INSEC Online

📅 २०८३ जेष्ठ २१

एमाले उम्मेदवारको घर अगाडि विष्फोट

लहान नगरपालिकामा एमालेको तर्फबाट सिफारिस मेयरका उम्मेदवार मुनि साहको घर अगाडि भदौ २० गते साँझ साँढे सात बजे विष्फोटक पदार्थ…

बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर बम विष्फोट

बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर भदौ २० गते राति बालुवा राखिएको ठाउँमा अज्ञात समूहले बम विष्फोट भएको छ । टिफिन भित्र…

प्रहरी भ्यानमै बम विष्फोट

सशस्त्र समूह प्रगतिशील तराई मुक्ति मोर्चाले साउन २१ गते राति गस्तीमा हिँडेको इलाका प्रहरी कार्यालय कडरबोनाको बा.१ झ ७३९२ नम्बरको…

बन्दका क्रममा बम विष्फोट, जनजीवन प्रभावित

पाल्पा सदरमुकाम तानसेनको भगवतीटोल स्थित आँखा शिविर नजिकै असार २७ गते बिहान बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको…

भोजपुरमा उम्मेदवारको घरमा बम विष्फोट

भोजपुर नगरपालिका-४ सिद्धेश्वरमा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रेम भण्डारीको घरमा बिहान ७ बजे सुतली बम विष्फोट भएको छ ।…

अज्ञात समूहद्वारा सिलिण्डर बम विष्फोट

साँगुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अज्ञात समूहले असार १२ गते बम बिस्फोट गराएको छ । अज्ञात समूहले साँगुरीगढी…

एमाले वडाध्यक्ष उम्मेदवारको घरमा बम विष्फोट, एक घाइते

अज्ञात समूहले एमाले वडाध्यक्षका उम्मेदवारको घरमा सुतली बम विष्फोट गराएको छ । सो समूहले रुपाकोट मझुवागढी नगरपालिका-८ का वडाध्यक्षका उम्मेदवार…

उम्मेदवारी दर्ता गर्ने क्रममा विष्फोट हुँदा चारजना घाइते

वाणगङ्गा नपा-४ गजेरामा जेठ ४ गते करिव सवा दुई बजे बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरूको…

नुवाकोटमा सिलिण्डर बम विस्फोट

स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा मतदातालाई आतङ्कित पार्न नुवाकोटको लिखु गाउँपालिकामा सिलिण्डर बम विस्फोट गराइएको छ । लिखु गाउँपालिका-१…

विभिन्न ठाउँमा बम विष्फोट, मतदाता त्रसित

खाँडाचक्र नगरपालिका र पलाता गाउपालिकालगायत विभिन्न ठाउँमा वैशाख ३० गते बिहान बम विष्फोटन भएपछि यहाका स्थानीय मतदाताहरू त्रसित भएका छन्…

नापी कार्यालयमा शक्तिशाली बम विष्फोट

राजविराज नपा-८ स्थित नापी कार्यालयमा वैशाख २९ गते दिउँसो चार बजे शक्तिशाली बम विष्फोट भएको छ । कार्यालय बन्द रहेको…

बम विस्फोटबाट दुई घरमा सामान्य क्षति

चाँगुनारायण नपा-२ दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज नजिकै अज्ञात समूहले वैशाख २९ गते बिहान सिलिण्डर बम बिस्फोट गराएको छ । राप्रपाका…

यातायात कार्यालयमा कुकर बम विष्फोट

लहान नगरपालिका-८ स्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा वैशाख २८ गते शक्तिशाली कुकर बम विष्फोट भएको छ । मध्यान्ह…

जङ्गलमा सकेट बम फेला

सुलिकोट गाउँपालिका-३ स्वाँराको जङ्गलमा लुकाएर राखेको अवस्थामा सकेट बम फेला परेको छ । वैशाख २५ गते बिहान स्थानीय व्यक्तिहरूले ढुङ्गाको…

उम्मेदवारको घरमा बम राखेको आरोपमा पत्रकारसहित चार जना गिरफ्तार

स्थानीय निर्वाचनमा कुश्मा नगरपालिकाका नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा वैशाख २१ गते सकेट बम राखेको आरोपमा…

सेनाद्वारा ठूलो सङ्ख्यामा बम डिस्पोज

उदयपुरगढी गाउँपालिका-२, सिरुवानीमा फेला परेको शक्तिशाली सकेट बम वैशाख १९ गते साँझ नेपाली सेनाले डिस्पोज गरेको छ । गाईबस्तुको लागि…

विष्फोटबाट दुई जना बालक घाइते

हिल्लिहाङ गाउँपालिका-७ स्थित जङ्गलको ओडारमा वैशाख ४ गते विष्फोटक पदार्थ विष्फोट हुँदा स्थानीय १५ वर्षीया लक्ष्मी राई र १७ वर्षीय…

पसलभित्र सकेट बम फेला परेपछि नगरबासी आतङ्कित

राजविराज नपा-७ गजेन्द्र चोकस्थित रोशन इम्पोरियममा फेला परेको सकेट बमलाई राजविराज नपा-२ स्थित श्री कृष्ण दल गणबाट गएको नेपाली सेनाको…

एमालेको कार्यक्रमस्थल नजिक बम फेला

नेकपा (एमाले) को मेची-महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ गते आमसभाका लागि तय गरिएको बसविट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र नजिकै…

विद्यालय अगाडि राखिएको बमले विद्यार्थी आतङ्कित, पठनपाठन प्रभावित

राजविराज नपा-५ स्थित लक्ष्मी इङ्लिश बोर्डिङ् स्कूल अगाडि फागुन १८ गते सकेट बम फेला परेपछि विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ…