INSEC Online

📅 २०८३ जेष्ठ २१

गरिमा धान पीडित किसानद्धारा क्षतिपूर्ति माग

सरकारले सिफारिस गरेको ‘गरिमा’ जातको धान लगाएका आम्दानी नभएपछि पीडित भएका किसानहरुले क्षतिपूर्ति माग गरेका छन् । सरकारले क्षतिपूर्ति दिने…

उपल्लो डोल्पामा खाद्यन्न सङ्कट

उपल्लो डोल्पाका खाद्य संस्थानका डिपोमा चामल अभाव भएपछि त्यस क्षेत्रका सिमानामा रहेका गाउँमा खाद्यन्न सङ्कट भएको स्थानीयबासीले गुनासो गरेका छन्…

सल्ली खोलामा चामल अलपत्र, ठेकेदार सम्पर्क विहीन

नाम्खा गाउँपालिका–५ मा रहेको सल्ली खोलामा ०७६ मङ्सिरदेखि हालसम्म तीन सय क्वीन्टल चामल अलपत्र परेको छ भने ठेकेदार सम्पर्क विहीन…

साइपाल गाउँपालीकामा खाद्यान्न अभाव

जिल्लाको हिमालि स्थानीय तह साइपाल गाउँपालीकामा विगत दुई महिनादेखि खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि आफूहरुलाई विहानवेलुकीको छाक…

बारेकोट क्षेत्रमा खाद्यान्न अभाव

बारेकोट गाँउपालिकाको नायकवाडास्थित घाट डिपोमा चामल नहुँदा बारेकोट क्षेत्रमा खाद्यन्न अभाव भएको स्थानीयबासीले गुनासो गरेका छन् । गाँउमा उत्पादन भएको…

कर्मचारी नहुँदा दुई महिनादेखि विषादी मापन प्रयोगशाला बन्द

राष्ट्रिय फलफुल, तरकारी थोक तथा खुद्रा विक्री केन्द्रमा रहेको विषादी मापन केन्द्रको प्रयोगशाला दुई महिना देखि बन्द रहेको छ ।…

बजार अनुगमन नहुँदा उपभोक्ता समस्यामा

दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा नियमित बजार अनुगमन नहुँदा गुणस्तरीय वस्तु र सेवा उपभोगमा समस्या रहेको उपभोक्ताहरूले गुनासो…

खाद्य संस्थानको अनुदान चामलमा अतिरिक्त मूल्य तिर्नु परेको स्थानीयबासीको गुनासो

नेपाल सरकारले शतप्रतिशत ढुवानीमा अनुदान दिँदै आएको चामल नेपाल खाद्य संस्थानले अतिरिक्त मूल्य लिने गरेको स्थानीयबासीले गुनासो गरेका छन् ।…

तीनजना कृषि प्राविधिकको भरमा सिङ्गो गाउँपालिका

खाँडादेवी गाउँपालिका–४ माढी मुहानका कृषक पुष्कर कार्कीले लगाएको तरकारी बारीमा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन प्राविधिक पाउनु…

खाद्यान्न लिन सात दिनको बाटो

नेपाल खाद्य संस्थान, हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपो तथा देउली र श्रीनगर विक्री केन्द्रमा खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले…

खाने अन्न नभएपछि गिठ्ठा खोज्दै राक्सीराङका चेपाङ

मकवानपुरको पश्चिमी विकट क्षेत्र राक्सीराङका चेपाङ बस्तीमा खाने अन्नको अभाव बढ्दै गएपछि चेपाङहरू जङ्गलमा गिठ्ठा खोजेर खानेकुराको जोहो गर्ने गरेका…

हलेसी क्षेत्रमा खाद्यान्न सङ्कट

असारपछिको लामो खडेरीका कारण वर्षे तथा हिउँदे अन्नबाली नफल्दा हलेसी क्षेत्रमा खाद्यान्न सङ्कट देखिएको छ । असारको खडेरी र त्यसपछि…

ठेकेदारको लापरवाहीले खाद्यान्न बाटोमै अलपत्र

ठेकेदारको लापरवाहीले हुम्लाका लागि पैदल मार्गबाट आएको खाद्यान्न बिचबाटोमै अलपत्र परेको छ । काठमाडौँबाट केरुङ हुँदै हिल्साबाट सल्लीसम्म आइपुगेको खाद्यान्न…

खाद्य सुरक्षा विषयक अन्तरक्रिया सम्पन्न

मुलुकको जुनसुकै भुभागमा बसोबास गर्ने नागरिकहरूलाई भोकबाट मुक्त गराउने र सुरक्षित खाद्यान्न उपलब्ध गराउने प्रमुख दायित्व राज्यको हुने एक कार्यक्रममा…

हुम्लाका पाँच ओटा गाउँपालिकामा खाद्यान्नको अभाव

दशैँ सकिएको छ । तिहारको मुखमा दुई ओटा डिपो र तीन ओटा विक्री केन्द्रमा खाद्यान्नको अभाव भएको छ । स्थल…

फौजी किरा नियन्त्रण गरी भोकमरिबाट जोगाउन उजुरी

कलैया उपमहानगरपालिका–२६ महेशपुर गाउँका ३१ वर्षीय वडा अध्यक्ष महेश साह असोज २८ गते वडाका ५ सय ५० किसानको खेत अनुगमन…

डिपोमा खाद्यान्न नपुग्दा स्थानीयबासी मर्कामा

जिल्लाका चार स्थानीय तहमध्ये  खत्याड, सोरु र कार्मारोङ्ग गाँउपालिकामा नेपाल खाद्य संस्थानका डिपो तथा विक्री केन्द्रमा खाद्य संस्थानले खाद्यान्न नपुर्‍याउँदा…

जुम्लाका १९ प्रतिशत घरधुरी खानेपानीबाट वञ्चित

जुम्लाका १९ प्रतिशत अर्थात् ३ हजार ६ सय ४ घरपरिवार अझै पनि खानेपानीको पहुँचबाट वञ्चित रहेको एक तथ्याङ्कले देखाएको छ…

मुगुका खाद्य डिपो तथा विक्री केन्द्रमा चामलको मौज्दात शुन्य

जिल्ला सदरमुकाम गमगढीमा रहेको खाद्य संस्थान बाहेकका अन्य ग्रामीण भेगमा रहेका खाद्य संस्थानको डिपोहरूमा खाद्यान्न मौज्दात शुन्य रहेपछि ति स्थानमा…

चकमकेमा खानेपानीको अभाव, ३ सय घरधुरीको एउटा मात्रै धारो

तिनपाटन गाउँपालिकाको केन्द्र नजिक रहेको ठूलो बजार चकमकेमा खानेपानीको अभाव रहेको छ । जहाँ दुई ओटा वडाका ३ सय घरधुरीले…