INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वपीडितका लागि आएको राहात रकम फ्रिज

बैतडीमा गत आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि आएको ९ करोड ८२ लाख ५० हजार रुपियाँमध्ये ३ करोड ५७ लाख ७५ हजार…

सशस्त्र द्वन्द्वमा विस्थापित परिवारले अझैसम्म पनि राहत पाएनन्

विगत सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादी पक्षबाट विस्थापित भएका परिवारले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । शान्ति…

इन्सेकको पहलमा द्वन्द्व पीडितका बालबालिकालाई शैक्षिक सहयोग प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको पहलमा जिल्ला बालकल्याण समिति सुर्खेतले माओवादी पूर्व लडाकुका दुई नाबालक छोरालाई ०७४ साउन २…

द्वन्दपीडितलाई नौ करोड नब्बेलाख राहत वितरण

सशस्त्र द्वन्दको क्रममा मारिएका वेपत्ता पारिएका र अपहरणमा परेका परिवारलाई नौ करोड ८९ लाख ७५ हजार राहत वितरण गरिएको स्थानीय…

द्वन्द्वपीडितको रकम वितरण भएन

जिल्लामा द्वन्द्वपीडितहरूका लागि विनियोजित रकम आर्थिक वर्षको अन्त्यमा पनि वितरण भएन । यसरी रकम वितरण हुन नसक्दा पीडितहरूले राहत तथा…

‘शहीद’ परिवारलाई १० लाख रूपियाँको चेक हस्तान्तरण

०७३ फागुन २३ गतेको सप्तरी घटनामा मृत्यु भएका पाँच जनाको परिवारलाई जेठ ३ गते उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले राहतस्वरूप…

द्वन्द्वपीडितले पाउनुपर्ने राहत अर्कैले लिएको खुलासा

जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम एक स्थानीयबासीले झुक्याएर लिएको खुलासा भएको छ । माओवादी सशस्त्र द्वन्द्वको…

बल्झिरहन्छन् द्वन्द्वका घाउहरू !

म द्वन्द्वपीडित । मेरा छोरा राज्य पक्षबाट मारिए । सदरमुकामको एक कार्यक्रममा परिचय दिँदै गरेका मदाने गाउँपालिका-६ पुर्कोटदहका ६८ वर्षीय…

बाढी पीडित किसानहरूले क्षतिपूर्ति पाएनन्

गत असारमा बाढी पहिरोका कारण धान, गहुँ मकैमा क्षति भएपछि पीडित भएका १७ गाविसका किसानहरूले हालसम्म राज्यबाट राहत रकम पाएका…

दलित बस्तीमा भिषण आगलागी, बस्ती नै सखाप (फोटोफिचर)

सखुवा नन्कारकट्टी गाउँपालिका-४ सिम्राहाको दलित बस्तीमा चैत २८ गते दिउँसो भएको आगलागीले २९ घर परिवारको बस्ती जलेर सखाप भएपछि महिला…

द्वन्द्व पीडित भन्छन्-‘सरकार अन्तरिम राहत देऊ !’

विगतको सशस्त्र द्वन्द्वका पीडितहरूले सरकारलाई अन्तरिम राहतको व्यवस्था गर्न आग्रह गरेका छन् । द्वन्द्व समाप्त भएको वर्षौँ बित्दा पनि पीडिहरूले…

महिला सुरक्षागृह प्रयोगविहीन बन्दा पीडित महिला समस्यामा

लाखौँ रकम खर्चेर तीन वर्षअघि बैतडीको सदरमुकाम गडीमा निर्माण भएको महिला सुरक्षा आवास गृह प्रयोगमा आउन नसक्दा हिंसा पीडित महिला…

लक्षित समूहको बजेट उपलब्धिहीन !

‘अहिले खाए भरे के खाने ? विपन्न परिवारमा त्यसकै चिन्ता छ ।’-तोलादी प्रावि वडागाउँका शिक्षक अर्जुन परियारले भने- ‘दलितको घरमा…

हुम्ला जिल्लाका डेढ दर्जन भन्दा बढी सरकारी कार्यालय प्रमुख विहीन

हुम्लामा डेढ दर्जन भन्दा बढी सरकारी कार्यालय प्रमुख विहीन भएका छन् । कार्यालय प्रमुखहरू जिल्लामा नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ…

द्वन्द्वपीडितले धितो राखेको नागरिकता फिर्ता पाएनन्

द्वन्द्वकालीन समयमा जिविसको कार्यालयमा नागरिकता धितो राखी ऋण लिएका द्वन्द्वपीडितहरूले शान्ति प्रक्रिया सुरू भएको एक दशक बित्दा समेत फिर्ता पाएका…

महोत्तरीको असहाय परिवारलाई मधेसी कोरिया समाजद्वारा आर्थिक सहयोग

पशुपतिनगर-४ का ज्येष्ठ नागरिक दम्पतीले उपचार सहयोगका लागि पहल गरिदिन इन्सेकका महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहसँग गरेको आग्रह अनुसार इन्सेक…

द्वन्द्वकालमा क्षति पुर्‍याइएका गाविस भवन पुनर्निर्माण नहुँदा स्थानीय नागरिक मर्कामा

तत्कालीन विद्रोही नेकपा माओवादीले द्वन्द्वकालमा क्षति पुर्‍याइएका (भत्काएर, जलाएर, बम विस्फोट गरेर) गाविस भवन पुनर्निर्माण नहुँदा बैतडीका १५ गाविसका स्थानीय…

अपाङ्गता भएका व्यक्तिलाई इन्सेकद्वारा आर्थिक सहयोग

आर्थिक अभावका कारण परिचयपत्र बनाउन महिला तथा बालबालिका कार्यालय जान नसकिरहेका जिल्लाको सित्तड गाविस-२ सलेनाका ५५ वर्षीय कालुराम भुललाई इन्सेकले…

अपाङ्गता परिचय-पत्र नपाउँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

निवेदन दिएको एक वर्षसम्म अपाङ्गता परिचय-पत्र नपाएपछि दाहा गाविस-९ की १४ वर्षीया लक्ष्मी मल्ल सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकी छन्…

पीडितलाई सजिलोका लागि उजुरी दिन मोवाइल सेवा

महिला तथा बालबालिका सम्बन्धी घटनाको तत्काल उजुरी तथा सुनुवाइ गर्न जिल्ला प्रहरी कार्यालय चितवनले महिला तथा बालबालिका सेवा केन्द्रमा नयाँ…