INSEC Online

📅 २०८३ जेष्ठ २१

डुबेर चार बालिकाको मृत्यु भएको घटनामा अनुसन्धान शुरु

राष्ट्रिय मानव अधिकार आयोगले रौतहट जिल्लामा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरेको राससले जनाएको छ…

मानव अधिकार आयोगको टोली राजविराजमा

मानव अधिकार हनन्सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगमा परेका पुराना उजुरीहरूको अनुसन्धानका लागि आयोगको क्षेत्रीय कार्यालय जनकपुरको टोली साउन २१ गते…

डा. गोविन्द केसीको जीवन रक्षा गर्न आयोगको आग्रह

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै गत साउन ९ गतेदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यको अवस्था सम्बन्धमा राष्ट्रिय…

मानव अधिकार देखिने, सुनिने र अनुभूत गर्न सकिने हुनुपर्छः आयुक्त पौडेल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानव अधिकार जनताले देखिने, सुनिने र अनुभूत गर्न सकिने हुनुपर्ने बताएका छन्…

आयोगका सिफारिस कार्यान्वयनमा जोड

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनमा संलग्नलाई नेपाल सरकारद्वारा पदोन्नति र विभूषित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।…

छाउपडीलगायतका कुरीतिविरुद्ध कानुन निर्माण तथा कार्यान्वयनमा जोड दिन आयोगको आग्रह

छाउपडीलगायतका कुरीतिविरुद्ध प्रभावकारी कानुन निर्माण गर्न तथा सोको कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ…

सामाखुसी घटनाबारे १० दिनभित्र जानकारी गराउन निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले गत असार ३० गते काठमाडौँको सामाखुसीस्थित सडक नालीमा खसेर १० वर्षीया एक बालिकाको मृत्यु भएको घटनाप्रति…

कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले २०७४ असार २९ गते कान्तिपुर दैनिकमा प्रकाशित ‘शक्ति प्रदर्शनको होडबाजीले हिंसा’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको…

आयोगको सिफारिस प्रभावकारी रुपमा कार्यान्वयन भएन

राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर मानव अधिकार उल्लङ्घनका विषयमा सरकारलाई कारबाहीका लागि गरेका सिफारिस १७ वर्षदेखि प्रभावकारी रुपमा कार्यान्वयन नभएको…

मानव अधिकार आयोगको टोली बाढी प्रभावित गाउँमा

सप्तरी जिल्लाको एक दर्जन गाउँ बाढीबाट डुवानमा परेपछि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको टोलीले असार २० गते तिलाठी…

गत वर्ष ६ हजार १ सय जना बेचबिखनबाट पीडितः आयोग

राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७२/०७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको प्रतिवेदन असार २० गते…

आयोगको सिफारिस कार्यान्वयन निराशाजनक

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले आयोगद्वारा सिफारिस कार्यान्वयन निराशाजनक रहेको जनाएको छ । ०७१ साल कार्तिक २ गतेदेखि…

दोस्रो चरणको स्थानीय तहको निर्वाचन अनुगमन सम्पन्न

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको दिन, असार १४ गते बुधबार, राष्ट्रिय मानव अधिकार आयोगले मतदान प्रक्रियाको अनुगमन गरेको जनाएको छ…

मानव अधिकारको सम्मान र संरक्षण गर्न सबै पक्षलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मानव अधिकारको दृष्टिकोणबाट निर्वाचनको समग्र प्रक्रियाको…

निर्वाचनमा आचारसंहितलाई पुर्ण कार्यान्वयमा जोड 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आचारसंहितलाई पुर्ण कार्यान्वयमा जोड दिन सबै लाग्नुपर्ने बताए…

नागरिक तथा राजनीतिक अधिकारको सम्मान गरः मानव अधिकार आयोग

देशका विभिन्न भागहरूमा राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा आयोजना गरेको प्रदर्शन तथा जुलुसका क्रममा सुरक्षाकर्मीहरूद्वारा भएको बल…

मानव अधिकार आयोगको टोलीद्वारा अनुगमन

नेपाल मानव अधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको टोलीद्वारा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न ठाउँमा अनुगमन गरिएको छ । निर्वाचनमा हुने…

उपभोक्ता अधिकारको वर्तमान अवस्था र चुनौति बारे अन्तरक्रिया

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा उपभोक्ता अधिकारको वर्तमान अवस्था र चुनौतिका बारेमा असार ३ गते रोल्पाको लिबाङमा…

अधिकारकर्मीबिच समन्वय र सहकार्य प्रभावकारितामा जोड

पछिल्लो समयमा राष्ट्रिय मानव अधिकार आयोगले नागरिक समाज, पत्रकार र अधिकारकर्मीहरूबिचको समन्वय र सहकार्यमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्…

आयोगद्वारा द्वन्द्वपीडितको पुनःस्थापनाको अवस्थाबारे अनुगमन तथा छलफल

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पाल्पाका द्वन्द्वपीडितहरूको पुनःस्थापना र उनीहरूको अवस्थाबारे जेठ ३१ गते अनुगमन गरेको छ । राष्ट्रिय मानव…