INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी सम्झौता बमोजिम क्षतिपूर्ति र मुआब्जा माग गर्दै कोशी पीडित रिले अनसनमा

२०११ वैशाख १२ गते नेपाल र भारतबीच भएको कोशी सम्झौता बमोजिम पाउने क्षतिपूर्ति र मुआब्जाको माग गर्दै कोशी प्रभावित क्षेत्रका…

द्वन्द्व पीडितको अधिकार रक्षाका निमित्त आवाज उठाइदिन इन्सेक समक्ष द्वन्द्व पीडितको आग्रह

दशवर्षे सशस्त्र द्वन्द्वको समयमा घाइते तथा अङ्गभङ्ग भएका द्वन्द्व पीडितले सरकारबाट अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । द्वन्द्वको…

द्वन्द्वपीडितले राहत नपाएको गुनासो

१० वर्षे सशस्त्र द्वन्द्वकालिन अवस्थामा घाइते भएका द्वन्द्वपीडितले राहत नपाएको गुनासो गरेका छन् । देश शान्ति प्रक्रियामा आएको एक दशक…

हावाहुरी पीडितले एक महिनासम्ममा पनि राहत पाएनन्

१ महिना ८ दिन बित्दा पनि कैलालीका हावाहुरी पीडितहरूले अझै राहत पाएका छैनन् । वैशाख २३ गते आएको विनाशकारी हुरीले…

इन्सेकद्वारा भूकम्प पीडित बालकलाई आर्थिक सहयोग

भूकम्प पीडित परिवारले आफ्नो बालकको पढाइमा सहयोग गरिदिन इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीसमक्ष गरेको अनुरोधको आधारमा पीडित परिवारलाई सहयोग…

सरकारले निर्णय गरेको क्षतिपूर्ति उपलब्ध गराउन बाढी पीडितद्वारा माग

बारबर्दिया नगरपालिकाका बाढी पीडित परिवारले सरकारले निर्णय गरेको क्षतिपूर्ति उपलब्ध गराउन पुस ८ गते माग गरेका छन् । करिब पाँच…

ज्येष्ठ नागरिकलाई यातायात भाडा सहुलियत दिइने

दैलेखका सबै यातायात व्यवसायीले हरेक गाडीमा कम्तीमा दुई जना ज्येष्ठ नागरिकलाई प्रचलित भाडामा ५० प्रतिशत सहुलियत दिने भएका छन् ।…

भूकम्प पीडित विद्यार्थीलाई इन्सेकको सहयोग

रामेछाप जिल्लाका ६ जना भूकम्प पीडित विद्यार्थीहरूलाई इन्सेकले मङ्सिर ११ गते शैक्षिक सामग्री  सहयोग गरको छ । विभिन्न गाउँबाट मन्थली…

बाबुआमा विहीन बालिकालाई इन्सेकको सहयोग

कमलामाई नगरपालिका-१३ की ९ वर्षीया बालिकालाई इन्सेक जिल्ला कार्यालय सिन्धुलीले न्यानो कपडा तथा स्टेशनरी सहयोग गरेको छ । घरेलु हिंसाबाट…

बलात्कार घटनामा पीडित बालिकाको पुनर्स्थापनामा इन्सेकको सहयोग

विगत १० वर्षदेखि बागलुङ हिंसा पीडित महिला तथा बालबालिकाको लागि सेफ हाउसको काम गर्दै आएको अल्पकालिन सेवा केन्द्र बन्द भएपछि…

समयमा सूचना नपाउँदा राहत पाउनबाट वञ्चित भएको द्वन्द्व पीडितको गुनासो

समयमै सूचना नपाउँदा राहत पाउनबाट वञ्चित हुनु परेको दाङका द्वन्द्व पीडितले गुनासो गरेका छन् । साउन १४ गते राहत लिन…

इन्सेकको निरन्तर पहलमा द्वन्द्व पीडितले राहत रकम पाए

सशस्त्र द्वन्द्वको क्रममा राज्य पक्षबाट हत्या गरिएका राप्तीसोनारी गाउँपालिका-५ साविकको विनौना गाविस-९ आलीनगरका ४० वर्षीय उमलाल कामीको परिवारले इन्सेकको निरन्तर…

पाँच महिना बितिसक्दा पनि हुम्लाका आगालागी पीडितले राहत पाएनन्

ताजाँकोट गाउँपालिका-१ स्थित काँडा जिमाना गाउँका २५ घरधुरीका आगलागी पीडितले पाँच महिना बितिसक्दा पनि राहत नपाएको स्थानीयबासी जगतबहादुर शाहीले गुनासो…

राहत पाउन नसकेको द्वन्द्व पीडित परिवारको गुनासो

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीबाट १५ वर्षअघि हत्या गरिएका नौवहिनी गाउँपालिका-६ का झविलाल रिजाल, उनका भाइ (काकाको छोरा) बुद्धिप्रकाश रिजाल…

सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएका पीडितको उपचारमा इन्सेकद्वारा सहयोग

सशस्त्र द्वन्द्वको क्रममा अङ्गभङ्ग भएका कोहलपुर नपा-२ का ५७ वर्षीय इन्द्रबहादुर बिकलाई थप उपचार तथा राहत प्रक्रियामा जानका लागि इन्सेक…

इन्सेकको पहलमा बोटे बालबालिका पुनर्स्थापित भए

इन्सेक प्रतिनिधि र मानव अधिकार निगरानी समूहको पहलमा अभिभावकको निधनपछि बेसहारा भएका बगनासकाली गाउँपालिका-७ खानीगाउँका बोटे बालबालिका कात्तिक २९ गतेदेखि…

राहतका लागि पहल गरिदिन द्वन्द्व पीडितद्धारा इन्सेकलाई अनुरोध

विस्तृत शान्ति सम्झौता भएको ११ वर्षहुँदासम्म राहत पाउन नसकेको भन्दै छाँयानाथ रारा नपा-९ का ३७ वर्षीय विजलाल रोकाया, सोही ठाउँका…

इन्सेक दार्चुलाद्वारा आर्थिक अवस्था कमजोर भएका दुई जना बालिकालाई आर्थिक सहयोग

इन्सेक दार्चुलाले महाकाली नगरपालिका-४ का आर्थिक अवस्था कमजोर भएका दुई जना टुहुरा बालिकालाई कात्तिक ७ गते आर्थिक सहयोग गरेको छ…

इन्सेकको सहकार्यमा राहत वितरण

लोहन्द्रा खोलाको डुबानबाट पीडित भएका जहदा गाउँ पालिका-७ का २ सय ८० परिवारलाई भदौ १३ गते राहत सामग्री वितरण गरिएको…

द्वन्द्वपीडितको हात रित्तै, राहत रकम भने फिर्ता

सशस्त्र द्वन्द्वका पीडितहरूलाई आएको रकममध्ये १ करोड रुपियाँ फिर्ता भएको छ । विगतमा राहत पाएकाहरूलाई थप गर्ने गरी आएको रकम…