INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा क्रसर उद्योग र स्काभेटरमा आगजानी

अरुण गाउँपालिका-३ फेदीबजारमा रहेको क्रसर उद्योग र स्काभेटरमा अज्ञात समूहले माघ २९ गते आगजानी गरेको छ । धनकुटादेखि भोजपुर सदरमुकाम…

नेपाल कम्युनिष्ट पार्टी बम विष्फोटनको जिम्मा लियो

वीरेन्द्रनगर नपा-८ स्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जिम्मा लिएको जिएमआर कम्पनीको मुख्य कार्यालयमा बम विष्फोट गराएको नेपाल कम्युनिष्ट पार्टी जिम्मेवारी…

बेवारिसे वम विष्फोट हुँदा एक जना घाइते

मोरङको ग्रामथान गाउँपालिकामा माघ ४ गते वम विष्फोट हुँदा एक जना घाइते भएका छन ।  ग्रामथान-६ खोरियाटोलका दुर्गाबहादुर रोक्काको खेतमा…

इटहरीमा बम विष्फोट, पाँचजना घाइते

इटहरी उमनपा-९ मा मङ्सिर १४ गते मध्यान्ह भएको बम विष्फोटमा परी पाँच जना घाइते भएका छन् । विष्फोटमा परी इटहरी-९…

घाइते उम्मेदवारलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

मङ्सिर १३ गते बिहान अज्ञात समूहले थापेको एम्बुसमा परी गम्भीर घाइते भएका नेपाली काङ्ग्रेस उदयपुरका उम्मेदवार नारायणबहादुर कार्कीसहित दुई जनालाई…

देशका विभिन्न ठाउँमा बम विष्फोट

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार को धनगढीमाई नपा-७ स्थित जिरोमाइलमा मङ्सिर ११ गते राति अज्ञात समूहले बम विष्फोट गराएको…

अज्ञात समूहद्वारा राज्यमन्त्री खड्काको घरमा बम बिष्फोट

सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसबाट बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार चम्पादेवी खड्काको घरमा…

काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी प्रेसर कुकर बम विष्फोट

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का लागि नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार रामचन्द्र पौडेललाई लक्षित गरी अज्ञात…

बम विष्फोटका कारण एमाले कार्यकर्ता गम्भिर घाइते

अज्ञात समूहले राखेको बम विष्फोट भएका कारण भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । युवा सङ्घ नेपाल भोजपुरका सचिवालय…

बाम गठबन्धनको भेलामा बम विष्फोट, आठ घाइते

चन्द्रपुर नगरपालिका-५ स्थित राधाकृष्ण मन्दिरमा मङ्सिर २ गते दिउँसो संयुक्त बाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरी गराइएको बम विष्फोटमा परी आठ…

राज्यमन्त्री पुनलाई लक्षित गरी बम विष्फोट

सिंचाई राज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी कात्तिक ३० गते रोल्पामा सुतली बम विष्फोट गराइएको…

प्रचार टोलीलाई लक्षित गरी अज्ञात समूहद्वारा विष्फोट

बेनी नगरपालिका-१ रत्नेचौरमा कात्तिक २८ गते दिउँसो नेपाली काङ्ग्रेसको चुनाव प्रचार टोलीलाई लक्षित गरी अज्ञात समूहले विष्फोट गराएको नेपाली काङ्ग्रेसले…

एमालेका उम्मेदवार चढेको गाडी लक्षित विष्फोट

नेकपा एमालेका नेता एवम् संखुवासभाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार राजेन्द्र गौतम चढेको गाडीलाई लक्षित गरी एक अपरिचिति समूहले ०७४ कात्तिक…

चुनाव प्रचारमा रहेका एमाले नेता शेरधन राई चढेको गाडीमा बम प्रहार

पूर्व सूचना तथा सञ्चार मन्त्री तथा भोजपुर प्रदेश नम्बर ख का उम्मेदवार शेरधन राई चढेको बा १५ ज ५६०८ नम्बरको…

बिना विभागीय मन्त्री शर्मा चढेको गाडिमाथि बम प्रहार

प्रतिनिधिसभाको लागि एकमात्र निर्वाचन क्षेत्र रहेको रूकुम (पश्चिम) बाट बाम गठबन्धनका साझा उम्मेदवार एवम् विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको…

पोखरामा सकेट बम फेला, सेनाद्वारा डिस्पोज 

पोखरा लेखनाथ महानगरपालिका-७ मुस्ताङचोकमा असोज ४ गते भेटिएको सकेट बम, नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको प्रहरीले जनाएको छ…

सर्लाहीको बलरामा बम विष्फोट, बालिका घाइते

सर्लाहीको बलरामा असोज १ गते बिहान सुतली बम विष्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । भारतीय सीमा नजिकै पर्ने…

काङ्ग्रेसको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहद्वारा विष्फोट

नेपाली काङ्ग्रेसबाट हरिवन नगरपालिकाका मेयर पदका उम्मेदवार दिलिप राजभण्डारीको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।…

पोखरामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निष्कृय

पोखरा-लेखनाथ मनपा-९पृथ्वीचोकमा भदौ २६ गते भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । पृथ्वीचोक नजिकै रहेको सस्तो बजारमा…

अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारको घरमा बम विष्फोट

धनुषाधाम नगरपालिकाको मेयर उम्मेदवारको घरमा भदौ २२ गते साँझ बम विष्फोट भएको छ । धनुषाधाम नगरपालिकाको राप्रपाका तर्फबाट मेयर पदकी…