INSEC Online

📅 २०८३ जेष्ठ २१

खुकुरी आक्रमणमा एक विद्यार्थी घाइते

खनियाबस गाउँपालिका–१  स्थित शिङ्गला देवी माद्यामिक विद्यालयमा फागुन २७ गते साङ्घातिक आक्रमण हुँदा एक विद्यार्थी घाइते भएका छन् । विद्यालय…

अपरिचित व्यक्तिहरूको समूहद्वारा गोली प्रहार, एक जना घाइते

कमला नपा–७ स्थायी घर भई जनकपुरधाम उपमहानगरपालिका–१९ बस्ने १८ वर्षीय मुकेश मुखियालाई अपरिचित व्यक्तिहरूको समूहले फागुन २१ गते राति गोली…

प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका घाइतेमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध ०७८ फागुन १२ गते संसद भवन बानेश्वर बाहिर भएको प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच पटक…

कांग्रेसका कार्यकर्ताको खुकुरी प्रहारबाट युवक घाइते

आठबीसकोट नगरपालिका–९ राडीका ३६ वर्षीय रवि चन्द खुकरी र हथौडा प्रहारबाट घाइते हुनुभएको छ । सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता…

सप्तरीमा सप्तकोशी नगरपालिका कार्यालय तोडफोड, वडा अध्यक्ष घाइते

सप्तकोशी नगरपालिका कार्यालयमा फागुन ८ गते भएको प्रदर्शनमा कार्यालय तोडफोड भएको छ भने वडा अध्यक्षसहित दुई जना घाइते भएका छन्…

एमसीसीबिरुद्धको प्रदर्शनका क्रममा झडप (फोटाफिचर)

सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गरेपछि फागुन ८ गते दिनभरजसो नयाँ बानेश्वर र बिजुलीबजार क्षेत्रमा…

जनमत पार्टीका कार्यकर्ताको आक्रमणमा परेर एक जना डाक्टर घाइते

डा.सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले माघ १२ गते जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सतिश साहलाई आक्रमण…

विद्यार्थीद्वारा नोवेल मेडिकल कलेजमा तोडफोड, सुरक्षागार्डको लाठी प्रहारबाट एक घाइते

नोवेल मेडिकल कलेज विराटनगरले जिल्ला प्रशासन कार्यालयमा भएको सहमति विपरित पठनपाठन सञ्चालन गरेको आरोपमा विद्यार्थीहरूले पुस २५ गते कलेजमा तोडफोड…

खुकुरी प्रहारबाट ज्येष्ठ नागरिक घाइते

बाँफीकोट गाउँपालिका –१ का ७४ वर्षीय ज्येष्ठ नागरिकलाई खुकुरी प्रहार गरी १७ वर्षीया नातिनीले घाइते बनाएको पीडित पक्हुषको आरोप छ…

जनमत पार्टीको किसान आन्दोलनमा रबरको गोली प्रहार, पाँच जना घाइते

गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा जनमत पार्टीले किसान आन्दोलनको नाममा अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खोलाउन पुस १८ गते प्रहरीले रबरको गोली…

प्रहरी र प्रर्दशनकारीबिच झडप हुँदा ११ जना घाइते

इश्वरपुर नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा रहेको प्रहरी भ्यानले पुस १० गते राति ठक्कर दिँदा इश्वरपुर नगरपालिका–५ का…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बर्दगोरिया गाँउपालिका–२ की ३० वर्षीया किमसरा विकलाई चिर्पटले टाउँकोमा हानेर गम्भिर घाइते बनाएको आरोपमा प्रहरीले ३५ वर्षीय पति भरत बिकलाई…

प्रहरीसँगको झडपमा दुई जना विद्यार्थी घाइते

लालबन्दी नगरपालिका–९ स्थित राजमार्ग रोडमा ट्रककको ठक्करबाट विद्यार्थीको मृत्यु भए पश्चात स्थानीय र विद्यार्थीद्वारा रिङ्गरोडमा गरिएको प्रदर्शनका क्रममा झडप हुँदा…

अध्यक्ष र उपाध्यक्षबिच कुटपिट हुँदा अध्यक्ष घाइते  

छिन्नमस्ता गाँउपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबिच मङ्सिर २१ गते भएको कुटपिटका कारण अध्यक्षका दुई ओटा दाँत झरेका…

वाइसीएल इञ्चार्जमाथि अपरिचित व्यक्तिद्वारा आक्रमण

नेकपा माओवादीको जनवर्गीय सङ्गठन वाइसीएलका कनकासुन्दरी गाउँपालिकाका इन्चार्जमाथि मङ्सिर १५ गते साँझ आक्रमण भएको छ । कनकासुन्दरी गाउँपालिका–५ का ३५…

कांग्रेसको वडा अधिवेशनमा झडप हुँदा दुई जना घाइते

बलरा नगरपालिका–९ स्थित अचलगढमा मङ्सिर १२ गते नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा भएको झडपमा दुई जना घाइते भएका छन्…

आन्दोलनरत अधिवक्तामाथि प्रहरीको लाठीचार्ज, बार अध्यक्षसहित नौ जना घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजिनामा माग गर्दै सर्वोच्च अदालतमा प्रदर्शनरत कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा नौ जना घाइते भएका छन्…

पत्नीलाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

४० वर्षीया पत्नी मिना माया थापालाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले विरुवा गाउँपालिका–७ सुरुङ्गका ४२ वर्षीय पति हुम…

प्रहरीको लाठी प्रहारबाट बार महासचिवसहित ६ जना घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरिरहेका कानुन व्यवसायीहरूमाथि प्रहरीले लाठी प्रहार गर्दा नेपाल बार एसोसिएशनका…

मोरङ कारागारमा कैदीबन्दीबिच झडप, ६ जना घाइते

जिल्ला कारागार मोरङका चौकीदार किरण गुरुङले उनका समूह बाहेकका कैदी तथा बन्दीलाई यातना दिएको आरोपमा कारागारका कैदीबन्दीबिच कात्तिक २३ गते…