INSEC Online

📅 २०८३ जेष्ठ २१

कर बृद्धिको विरोधमा नगरपालिकामा तोडफोड

रत्ननगर नगरपालिकाले गरेको कर बृद्धिको विरोधमा विभिन्न सात दलले सुरू गरेको रिले अनशन साउन २८ गते दोस्रो दिन पनि जारी…

मेडिकल कलेजका विद्यार्थीद्वारा अस्पतालको आइसीयु तोडफोड, रिपोटिङ् गर्न गएका पत्रकारमाथि दुर्व्यवहार

नितम्बमा पिलो आएर उपचार गर्ने क्रममा धनुषा स्थायी घरभई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा…

विद्यार्थीबीच विवाद हुँदा क्याम्पसका कुर्सी टेबलमा आगजनी

महेन्द्ररत्न बहुमूखी क्याम्पसमा साउन १४ गते दिउँसो विद्यार्थी सङ्गठनहरू बीच विवाद हुँदा विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको दुईवटा टेबल र…

भरतपुरमा आन्दोलनकारी र प्रदर्शनकारीबिच झडप्, १८ जना प्रहरी र दुई जना मजदुर घाइते

भरतपुर महानगरपालिकाले तीनपाङ्ग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका रिक्सा मजदुर र प्रहरीबिच साउन ९ गते भरतपुर केन्द्रीय…

नेविसङ्घका केन्द्रीय सदस्यसहितको टोलीद्वारा अस्पतालमा तोडफोड

राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा साउन ३ गते राति नेविसङ्घका केन्द्रीय सदस्य नन्दकिशोर यादवसहितको समूहले तोडफोड गरेको…

अज्ञात पक्षबाट विद्यालय तोडफोड, कागजात नष्ट, पठनपाठनमा समस्या

सिमकोट गाउँपालिका-४ हिल्दुमस्थित बालविकास प्रावि अज्ञात व्यक्तिको समूहले असार १७ गते तोडफोड गरेका छन् । उक्त समूहले विद्यार्थीको खाजाको सम्पूर्ण…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

सितगङ्गा नगरपालिका-९ को वडा कार्यालयमा असार १६ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट वडा कार्यालयका…

अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड

सिञ्जा गाउँपालिका-६ स्थित वडा कार्यालयमा अज्ञात समूहद्वारा जेठ २० गते राति तोडफोड गरेको छ । कार्यालय तोडफोड गरी कार्यालयमा रहेको…

अनेरास्ववियू क्रान्तिकारीको समूहद्वारा उच्च मावि र क्याम्पसमा आक्रमण, एक जना विद्यार्थी घाइते

नीलकण्ठ नगरपालिका-३ धादिङबेसी स्थित नीलकण्ठ बहुमूखी क्याम्पस र नीलकण्ठ उच्च माविमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीका…

एक्जाभेटरमा अज्ञात समूहद्वारा आगजानी

फलेवास नगरपालिकामा बाटो खन्दै गरेको एक्जाभेटरमा अज्ञात समूहले आगो लगाएका छन् । जेठ १८ गते राति ११ बजेको समयमा फलेवास…

अज्ञात समूहद्वारा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको भवनमा आगजानी

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत हिलिहाङ गाउँपालिका-६ स्थित भारापमा निर्माण गरिएको भवनमा जेठ ५ गते राति अज्ञात समूहले आगजानी गरेको…

नेविसंघद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाईले धनकुटा बहुमूखी क्याम्पस प्रमुखको कार्यकक्षमा वैशाख ३० गते आगजनी गरेको छ । शैक्षिक सुधारको माग…

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

खजुरा गाउँपालिकास्थित मनकामना चोक र बैजनाथ गाउँपालिका जि गाउँमा रहेको एनसेलको टावरमा वैशाख २९ गते राति अज्ञात समूहले आगजनी गरेको…

बन्द अवज्ञा गरेको आरोपमा गाडी तोडफोड

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन लमहीबाट लुम्बिनीतर्फ गुडेको बा १६ च ४१७७ नं को…

अज्ञात समूहद्वारा पिकअप गाडीमा आगजनी

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-४ पुवाखोलामा वैशाख २२ गते विहान साढे दुई बजेतिर एउटा पिकअप गाडीमा अज्ञात समूहले आगजनी गरेको…

शालिक तोडफोड घटनाको भत्सर्ना

द्वन्द्वकालमा रामेछापमा हत्या गरिएका गणेश कुमार श्रेष्ठ र उज्जन (भुवन) कुमार श्रेष्ठको रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिकामा निर्माण गरिएको सालिक…

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

गुर्भाकोट नपा-४ स्थित वडा कार्यालय रहेको भवनमा चैत ३० गते बिहान अज्ञात समूहले आगजनी गरेको छ । उक्त समूहले बिहान…

नेविसङ्घका कार्यकर्ताद्वारा प्रदेश मन्त्रीको जीप तोडफोड

आन्दोलनमा उत्रेका नेविसङ्घका कार्यकर्ताले चैत २१ गते बिहान ८ बजे कर्णाली प्रदेशका भौतिक तथा पूर्वधार मन्त्री खड्कबहादुर खत्री चढेको जीपलाई…

नेकपाका कार्यकर्ताद्वारा एनसेल टावरमा आगजनी

रूपाकोट मझुवागढी नपा-१३ महुरेगढीमा रहेको एनसेल टावरमा चैत १५ गते राति नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेका…

वडा कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड

तातोपानी गाउँपालिका-५ स्थित वडा कार्यालयमा अज्ञात समूहले फागुन १४ गते राति तोडफोड गरेको छ । तोडफोडबाट कार्यालयका ल्यापटप कम्प्यूटर एक…