INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोगलाई भागबण्डाको शिकार नबनाउः द्वन्द्वपीडित साझा चौतारी

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई राजनीतिक भागबण्डाभन्दा माथि गठन गर्न द्वन्द्वपीडित साझा चौतारीले माग…

अग्नि सापकोटाविरुद्ध सर्वोच्चले मगायो सत्य आयोगमा परेको उजुरी

द्वन्द्वकालको समयमा मारिएका काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका पूर्वमन्त्री अग्नि सापकोटाविरूद्ध सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको उजुरी मगाउन…

पीडितलाई सम्बोधन नगरी विधेयक ल्याइए मान्य हुँदैनः निगरानी समिति

सम्बन्धित सरोकारवालाहरूको बारम्बारको अनुरोध र खबरदारीलाई बेवास्ता गर्दै सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग ऐन संशोधन नगरी पदाधिकारी…

राजनीतिक भागबण्डा नगर्न द्वन्द्वपीडितहरूको आग्रह

राजनीतिक भागबन्डाका आधारमा सङ्क्रमणकालीन न्यायिक आयोगको गठन नगर्न सिफारिस समितिलाई द्वन्द्वपीडितहरूले आग्रह गरेका छन् । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम…

बाँदरमुढे घटननाका पीडितहरूले अझै राहत पाएनन्

चितवनको माडी स्थित बादरमुढे घटनाका पीडितहरूले अझै राहत नपाएको भन्दै गुनासो गरेका छन् । तत्कालीन नेकपा माओवादीले २०६२ साल जेठ…

पूर्व तयारी विना आयोग गठन नगरः सरोकारवाला

सत्य निरूपण तथा मेलमिलाप आयोग तथा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन सम्बन्धमा द्वन्द्वपीडित तथा मानव अधिकार समुदायका व्यक्तिहरूले साझा…

तत्काल ऐन संशोधन प्रक्रिया सुरु गरः द्वन्द्वपीडित

द्वन्द्व पीडित साझा चौतारीले वैशाख १७ गते  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पुनर्गठनका लागि…

ऐन संशोधनपछि मात्र आयोग गठन गर्न माग गर्दै द्वन्द्वपीडित र अधिकारकर्मीद्वारा प्रदर्शन

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संशोधन नगरी ती आयोगमा पदाधिकारी नियुक्त गर्न…

सत्य निरूपण तथा मेलमिलाप आयोगले सरकारलाई प्रतिवेदन बुझायो

सत्य निरूपण तथा मेलमिलाप आयोगले हालसम्म गरेका कार्यहरू समेटेर सरकारलाई प्रतिवेदन बुझाएको छ । वैशाख ११ गते सिंहदरबारस्थित कानुन, न्याय…

सङ्क्रमणकालीन न्याय निरूपणमा भएको ढिलाइप्रति राष्ट्रसङ्घको चासो

द्वन्द्वकालीन मुद्दाहरू टुङ्ग्याउन नेपालले गरेको ढिलाइप्रति संयुक्त राष्ट्रसङ्घले चासो देखाएको छ । साथै, उसले सत्य निरूपण तथा मेलमिलाप आयोग र…

द्वन्द्वपीडितलाई न्याय दिन राजनीति बुझेको र द्वन्द्वलाई विश्लेषण गर्न सक्ने नेतृत्वको खाँचो

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा नयाँ पदाधिकारी छनोटका लागि सिफारिस समितिले आवेदन दिने अवधि…

सङ्क्रमणकालीन न्यायका काममा भएको ढिलाईप्रति द्वन्द्वपीडितको ध्यानाकर्षण

सरकारले चैत १४ गते सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पुनर्गठनका लागि सिफारिश समिति गठन…

सङ्क्रमणकालीन न्यायको समग्र प्रक्रियामा सहभागी गराउन द्वन्द्वपीडितको माग

दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा विद्रोही दुबै पक्षबाट पीडितहरुको साझा सङ्गठन द्वन्द्वपीडित साझा चौतारीले चैत २१ गते कानुन, न्याय…

प्रदेश र स्थानीय सरकारबाट द्वन्द्व पीडितको पक्षमा नीति तथा कार्यक्रम बनाउन माग

द्वन्द्व पीडितहरुले चैत १५ गते प्रदेश र स्थानीय सरकारबाट द्वन्द्व पीडितको पक्षमा निति तथा कार्यक्रम बनाउन माग गरेका छन् ।…

नीतिगत तहमा सहभागिता माग्दै द्वन्द्वपीडित

विगतको शसस्त्र द्वन्द्वका पीडितहरूले सरकारसँग नीतिगत तहमा आफूहरूको सहभागीता गराउन माग गरेका छन् । शसस्त्र द्वन्द्वको समस्या समाधानका निम्ति गठन…

शान्ति प्रक्रियामा आएको १२ वर्ष बिते पनि द्वन्द्व पीडितको समस्या उस्तै

सशस्त्र द्वन्द्व समाप्त भएर मुलुक शान्ति प्रक्रियामा आएको १२ वर्ष भइसकेपनि द्वन्द्व पीडितहरूको अवस्था अहिले पनि उस्तै रहेको तनहँुका द्वन्द्वपीडितहरूले…

सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएका अयोगसम्बन्धी विधेयकप्रति अधिकारकर्मीको ध्यानाकर्षण

सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थप गर्ने संशोधन…

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन माग

द्वन्द्वपीडित साझा चौतारीले पारदर्शी र बृहत्तर प्रक्रियाद्वारा सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रत्येक चरण र प्रक्रियामा द्वन्द्वपीडितको अनिवार्य सहभागिता सुनिश्चित…

द्वन्द्वकालिन दुई आयोगको म्याद थपिने : पदाधिकारी नयाँ आउने

द्वन्द्वकालिन घटनाको सत्य पत्ता लगाउने उद्देश्यले गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्षका…

सङ्क्रमणकालीन न्यायबारे प्रष्ट्याऊः अन्तर्राष्ट्रिय समुदाय

संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले नेपाल सरकारलाई सङ्क्रमणकालीन न्यायलाई अगाडि बढाउँदा पीडितको आवश्यकतालाई केन्द्रमा राख्न आग्रह गर्दै सरकारको धारणा स्पष्ट…