INSEC Online

📅 २०८३ जेष्ठ २१

डोल्पाका ग्रामीण क्षेत्रमा खाद्यान्न सङ्कट

हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका र से-फोक्सुण्डो गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । मुड्केचुला गाउँपालिकामा पर्ने कालिका, इलनिल दह, सर्मिगाउँ…

चार ओटा गाउँपालिकामा खाद्यान्नको सङ्कट, आपूर्तिका लागि हेलिकोप्टरको माग

दुई साताहदेखि अवरूद्घ सडक सुचारू हुन नसकेपछि उदयपुरको विकट चार ओटा गाउँपालिकामा खाद्यान्न सङ्कट देखिएको छ । असार २६ गतेको…

पहिरो प्रभावित क्षेत्रका ६ सय जना स्थानान्तरण

पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका-३ ठुलोलुम्पेकको सिङ्गदी…

भोटखोलामा खाद्यान्न अभाव, खाद्य डिपो चामल र कर्मचारीविहीन

सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोशी राजमार्गको मकालु गाउँपालिकाको नयाँबस्तीमा सडक अवरूद्घ भएपछि भोटखोलामा खाद्यान्न अभाव भएको छ । सदरमुकाम…

अनुगमनका क्रममा म्याद गुज्रिएका औषधि फेला

कालीगण्डकी गाउँपालिकाले असार १८ गते गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका औषधिका साथै खाद्य पदार्थ फेला पारिएको छ । गाउँपालिकाको…

अनुदानको खाद्यान्न बिच बाटोमै विक्री, भल पसेर गोदाममा कुहियो

नेपाल खाद्य संस्थान सोरुकोट डिपो र कालै विक्री केन्द्रका लागि ठेकेदारमार्फत ढुवानी गरी पठाएको चामल बिच बाटोमै विक्री गरिएको भेटिएको…

चामल वितरणका लागि कुपन कार्ड वितरणमा पक्षपात !

सिमकोट गाउँपालिकाले नयाँ वर्ष लागेसँगै गाउँपालिकाभित्रका नागरिकलाई रासन कार्डको कुपनमार्फत् खाद्यान्न वितरण गर्दा पक्षपात गरेको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरेका…

खानेपानी आपूर्ति नहुँदा जनजीवन कष्टकर

शैल्यशिखर नगरपालिकास्थित विभिन्न वडाका स्थानीयहरूले खानेपानीको समस्या झेल्नु परेको गुनासो गरेका छन् । शैल्यशिखर नगरपालिका -८ का गणेशदत्त जोशीले स्थानीयको…

हिमाली गाउँपालिकामा खाद्य सङ्कट, सेवाग्राही समस्यामा

हिमाली गाउँपालिकाको कवाडी डिपोमा एक महिनादेखि चामल ढुवानी नभएपछि सो गाउँपालिकाका सेवाग्राहीहरू समस्यमा परेका छन् । ठेकेदारले अनुदानको चामल समयमै…

एक महिनादेखि वडा कार्यालय कर्मचारी विहीन, सेवाग्राही मर्कामा

सिमकोट गाउँपालिका–७ डाँडाफयास्थित वडा कार्यालयमा एक महिनादेखि कुनै पनि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन । सदरमुकाम सिमकोटसँगै जोडिएको वडा…

घिरिङका कुमालको दैनिकी–‘खाए मकै नखाए भोकै !’

नेपालको संविधानको धारा ३६ मा खाद्य अधिकारलाई मौलिक हकको रूपमा समेटिएको छ । संविधानको सो धारामा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक…

सुविधामा आएको चामल दोब्बर मूल्यमा विक्री !

नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाद्वारा सुविधामा आएको चामललाई खाद्यान्न वितरणका क्रममा स्थानीयबासीबाट दोब्बर रुपियाँमा विक्री गर्ने गरेको सेवाग्राहीले आरोप…

सर्केगाड र चङ्खेली गाउँपालिकाका स्थानीय पाँच महिनादेखि खाद्यान्न डिपो खाली !

हुम्ला जिल्लाको दक्षिणी भेगका सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकाका खाद्यन्न डिपोमा पाँच महिनादेखि ढुवानी हुन नसक्दा खाद्य डिपो खाली भएका…

खाद्यान्न ढुवानी नहुँदा सिर्दिबास डिपो एक महिनादेखि रित्तै !

नेपाल खाद्य संस्थान गोरखा शाखा अन्तर्गत उत्तरी गोरखामा रहेको सिर्दिबास डिपो एक महिनादेखि रित्तो छ । सिर्दिवास सहित ल्हो, विही,…

उत्तरी गोरखामा खाद्यान्न ढुवानीमा ढिलाई हुँदा स्थानीय प्रभावित

उत्तरी गोरखाका स्थानीयहरूलाई सहुलियत दरमा उपलब्ध गराइने चामल चालु आर्थिक वर्षको तीन महिना बितिसक्दा पनि ढुवानी हुन सकेको छैन ।…

दसैँमा ग्रामीण क्षेत्रका खाद्य डिपोमा चामल नहुँदा समस्या

ग्रामीण क्षेत्रका खाद्य डिपोमा चामल नहुँदा स्थानीयलाई नेपालीको महान चाडपर्व दसैँमा समस्या भएको छ भने तिहारमा समेत समस्या हुने भएको…

दसैँ तिहारका लागि पाँच केजी चामल माग्न गएका पत्रकारमाथि प्रहरीको धम्की

सिमकोट गाउँपालिका–२ का ३६ वर्षीय पत्रकार मिमसिंह नेपालीलाई दसैँ तिहारका लागि पाँच केजी चामल माग्न जाँदा असोज २६ गते प्रहरीले…

चार महिनादेखि खाद्यान्नको अभाव भएपछि दसैँ मनाउन समस्या

ढुवानी समस्या भएपछि हुम्लामा खाद्यान्नको अभाव भएको छ । चार महिनादेखि हुम्लामा चामल अभाव हुँदै आएको छ । सडक सञ्जालले…

तीन महिनादेखि सडक अबरूद्ध भएपछि मुगुमा खाद्यान्न अभाव

जिल्ला सदरमुकाम गमगढी जोडने सडकखण्डमा लगातारको वर्षाले विभिन्न स्थानमा गएको पहिरोको कारण यातायात अबरूद्ध भएपछि जिल्लामा खाद्यान्न अभाव भएको छ…

दुई महिनादेखि ढुवानी नहुँदा बारेकोटमा खाद्यान्न सङ्कट

बारेकोट गाउँपालिकामा दुई महिनादेखि खाद्यान्न सङ्कट देखिएको छ । असिनापानीले हिउँदेबाली नष्ट गरिदिएको, खाद्य डिपोमा चामल नभएको र बाटो बिग्रिएकाले…