INSEC Online

📅 २०८३ जेष्ठ २२

भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा

भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा  लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ ।…

प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या

जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै…

लेकाली भेगमा हिमपातका कारण भूकम्प पीडितको जनजिवन कष्टकर

लेकाली भेगमा हिमपात पर्न थालेपछि भूकम्प पीडितको जनजिवन कष्टकर बन्दै भएको छ । बारेकोट गाँउपालिका–१ रामिडाँडा लगाएत सबै वडा र…

दुबाचौडबस्तीमा खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती

मालिकार्जुन गाउँपालिका–४ हुनैनाथको दुवाचौडबस्तीमा खानेपानीको अभाव भएपछि स्थानीयले सास्ती भोग्नुपरेको छ ।  रैथाने पानीका मूलहरु सुक्दै जाँदा दुबाचौडबासीले खानेपानीको समस्या…

१८ जना बालबालिकामा कुपोषण देखियो

सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका वडा गरेर १८ जना बालबालिकालाई कुपोषण देखिएको छ । गाउँपालिकाले कात्तिक ४ गतेदेखि मङ्सिर १५ गतेसम्म…

जिल्ला अस्पतालमा ह्विलचियरको अभाव : सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पतालमा बिरामी बोक्ने ह्विलचियरको अभाव भएको छ । अस्पतालमा ह्विलचियरको अभावपछि बिरामीलाई एक स्थानबाट अर्को स्थानमा लैजानका लागि सास्ती…

२५ वर्षदेखि देउलीका स्थानीयलाई खानेपानीको समस्या

चंखेली गाउँपालिका–२ स्थित दार्म गाउँको देउलीका स्थानीयहरु विगत २५ वर्षदेखि खानेपानीको समस्या रहेको छ । खानेपानीको स्रोत नजिक नहुनु र…

चिसोका कारण भूकम्प प्रभावित एक बालिकाको मृत्यु

चिसोका कारण एक बालिकाको मृत्यु भएको छ । कुशे गाँउपालिका–१ स्याङग्री स्थित सुनित बादीकी तीन वर्षीया छोरी रक्षा बादीको चिसोका…

सात वर्ष बितिसक्दा पनि क्षतिपुर्ति र उपचार खर्च नपाएको पीडितको गुनासो

प्रहरीले चालाएको गोली लागेर घाइते भएको सात वर्ष वितिसक्दा समेत आफूले राज्यबाट क्षतिपुर्ति र सम्पूर्ण उपचार खर्च पाउन नसकेको जानकी…

जिल्ला कारागार लमजुङ एक वर्षदेखि चिकित्सक विहिन

जिल्ला कारागार लमजुङमा एक वर्षदेखि चिकित्सक नहुँदा कैदीबन्दीको स्वास्थ्य  चेकजाँचमा समस्या भएको छ । जिल्ला कारागार लमजुङका कार्यालय प्रमुख कमलपति…

ढोरपाटनमा निर्माणाधिन अस्पताल भवन अलपत्र अवस्थामा

ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का करिब पाँच हजार स्थानीयसँगै ढोरपाटन घुम्न आउँने पर्यटकलाई लक्षित गरि निर्माण सुरु गरिएको…

असुरक्षित गर्भपतनले मातृ सुरक्षा जोखिममा

असुरक्षित गर्भपतनले मातृ सुरक्षा जोखिममा परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा‍‍. पुजन रोकायाले जानकारी दिनुभयो…

सुत्केरी र नवजात शिशुको मृत्यु भएपछि आफन्तद्वारा लमजुङ अस्पतालमा प्रर्दशन

लमजुङ जिल्ला अस्पतालमा सुत्केरी र नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्तले मङ्सिर १३ गते बिहानदेखि प्रदर्शन गरिरहेका छन् । मस्र्याङदी…

चिसोले त्रिपालमुनि बस्दै आएका ६ जनाकाे भूकम्प पीडितको मृत्यु

चिसोले त्रिपालमुनि बस्दै आएका ६ जना  भूकम्प पीडितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा…

पीडितको गुनासो : अपाङ्गता भएका कारण घरपरिवार र छिमेकीबाट अपहेलित !

छाँयानाथ रारा नगरपालिका–५ ढुमगाँउकी ४० वर्षीया नानीभाउ विक अपाङ्ग भएर आफ्नै घरपरिवार र छिमेकिबाट अपहेलित हुनुभएकाे छ । पीडितकाे शरीरको…

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीमा समस्या

मुस्ताङको सदरमुकाममा रहेको जिल्ला अस्पतालको क्षमता २५ शैय्या को छ । स्वास्थ्यकर्मीको दरबन्दी १८ जनाको छ तर अहिले मुस्ताङको एक…

जिल्ला अस्पतालमा चिकित्सकको अभाव : सेवाग्राही मर्कामा

जिल्ला अस्पतालमा एक सातादेखि चिकित्सकको अभाव देखिएको छ । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा चिकित्सकको अभाव देखिएको हो । दसैँ…

आधारभूत अस्पताल सुगम तथा पायक पर्ने ठाउँमा बनाउन माग सहित अनसनरत गुरुङको स्वास्थ्यमा समस्या, इन्सेकद्वारा अनुगमन

रघुगंगा गाउँपालिकाका सबै जनतालाई पायक पर्ने ठाउँमा अस्पताल बनाउनु पर्ने माग सहित अनसन बस्नु भएका रमेश गुरुङको स्वास्थ्य स्थिति कमजोर…

भूकम्पले स्वास्थ्यचौकी भवन चर्किएपछि खुल्ला चौरमा बसेर स्वास्थ्य सेवा दिन बाध्य

दार्मा गाउँपालिकाको तीन स्वास्थ्यचौकीमा भूकम्पले क्षति पुगेपछि स्वास्थ्यकर्मी चर्किएको भवनको बरन्डा तथा खुल्ला चौरमा बसेर सेवा दिइरहेका छन् । पक्की…

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी मर्कामा

चौतारा सागाचोकगढी नगरपालिका-७ स्थित सानोसिरुवारी स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरू नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामी मर्कामा परेका छन् ।…