INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी मार्कामा

सुनकोशी गाउँपालिका-६, थुम्पाखरमा रहेको स्वास्थ्य चौकीमा निःशुल्क वितरण गरिने औषधिहरू प्रयाप्त नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामीहरू मार्कामा परेका…

उपभोक्तामा सचेतना कमी हुँदा रङ्गिन झिनियाँबाट क्यान्सरको जोखिम बढ्दै

तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढ्न थालेको छ । नेवार समुदायको प्रख्यात झिनियाँ रोटी आजभोली हरेक नेपालीका लागि उत्तिकै विषेश…

दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या

चौतारा सागाचोकगढी नगरपालिका-५ स्थित चौतारा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सदरमुकाममा रहेको चौतारा अस्पतालमा…

दुई सातादेखि स्वास्थ्यचौकीमा औषधि अभाव : सेवाग्राही मर्कामा

अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा दुईसातादेखि औषधिको अभाव भएको छ । औषधि अभाव भएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् ।…

उपचार खर्चको अभावमा छन् द्वन्द्व पीडित परिवार

शसस्त्र द्वन्द्व पीडितका परिवारमा उपचार खर्चको अभाव हुँदा समस्या भएको छ । साविक धैबुङ गाविस-४ हाल कालिका गाउँपालिका-३, धारापानीका २१…

रसुवामा ७४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले ल्याएको…

कोशी प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम: सङ्क्रमितको सङ्ख्या ३५ हजार बढी, १६ जनाको मृत्यु

कोशी प्रदेशका १४ ओटा जिल्लामा ०८० असोज मसान्तसम्म ३५ हजार १ सय ८७ जनामा डेङ्गीको सङ्क्रमण र १६  जनाको मृत्यु…

कार्यालय प्रमुखविहीन भएपछि दुई महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीको गुनासो

जिल्ला अस्पतालमा कार्यालय प्रमुखविहीन भएपछि दुई महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीको गुनासो गरेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले तलव पाएका छैनन्…

जनशक्ति अभावमा जिल्ला अस्पतालमा प्रसूति र अप्रेशन सेवा बन्द

बिरामीलाई बेहोस गराउने स्वास्थ्यकर्मी बिरामी भएर उपचारका लागि गएपछि जिल्ला अस्पतालले सार्वजनिक सूचना टाँस गरी प्रसूति र अप्रेशन सेवा बन्द…

आइसीयू सेवा सञ्चालन नहुँदा बिरामीलाई समस्या

जिल्ला अस्पतालमा आइसीयू (सघन उपचार कक्ष) सेवा सञ्चालन नहुँदा बिरामीलाई समस्या भएको छ । दक्ष चिकित्सकको अभावमा आइसीयू सेवा सञ्चालन…

शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई सास्ती

मुस्ताङमा पछिल्लो डेढ महिना देखि शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । जिल्ला अस्पतालमा रहेका विशेषज्ञ…

सडक नहुँदा बोकेरै स्वास्थ्य संस्था पुर्‍याउनु पर्ने बाध्यता

राष्ट्रिय सडक सञ्जामा नजोडिएको हुम्लाका विभिन्न गाउँ–गाउँबाट मानिस बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था पुर्याउनु पर्ने अवस्था बाध्यता रहेको छ ।…

जिल्लामा अस्पतालमा जीवन जल नभएकोमा आयोगको चासो

जिल्ला अस्पतालमा जीवन जल नभएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । व्यवसाय तथा उपभोक्ता अधिकारको विषयमा राष्ट्रिय…

डेङ्गी परीक्षण गर्ने किटको अभाव

जिल्ला अस्पतालमा डेङ्गी रोग परीक्षण गर्ने किट अभाव भएको छ । जिल्ला अस्पतालमा ०८० असोज २१ गतेदेखि डेङ्गी परीक्षण गर्ने…

धौलागिरी अस्पताल बागलुङमा डेङ्गीका बिरामी बढ्दै, परीक्षणका लागि किटको अभाव

पछिल्लो समय बागलुङ जिल्लामा डेङ्गीकाे संक्रमण बढीरहेको छ । धौलागिरी अस्पताल बागलुङले हालसम्म गरेको परिक्षणमा बागलुङका १ सय ३९ जनामा…

जनशक्ति अभावमा आइसीयू सञ्चालन नहुँदा बिरामी मर्कामा

फालेलुङ गाउँपालिका–८ का ५७ वर्षीया राधादेवी लिम्बू ज्वरो, डेङ्गी र मृगौलाको समस्याका कारण ०८० असोज १२ गते जिल्ला अस्पतालको इमर्जेन्सी…

स्वास्थ्यकर्मी दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई ०८० असोज २३ गते…

लेकम गाउँपालिका क्षेत्रमा स्टेचर नहुँदा सास्ती खेप्दै बिरामी

लेकम गाउँपालिकाका स्वास्थ्य चौकीमा स्टेचर नहुँदा बिरामीलाई सास्ती हुने गरेको छ । स्वास्थ्य संस्थामा स्टेचर नहुँदा बिरामीलाई काठमा झुन्ड्याएर बोक्नु…

तीन दिनदेखि हवाई टिकट नपाउँदा बालकको मृत्यु भएको पीडित परिवारको आरोप

तीन दिनदेखि हवाई जहाजको टिकट नपाउँदा सिमकोट गाउँपालिका–६ स्थित साहुबाडाका १४ महिनाका शिशु पृन्स सुनारको असोज १९ गते मृत्यु भएको…

तनहुँमा डेङ्गीबाट तीन जनाको मृत्यु, ३ हजार ७ सय ७९ जना सङ्क्रमित

तनहुँ जिल्लामा डेङ्गीबाट तीन जनाको मृत्यु भइसकेको छ भने, हालसम्म ३ हजार ७ सय ७९ जना संक्रमित भएका छन् ।…