INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  २० गते)

प्रदेशमा एक कोभिड –१९ सङक्रमितको समयमा उपचार नपाउँदा मृत्यु भएको छ । नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार…

कोभिड सङ्क्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड सङ्क्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभएको छ । वैशाख २० गते देशबासीका नाममा…

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख २० गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २० गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २० गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ को सङ्क्रमणका कारण ५७ वर्षीय नगर प्रहरीको वैशाख १८ गते मृत्यु भएपछि विराटनगर महानगरपालिका…

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  १९ गते)

नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको तथ्याङक अनुसार गण्डकी प्रदेशमा हालसम्म कुल २२ हजार ८ सय ५० जना कोभिड–१९ बाट…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १९ गते)

वैशाख १९ गते ७ हजार १ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ३६ हजार…

कोभिड–१९ सङ्क्रमणसम्बन्धी कर्णाली प्रदेशको दैनिक अपडेट (वैशाख १९ गते)

जुम्लाका स्वास्थ्यकर्मी बाँके जान लागेका र सुर्खेतमा निशेधाज्ञा एक साता थप गरिएका समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । जुम्ला प्रतिनिधि…

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख १९ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख १९ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख १९ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङ प्रशासनले वैशाख १८ गते मध्यराति देखि जारी गरेको निषेधाज्ञाको कार्यान्वयन कडाइका साथ गरिएको छ…

कोभिड–१९ सङ्क्रमण सम्बन्धी प्रदेश २ को दैनिक अपडेट

प्रदेश २ मा कोभिड–१९ सङ्क्रमण बढेसँगै स्वास्थ्यकर्मीको अभावमा पिसिआर परीक्षण नहुँदा सेवाग्रही मर्कामा परेको समाचार जिल्ला प्रतिनिधिहरुबाट प्राप्त भएको छ…

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  १८ गते)

प्रदेशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै गण्डकी प्रदेश मातहतका जिल्लाहरुको स्थानीय तहहरुले निषेधाज्ञा जारी गरेका छन् । गोरखा प्रतिनिधि हरिराम उपे्रतिका अनुसार…

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट (वैशाख १८ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख १८ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख १८ गते)

झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालयले वैशाख १८ गते मध्यराति देखि लागू हुने गरी…

अक्सिजन सहितको कोभिड उपचार कक्ष सञ्चालनमा

छत्रेश्वरी गाउँपालिकाले १० बेडको अक्सिजन सहितको आइसोलेशन कक्ष सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका अति जटिल कोभिड सङ्क्रमितलाई मेडिकल अधिकृत…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १८ गते)

वैशाख १८ गते ५ हजार ७ सय ६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख २८ हजार…

कर्णाली सरकारद्वारा कोभिड–१९ कोषमा १ अरब रुपियाँ विनियोजन

कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि प्रदेश स्तरीय कोभिड कोषमा १ अरब रुपियाँ बजेट विनियोजन गरेको…

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  १७ गते)

प्रदेशमा कोभिड–१९ सङ्क्रमण बढेसगै गण्डकी प्रदेश मातहतका जिल्लाहरुको स्थानीय तहले सेवा बन्द गरेका छन् । पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १७ गते)

वैशाख १७ गते ५ हजार ६ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख २३ हजार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख १७ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङ प्रशासनले विराटनगरसहित चार ओटा स्थानीय तहमा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ…

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख १७ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले वैशाख १७ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड १९ को जोखिमलाई नियन्त्रण…