INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

मङ्गला गाउँपालिका–३ झाँक्रीपानीकी ६७ वर्षीया आइतु रोकालाई कुटपिट गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा भीमबहादुर रोकालाई असार ३० गते गिरफ्तार…

वडा केन्द्रको विषयमा झडप हुँदा दुईजना घाइते

खत्याड गाउँपालिकाको सभाहलमा पाँचौ गाउँसभाबाट वडा केन्द्र स्थापना गर्ने विषयमा छलफल भई  बहुमतले निर्णय गरेपछि निर्णय आफ्नो पक्षमा नभएको भन्दै…

गोली प्रहारबाट वडा सदस्य घाइते

बेनीघाट रोराङ गाउँपालिका-८ का वडा सदस्य ३५ वर्षीय रामजी चेपाङलाई असार १८ गते राप्ति नगरपालिका-१३ चितवनका इन्द्रकुमार चेपाङले गोली प्रहार…

अपरिचित व्यक्तिहरूको समूहको गोली प्रहारबाट एक जना मजदुर घाइते

लालबन्दी नपा–१ नबलपुर बस्ने ३० वर्षीय जयनाथ महतोलाई असार १४ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरी घाइते बनाएको छ…

पत्नीलाई तातो पानीले जलाउने प्रयास, घाइतेको उपचार हुँदै

दुहवी नगरपालिका–७ स्थित भलुवाकी २५ वर्षीया बिमला चौधरीलाई उनका पति शिवकुमार चौधरीले जलाउने प्रयास गरेको प्रहरीले जनाएको छ । पीडित…

वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा पाँच जना गिरफ्तार

डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष ३८ वर्षीय सगिर खाँलाई कुटपिट गरेको आरोपमा प्रहरीले असार १३ गते पाँच जनालाई गिरफ्तार गरेको छ…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बागलुङ नपा–१३ रोकायथरकी ४५ वर्षीया लक्ष्मी रोकालाई हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय देवर बबी रोकाले…

विद्यार्थी र प्रहरी झडपमा एक जना प्रहरी घाइते, १४ जना विद्यार्थी गिरफ्तार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौँ वार्षिकोत्सवको अवसरमा भएको झडपका क्रममा एक प्रहरी घाइते भएका छन् । सो क्रममा प्रहरीले १४ जना विद्यार्थीलाई…

दाइजो नल्याएको भन्दै कुटपिट, प्रहरी प्रशासन मौन

कौडेना गाउँपालिका–५ छप्कहीया टोलकी २३ वर्षीया रिन्कीदेवी यादवलाई ०७६ वैशाख २९ गते २७ वर्षीय पति रामविश्वास राय यादवले २० लाख…

प्रहरीले प्रहार गरेको गोली लागि एक जना घाइते

नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा पोखरा मनपा-१० स्थित उत्तमचोक बस्ने ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् । लागुऔषधको…

पत्नीसहित तीन जनजालाई खुकुरी प्रहार, आरोपित गिरफ्तार

दुधौली नगरपालिका–१३ ठाकुर दमारकी ४० वर्षीया कृतिकुमारी खत्रीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति तिलकबहादुर खत्रीलाई जेठ २७…

महिलामाथि एसिड प्रहार गरेको कसुरमा चार वर्षकैदको फैसला

महिलामाथि एसिड प्रहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ २७ गते नेपालगञ्ज उपमनपा-६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार…

बन्चरो प्रहार गरी पत्नीको हत्या प्रयास, आरोपित गिरफ्तार

जानकी गाउँपालिका–३ की ४५ वर्षीया कप्तरा हरिजनलाई बन्चरो प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले ५९ वर्षीय पति पन्चराम हरिजनलाई…

नागरिकता बनाउन माग गर्दा खुर्पा प्रहार, आरोपित बाबु गिरफ्तार

१८ वर्षीया सुनिता वस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१४ धुवाकोट अम्वोटेका ४० वर्षीय बाबु बाबुराम…

अज्ञात पक्षको धारिलो हतियार प्रहारबाट एक जना घाइते

अज्ञात पक्षले जेठ १२ गते राति धारिलो हतियार प्रहार गर्दा धरान उपमहानगरपालिका-१४ का २१ वर्षीय राजन थापा मगर घाइते भएका…

गुडिरहेको ट्रकमा बम प्रहार, चालक घाइते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको दिन एका बिहानै मध्यविन्दु नगरपालिका–११ मा गुडिरहेको ट्रकमा प्रहार गरिएको पेट्रोल…

राजधानीमा विष्फोट, ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो

काठमाडौँमा भएका तीन फरकफरक विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।   विष्फोटमा परी आठ जना घाइते भएका छन्…

अपरिचित व्यक्तिद्वारा गोली प्रहार, वित्तिय संस्थाका एक कर्मचारी घाइते

सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित साउनेमा जेठ १२ गते अपरिचित व्यक्तिलेप्रहार गरेको गोली लागेर जीवन विकास संस्था नामको वित्तिय संस्थाका कर्मचारीमाथि…

कुटपिट घटनाका आरोपित गिरफ्तार

चौतारा सागाचोकगढी नगरपालिका–६ गौरतीकी ४९ वर्षीया हिरामाया तामाङलाई फलामको डण्डी प्रहार गरी घाइते बनाएको आरोपमा २४ वर्षीय कान्छो छोरा विजय…

प्रहरीको गोलीबाट एक जना घाइते

आपराधिक गतिविधिमा सामेल भएको आरोपमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–२ का ३५ वर्षीय विष्णु लामालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जेठ ६…