INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपाका कार्यकर्ताद्वारा निकुञ्ज संरक्षण अधिकृतलाई दुर्व्यवहार

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई मोसो दलेर दुर्व्यवहार गरेका…

सिटिइभिटी सम्बन्धन महाशाखा प्रमुखलाई मोसो दलेर दुर्व्यवहार

केहीदिन अघि सिटिइभिटीले नर्सिङलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा…

मोसो दलेर दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

बेलबारी नपा-२ की १४ वर्षीया एक बालिकालाई पैसा चोरेको आरोपमा मोसो दलेर जुत्ताको माला लगाई गाउँ घुमाउने सोही ठाउँका ४५…

न्याय माग्न जाँदा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप

खार्पुनाथ गाउँपालिका-५ का २८ वर्षीय गजेन्द्र रोकाय र सोही ठाउँका ३१ वर्षीय अमर ऐडीलाई जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुबहादुर सिंह…

मुख्य निर्वाचन अधिकृतद्वारा पत्रकारमाथि दुर्व्यवहार

जनता टेलिभिजन एवम् राजविराजस्थित सी.एफ.एम. का सप्तरी सम्वाददाताका रूपमा कार्यरत बादेबर्साइन नपा-३ का २४ वर्षीय विद्यानन्द रामलाई समाचार सङ्कलनको क्रममा…

आपूर्ति राज्यमन्त्री चढेको गाडीमा तोडफोड

बजार अनुगमनका क्रममा असोज ७ गते कैलालीको टिकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकमाथि स्थानीय व्यवसायीहरूले आक्रमणको प्रयास गर्दै उनले चढेको…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा मोसो दलेर अमानवीय व्यवहार

घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक फराकिलो गर्ने काममा ढिलासुस्ती गर्दा नागरिकले धुलो, हिलोलगायतको प्रदूषण व्यहोर्नु परेको आरोप लगाउँदै कान्छाराम शङ्कर…

अखिल क्रान्तिकारीका कार्यकर्ताले शिक्षकलाई मोसो दलेर दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले भानु मावि बन्दिपुरका शिक्षक दिपबहादुर खत्रीलाई मोसो दलेर दुर्व्यवहार गरेका…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा शिक्षक र वडा सदस्यलाई मोसो दलेर दुर्व्यवहार

दुप्चेश्वर गापा-१ घ्याङफेदीस्थित इन्द्रायणी प्राविका प्रधानाध्यापक ४८ वर्षीय रामकृष्ण श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीके विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका…

जिसस गुल्मीका लेखापाल श्रेष्ठलाई मोसो दलेर दुर्व्यवहार

जिल्ला समन्वय समिति गुल्मीका लेखापाल प्रेमलाल भण्डारीलाई जिल्ला जनपरिषद जनसत्ता गुल्मीका नाममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असोज १ गते मोसो…

नेकपाका कार्यकर्ताद्वारा इञ्जिनियरलाई दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुङ्गानालाई मोविल दलेर दुर्व्यवहार गरेका छन् । असोज १…

मालपोतका प्रमुखलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक समूहले भदौ ३० गते जिल्ला मालपोत कार्यलय नवलपरासी, कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई कार्यकक्षमै…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा जिशिअमाथि अमानवीय व्यवहार

जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई कार्यालयको सभा कक्षमा बैठकमा सहभागी रहेको अवस्थामा भदौ १२ गते नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी…

समाचार सङ्कलनमा रोक लगाएकोमा महासङ्घद्वारा निन्दा

भरतपुर महानगरपालिकाको मतगणनास्थल अगाडि साउन १७ गते समाचार सङ्कलन र तस्वीर लिन पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मी लगाएर लखेट्न निर्देशन दिएको आरोप…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अमानवीय व्यवहार

जिल्ला समन्वय समिति रूकुममा कार्यरत असिष्टेण्ट सव-इञ्जिनियर ४५ वर्षीय चिताराम खड्कालाई घुस लिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार २२…

निर्वाचनमा असहयोग गरेको आरोपमा अमानवीय व्यवहार

स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली काङ्ग्रेसका युवा नेता ३८ वर्षीय युवराज पौडेललाई काङ्ग्रेसका…

पत्रकारमाथि भएको दुर्व्यवहारको महासङ्घद्वारा भत्सर्ना

त्रियुगा नपा-११ का २५ वर्षीय पत्रकार देवराज राईमाथि जिल्ला प्रहरी कार्यालय बोक्सेका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहले दुर्व्यवहार गरेको जनाउँदै नेपाल पत्रकार…

प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना गिरफ्तार

महदेवा गापा-१ पकरीस्थित नरबहादुर थापा मा. वि. सोनराका प्रधानाध्यापक प्रदिपकुमार चौधरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५२ वर्षीय हरिनारायण…

खोलाको धार परिवर्तन गर्ने समूहले पत्रकारहरूमाथि दुर्व्यवहार

हनुमन्ते खोलाको धार परिवर्तन गराएपछि उत्पन्न परिस्थितिको समाचार सम्प्रेषण गर्न पुगेका पत्रकारहरूमाथि दुर्व्यवहार भएको छ । समाचार सङ्कलनका लागि पुगेको…

जिल्ला शिक्षा अधिकारीमाथि मोसो दलेर दुर्व्यवहार

नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टमाथि जेठ १९ गते कालोमोसो…