INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी र विद्यार्थीबिचको झडपमा चार जना विद्यार्थी घाइते

पोखरा मनपा–१ बगर स्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडि माघ १६ गते बेलुकी मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र विद्यार्थीबीच झडप…

संसद् भवनबाहिर झडप, नेविसङ्घका नेता घाइते

संसद भवनबाहिर माघ ८ गते प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्ले र उपाध्यक्ष…

प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर माघ ८ गते एक व्यक्ति घाइते भएका छन् । गोङ्गबुस्थित होटल लकको कोठा नम्बर…

अपरिचित व्यक्तिहरूको समूहले प्रहार गरेको धरिलो हतियारबाट एक जनाको मृत्यु, तीन जना घाइते

गोदावरी नपा–१ अत्तरिया बजारमा माघ ५ गते अपरिचित व्यक्तिहरूको समूहले धरिलो हतियार प्रहार गर्दा गोदावरी नपा–१ का १९ वर्षीय अरूण…

प्रहरीको गोली प्रहारबाट एकजना घाइते

जिल्ला प्रहरी कार्यालय सिरहाको गस्ती टोलीले माघ ४ गते चलाएको गोलीले सिरहा नपा–९ का २९ वर्षीय प्रमोद यादव घाइते भएका…

गस्तीमा खटिएका प्रहरी जवानको कुटाइबाट एक स्थानीय घाइते

गल्कोट नपा–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई गस्तीमा रहेका प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय…

गोली प्रहारबाट घाइते हवल्दारलाई उपचारका लागि काठमाडौँ लगियो

प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरी इनरूवाका ३० वर्षीय प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि अपरिचित व्यक्तिले माघ २ गते राति सवा…

विष्फोटमा परी दुई जना घाइते

भगवानपुर गाउँपालिका–४ मा मङ्सिर २३ गते बम विष्फोट हुँदा सोही ठाउँका २८ वर्षीय ओमप्रकाश यादव र २७ वर्षीय सञ्जय यादव…

सशस्त्र द्वन्द्वको समयमा अपाङ्गता भएका व्यक्तिहरूको फोटो प्रदर्शनी

सशस्त्र द्वन्द्वको समयमा अपाङ्गता भएर सङ्र्घर्षपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको अवस्था चित्रण गर्ने फोटो मङ्सिर ५ गते म्याग्दीमा प्रदर्शन गरिएको छ…

अपरिचित व्यक्तिहरूको कुटपिटबाट बालिका घाइते, उपचार जारी

गोदावरी नपा-१ बाँसघरी की १७ वर्षीया ईश्वरी चौधरीलाई सात जनाको समूहमा आएका युवाहरूले कुटपिट गरेका कारण घाइते भएकी छन् ।…

नेविसङ्घको प्रदर्शनका क्रममा पाँच प्रदर्शनकारी घाइते

नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ, पृथ्वी नारायण क्याम्पस इकाईले कात्तिक २६ गते साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला…

नेविसङ्घको प्रदर्शनमा सशस्त्र प्रहरी हवल्दारसहित एक प्रदर्शनकारी घाइते

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ उदयपुरले कात्तिक २६ गते साँझ प्रधानमन्त्रीको पुत्लादहन गर्ने क्रममा भएको झडपमा एक सुरक्षाकर्मी…

छठी घाट बनाउने क्रममा झडप, तीन जना घाइते

महागढीमाई मन्दिर परिसरमा छठी घाट बनाउने विषयलाई लिएर कात्तिक १२ गते बिहान दुई समूह बिच झडप भएको छ । झडपमा…

अपरिचित व्यक्तिबाट अधिवक्तामाथि आक्रमण

पोखरा महानगरपालिका-१७ राष्ट्र बैङ्क चोकमा असोज ९ गते पोखरा उच्च अदालतमा कार्यरत् अधिवक्ता कमलपति शर्मा पौडेलमाथि अपरिचित व्यक्तिबाट आक्रमण भएको…

छिमेकी महिलालाई एसिड र चक्कु प्रहार, आरोपित गिरफ्तार

कावासोती नगरपालिका-१६ डण्डामा ३० वर्षीया बसन्ती परियारलाई सोही ठाउँका ३६ वर्षीय विमल श्रीपालीले असोज ८ गते एसिड र चक्कुप्रहार गरेको…

मुस्लिम समुदायका दुई समूहबीच भएको झडपमा चार जना घाइते

इस्लाम धर्मावलम्बीको तेस्रो ठूलो चाड मोहरम (दाहा) मनाइरहेका मुस्लिम समुदायका दुई समूहबीच राजविराज नपा-८ स्थित कञ्चनपुर रोडको हनुमान मन्दिर नजिक…

पैसा अभावमा उपचारमा समस्या, घटनाका सम्बन्धमा अनुसन्धान जारी

अज्ञात व्यक्तिले भदौ २६ गते राति सुतिरहेको अवस्थामा फालेको तेजाव लागेर घाइते भएकी चन्द्रपुर नपा–६ की १८ वर्षीया सम्झना दास…

घटना अनुसन्धनमा ढिलाइ भएको भन्दै इन्सेकद्वारा सरोकारवालाको ध्यानाकर्षण

जिल्ला समन्वय समिति रामेछापका शाखा अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको घटनाको सत्यतथ्य सार्वजनिक हुन ढिलाइ भएको भन्दै इन्सेकले सरोकारवालाको…

चक्कु प्रहारबाट छात्रा घाइते, आरोपित शिक्षक गिरफ्तार

मल्लरानी गाँउपालिका–२ की आठ वर्षीया बालिका वर्षा घर्तीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा बसन्त केसीलाई गिरफ्तार गरेको छ ।…

बेनी घटनाका घाइतेले राहत कुर्दै १५ वर्षबिताए !

तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादीले ०६० चैत ७ गते राति बेनी आक्रमण गर्दा बमको छर्रा लागेर दाहिने गोडा गुमाएका बेनी…