INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

१३ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको शितगङ्गा नगरपालिका-११ का २५ वर्षीय सन्तोष बिकलाई वैशाख…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई कचनकवल ७ को पाठामारी नाकाबाट भारतको किशनगञ्ज जिल्लाको ठाकुरगञ्ज रेल्वेतर्फो बाटोबाट बेचबिखनका लागि भारत लैजान प्रयास गरेको…

सिमा नाकाबाट ६ जनाको उद्धार

१६ वर्षीया दुई जना, १५ वर्षीया एक जना गरी तीन जना बालिका र १८ वर्षीया दुई जना युवतीलाई राम्रो जागिर…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई ढाँटेर विवाह गरेर भारत घुम्न जाउँ भनी लगेर भारतको बाटो हुँदै कुवेतमा ४ लाख रुपियाँमा बेचेको आरोपमा…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई विवाहको नाटक गरेर भारतमा पुर्‍याई बेचबिखनको प्रयास गरेको आरोपमा तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले चैत…

मानव बेचबिखन गरेको कसुरमा ३७ वर्षकैदको फैसला

मानव बेचबिखन गरेको कसुरमा दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका वडा अध्यक्ष ४९ वर्षीय सुनबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्षकैद फैसला गरेको…

मानव बेचबिखन गरेको कसुरमा १५ वर्ष कैदको फैसला

मानव बेचबिखन तथा ओसारपसारमा चार वटा फरकफरक मुद्दामा हाँडिखोलाकी २५ वर्षीया उर्मिला तामाङलाई चितवन जिल्ला अदालतले १५ वर्ष कैदको फैसला…

बेचबिखन प्रयास घटनाका पीडित ६ जना युवतीको उद्धार

यशोधरा गाउँपालिका अन्तर्गत रहेको खुनुवा भन्सार नाकाबाट ६ जना युवतीलाई सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मर्यादपुरले चैत ५ गते उद्धार…

बेचबिखनका लागि सीमा पार गर्दै गर्दा दुई महिलाको उद्धार

२१ वर्षीया र ४४ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत र ओमन लैजाँदै…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया र ३० वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया, ३५ वर्षीया र ४५ वर्षीया तीन जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजान लागेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरका २७ वर्षीय लक्ष्मण गुप्तालाई माघ २९ गते…

सिमा नाकाबाट एक युवतीको उद्धार

१९ वर्षीया युवतीलाई मानव बेचबिखन गर्ने उद्धेश्यले सिमा पार गराउन लागेको आरोपमा प्रहरीले  माघ २४ गते सिमा नाका कृष्णनगरबाट उद्धार…

मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया, ४० वर्षीया र ४५ वर्षीया दुईजना गरी चारजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुबई…

विदेश लैजाँदै गरिएका ६ महिलाको उद्धार

काठमाडौँबाट धादिङ हुँदै भारतको बाटोबाट साउदी अरब लान लागेको अवस्थामा धादिङ स्थित इलाका प्रहरी कार्यालय खानीखोलाले पुस २६ गते राति…

बेचबिखन हुन सक्ने आशङ्कामा एक युवतीको उद्धार

विवाह गर्ने बहानामा सिमाना पार गराउन लागेकी २२ वर्षीया युवतीलाई प्रहरीले उद्धार गर्नुका साथै घटनास्थलबाट एक आरोपितलाई गिरफ्तार समेत गरेको…

गैरकानुनी रूपमा भारत लैजाँदै गरेका बालबालिकाको उद्धार

गैरकानुनी रूपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजाँदै गरेको अवस्थामा २० जना बालबालिकालाई प्रहरीले पुस २५ गते…

मानव बेचबिखन र बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई भारत लैजाँदै गर्दा माइती नेपाल र प्रहरीको सक्रियतामा पुस २१ गते दिउँसो बेलहियाबाट उद्धार गरी एक जना…

बेचबिखन हुनसक्ने आशङ्कामा पाँचजना बालकको उद्धार

नौ वर्षीय एक जना, ११ वर्षीय दुई जना, १२ र १४ वर्षीय एक/एक जना गरी पाँच जना बालकहरूलाई प्रहरीले बुटवलको…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडित महिलाको उद्धार

२१ वर्षीया दुई जना, १९, वर्षीया, २४ वर्षीया, २५ वर्षीया र २६ वर्षीया ६ जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन…