INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले सडक अबरुद्ध हुँदा दैनिक उपभोग्य बस्तुको हाहाकार

जिल्ला सदरमुकाम गमगढी जोड्ने सडकखण्डमा लगातारको वर्षाले  गएको पहिरोका कारण सडक यातायात अबरूद्ध भएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको हाहाकार भएको…

इलाम कारागारमा खानेपानीको अभाव

इलाम कारागारमा खानेपानीको अभाव देखिएको छ । पानीको अभाव देखिएसँगै कैद भुक्तान गरिरहेका बन्दीहरूको दैनिक जीवनमा समस्या उत्पन्न भएको छ…

खाद्य संस्थानमा चामल सकिएपछि बाजुरामा खाद्यान्न अभाव 

आर्थिक वर्षको सुरूवात मै बाजुरामा खाद्यान्न अभाव हुने भएको छ । लगातारको वर्षाका कारण साँफे मार्तडी सडकखण्ड अबरूद्ध भएपछि खाद्यान्न…

स्थानीय तहले निर्देशिका बनाउन नसक्दा उपभोक्ताहरू अखाद्य वस्तु उपभोग गर्न बाध्य

स्थानीय तहले बजार अनुगमन निर्देशिका नबनाउँदा जिल्ला सदरमुकाम तानसेन सहित आसपासका ग्रामीण बजारहरूमा एक  वर्षदेखि बजार अनुगमन हुन सकेको छैन…

सडक सञ्चालन नहुँदा उपल्लो डोल्पाबासीले चामल पाउन सकेनन्

सडक सञ्चालन नहुँदा उपल्लो डोल्पाबासीले गत आर्थिक वर्षदेखिकै अनुदानको खाद्यान्न पाएका छैनन् । हिमाली जिल्ला डोल्पाको माथिल्लो डोल्पामा सरकारले दिने…

नाम्खा गाउँपालिकाका स्थानीयले दुई वर्षदेखि खाद्यान्न नपाएको गुनासो

नाम्खा गाउँपालिका-१ देखि ६ वडाका स्थानीयबासीले ०७३ सालदेखि नै खाद्यान्न नपाएको गुनासो गरेका छन् । सरकारद्वारा ढुवानी अनुदानको खाद्यान्नमा समस्या…

खाद्य संस्थानले सहुलियतको चामल महङ्गोमा बेचेको उपभोक्ताको आरोप

नेपाल खाद्य संस्थानले सर्वसाधरणलाई सुहलियत चामल विक्री गर्दै आएको भएपनि संस्थानको मुगु शाखामा खाद्यन्न अभाव हुन थालेपछि बाँकी रहेको खाद्यन्न…

हुम्लामा खाद्यान्नको अभाव, स्थानीयद्वारा स्थानीय प्रशासन कार्यालय घेराउ

हुम्ला जिल्लामा यो वर्षपनि गत वर्षझैँ खाद्यान्नको समस्या भएपछि स्थानीयद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन । जिल्ला प्रशासन कार्यालयमा…

खाद्य गोदाममा चामल सकियो, सर्वसाधारण भोकमरीको चिन्तामा

अछाम जिल्लामा रहेको नेपाल खाद्य संस्थानले विक्रीवितरण गर्ने गरेको चामल एक सातादेखि सकिएपछि उपभोक्ता चिन्तित बनेका छन् । जिल्लाका लागि…

अनुदानको चामल महङ्गो भएपछि स्थानीयबासीले संस्थानको चामल किन्न छाडे

हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महङ्गो भएपछि स्थानीयबासीले खाद्य संस्थानको चामल किन्न छाडेको छन् । दुर्गम तथा हिमाली…

डिपोमा खाद्यान्न नहुँदा महङ्गोमा खाद्यान्न किन्नु परेको स्थानीयबासीको गुनासो

खाद्य संस्थानको डिपोमा खाद्यन्न अभाव हुँदा जिल्लाका खत्याड, सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिकाका स्थानीयबासीले महङ्गोमा खाद्यान्न किन्न बाध्य भएका छन्…

बजार अनुगमन कार्यविधिमाथि सुझाव सङ्कलन

कोहलपुर नगरपालिकाले बजार अनुगमन कार्यविधि माथि सुझाव सङ्कलन गरेको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा इन्सेक नेपालगञ्ज र उद्योग वाणिज्य…

चामलको मूल्य उपभोक्तामैत्री नभएको गुनासो

एक महिनादेखि मुल्य निर्धारण नहुँदा खाद्य संस्थान शाखा कार्यालय जुम्लामा थन्किएको जापानिज चामलको मुल्य उपभोक्तामैत्री नभएको गुनासो रहेको छ ।…

पलाता क्षेत्रमा खाद्यान्न सङ्कटः ५ हजार ४९ क्वीन्टल चामल अपुग

जिल्लाको सुख्खा क्षेत्र मानिने पलाता गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । यस वर्षको गहुँ र जौ बाली खडेरी र असिनापानीले…

म्याद नाघेका अखाद्य वस्तुले उपभोक्ता मर्कामा

जुम्ला बजारका व्यापारीले म्याद नाघेका अखाद्य वस्तुको विक्री वितरण गरेपछि उपभोक्ता मारमा परेका छन् । व्यापारीहरूले अखाद्य वस्तु विक्री वितरण…

रूकुमका ७ सय ९३ बालबालिका कुपोषित

रूकुम पूर्व र पश्चिम दुवैमा ७ सय ९३ जना बालबालिका कुपोषित भएको तथ्याङ्क सार्वजनिक भएको छ । युनिसेफको आर्थिक सहयोग…

आठ महिनादेखि चामल ढुवानी नहुँदा बारेकोट क्षेत्रमा खाद्यान्न सङ्कट

प्रत्येक वर्षखाद्य सङ्कट झेल्दै आएको बारेकोट क्षेत्र र जिल्लाको पश्चिम क्षेत्रमा यो आर्थिक वर्षको लागि आठ महिनादेखि चामल ढुवानी नहँदा…

विश्व खाद्य कार्यक्रमद्वारा वितरित चामलमा ढुसी देखिएपछि चामल नष्ट

जाजरकोटका विद्यालयमा विश्व खाद्य कार्यक्रमले दिँदै आएको चामलमा ढुसी आएको फेला परेको छ । लिम्सा वितरण केन्द्रमा जनप्रतिनिधिकै सामुन्ने ढुसी…

खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेराबासी पीडित

सिमकोटमा खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेरामा बस्दै आएका व्यक्ति पीडित भएका छन् । सिमकोट गाउँपालिकाले मनोमानी…

म्याद नाघेका अखाद्य बस्तु नष्ट

म्याद नाघेका अखाद्य बस्तुहरूको जफत गरी नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा गएको एक टोलीले…