बलात्कार गरेको आरोपमा कृष्णासवरन गाउँपालिका–२ सितापुरका २६ वर्षीय जयनारायण पौडेललाई जिल्ला अदालतले जेठ २३…

पत्नी हत्या आरोपितलाई जन्मकैदको फैसला

शम्भुनाथ नपा–३ की ४० वर्षीया कुसुमदेवी चौधरी पाण्डेको हत्या आरोपमा उनका पति ४५ वर्षीय महेश पाण्डेलाई जिल्ला अदालतले जेठ २३…

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैदको सजाय

२० वर्षीया बहिनीलाई बलात्कार प्रयास गरेको ठहर गर्दै जिल्ला अदालत पाल्पाले ३० वर्षीय दाजुलाई तीन वर्षको कैद सजाय सुनाएको छ…

कृष्ण अधिकारी हत्या प्रकरणः पेशी साउन २० गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको पेशी साउन २० गतेलाई तोकिएको छ । चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार…

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फिदिम नपा–१२ का ४६ वर्षीय श्याम लिम्बू भनिने  श्यामप्रसाद हाङसरुम्बालाई जिल्ला अदालतले जेठ १७…

बलात्कार गरेको कसुरमा ५ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले जेठ १७ गते पाँच वर्षको कैद सजायको फैसला गरेको…

बलात्कार गरेको कसुरमा ५ वर्ष कैदको फैसला

५४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जेठ १७ गते हिलिहाङ गाउँपालिका–६ का ५४ वर्षीय पदमप्रसाद लावतीलाई जिल्ला अदालतले पाँच वर्ष…

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका माइजोगमाई-१ का ३६ वर्षीय दिपक भट्टराईलाई जिल्ला अदालतले जेठ…