INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

लम्कीचुहा नगरपालिका-१ स्थित लम्की इलाका प्रहरी कार्यालय अगाडि चैत १० गते प्रहरीले चलाएको गोली लागि दुई जना स्थानीय घाइते भएका…

कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

हरिपुर्वा नपा–९ का ३८ वर्षीय व्यापारी रमेश रायलाई फागुन २९ गते साँझ सोही नपा–८ का जनता समाजवादी पार्टीका ३५ वर्षीय…

खुकुरी प्रहार घटनाका आरोपित गिरफ्तार

त्रियुगा नगरपालिका–१० की २५ वर्षीया मुना विश्वकर्मालाई खुकरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २३ वर्षीय देवर मनोज भनिने होमबहादुर…

मालपोत कार्यालयमा भएको बम विष्फोटमा परी आठ जना घाइते

लहान नपा–८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयमा आएका सेवाग्राही र कर्मचारी गरी…

गाउँपालिका सार्न खोजेको भन्दै गरिएको प्रदर्शनमा झडप हुँदा १२ जना घाइते

चन्द्रनगर गाउँपालिका–७ मा रहेको गाउँपालिका कार्यालय वडा नं. २ स्थित बबरगञ्जमा सार्न खोजेको भन्दै स्थानीय, नेपाली कांग्रेस तथा नेकपाका कार्यकर्ताहरू…

कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते

जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई…

प्रहरी हस्तक्षेपका कारण आन्दोलनमा सहभागी तीन विद्यार्थी घाइते

नियमित पठन–पाठन नभएको, अतिरिक्त क्रियाकलाप अन्तर्गत भ्रमण खर्च नदिएको र विद्यालयमा भौतिक संरचना व्यवस्थित नहुँदा पठनपाठनमा समस्या भएको भन्दै माघ…

चक्रघट्टा गाउँपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबिच झडप, सात जना घाइते

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्डनेपाल समूह) का कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबिच पुस २६ गते झडप हुँदा सात जना घाइते भएका…

प्रहरी र सर्वसाधारणबिच झडप हुँदा तीन जना घाइते

उद्योग वाणिज्य सङ्घको जिल्ला अधिवेशनको निर्वाचनपछि मतगणना गर्ने स्थलमा प्रहरी र सर्वसाधरणबिच ०७७ पुस २५ गते साँझ झडपहुँदा प्रहरी इन्स्पेक्टर…

प्रहरीको लाठीचार्जबाट नेकपाका कार्यकर्ता घाइते

भरतपुर महानगरपालिका–११ निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता ४५ वर्षीय इश्वर सापकोटा प्रहरीको लाठीचार्जबाट घाइते भएका छन् । प्रधानमन्त्री केपी…

निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस नेता पौडेल गिरफ्तार (तस्विरहरु सहित)

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले दमौलीबाट पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मङ्सिर…

बालिका हत्या प्रकरणः प्रहरीले चलाएको गोली लागि तीन प्रदर्शनकारी घाइते

बर्दिबासका स्थानीय सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातूनको हत्याका आरोपितलाई कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्गस्थित बर्दिवासमा गरिएको विरोध…

मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित, झडपमा ६ जना घाइते

हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याको घटनाको मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन्…

प्रहरीको गोली लागेर एक बालक घाइते

सुवर्ण गाउँपालिका–२ कवहीगोठ बजारमा रहेको इलाका प्रहरी कार्यालय अगाडि कात्तिक १२ गते साँझ ८ बजे स्थानीयसँग भएको झडपमा प्रहरीको गोली…

कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबिच झडप, नौ जना घाइते

नेपाली कांग्रेसका कर्याकर्ता र सुरक्षाकर्मीबिच असोज २८ गते मलङ्गवामा झडप भएको छ ।  रामनगर गाउँपालिका–७ का ६४ वर्षीय कार्यकर्ता महेन्द्र…

गाउँलेको कुटपिटबाट दुई प्रहरी घाइते, चार राउण्ड हवाइ फायर

राजविराज नपा–४ निवासी जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय कमलदेव यादव र सिरहा जिल्ला लहान नपा–१ निवासी…

विद्यालय निर्माणको विषयलाई लिएर भएको झडपमा आठ जना घाइते

उत्तरी डोल्पाको एक विद्यालयको निर्माणको विषयमा भएको झडपमा परी आठ जना घाइते भएका छन् । छार्काताङसोङ गाउँपालिका–४ मा पर्ने काककोटस्थित…

प्रदर्शनका क्रममा प्रहरीद्वारा कुटपिट भएको घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँको माइतीघरमण्डला लगायतका स्थानमा भएको प्रदर्शनमा सर्वसाधारणमाथि प्रहरीद्वारा भएको कुटपिट घटनाबारे छानबिन गर्न नेपाल प्रहरीले असोज ३ गते एक समिति…

स्थानीयको आक्रमणबाट असईसहित तीन जना प्रहरी घाइते

त्रिबेणी नगरपालिका–४ तोलीका स्थानीयहरुले भदौ २२ गते राति गरेको आक्रमणबाट मौरे प्रहरी चौकीका असई रघुविर बडु,  प्रहरी हवल्दार नारदसिंह विष्ट…

बटेश्वरमा प्रहरी र स्थानीयबिच झडप, प्रहरीसहित पाँच जना घाइते

बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा भदौ २१ गते राति प्रहरी र स्थानीयबासिन्दाबिच भएको झडपमा परेर दुई जना प्रहरी र तीन जना स्थानीय…