INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा सदस्य कुटपिट घटनाका आरोपित गिरफ्तार

डुङ्गेश्वर गाउँपालिका–५ की वडा सदस्य सोही वडाको पाउँकोट गाउँकी ३८ वर्षीया मीना सिंह र गुराँस गाउँपालिका–६ पिलाडीकी ३५ वर्षीया हेमन्ता…

महासमिति सदस्य पौडेलमाथि आक्रमण

भरतपुर महानगरपालिका–१६ मङ्गलपुरमा पुस २० गते राति ७ बजेको समयमा नेपाली कांग्रेसका महासमिति सदस्य ३८ वर्षीय राजु पौडेलमाथि साङ्घातिक आक्रमण…

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

बागचौर नपा–१ घरभई सोही नपा–२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीय विशाल बस्नेतलाई पुस १८…

लेखापालमाथि कार्यकक्षमा नै कुटपिट

वालिङ नगरपालिका घर भई सुन्दरबजार नगरपालिकामा लेखापालका रूपमा कार्यरत ४५ वर्षीय श्यामबहादुर पराजुलीलाई सुन्दरबजार नगरपालिका–२ का ३५ वर्षीय नविनकुमार श्रेष्ठले…

समाचार सङ्कलनमा खटिएका पत्रकारलाई प्रहरीद्वारा दुर्व्यवहार

नेपाल टेलिभिजनका संवादाता भीमदत्तनगरपालिका–४ का पदम बोहरालाई नगरविकास समिति अवैध लिज प्रकरणको समाचार सङ्कलन गर्न गएको समयमा पुस १३ गते…

प्रहरीमाथि  आक्रमण गरेको घटनाका आरोपित गिरफ्तार

जिल्लाको चौरजहारी नगरपालिका–७ मेलैनाउली स्थित मेलैनाउली–तिल्केझार–मनकोट विद्यालय हुँदै मनकोट गाउँ पुग्ने सडक निर्माण कार्यमा स्थानीयले अवरोध गरेपछि हटाउन गएका प्रहरीलाई…

वडा अध्यक्षमाथि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

तिलोत्तमा नपा–६ का वडा अध्यक्ष एवम् उक्त नगरपालिका नदीजन्य पदार्थ उत्खनन् व्यवस्थापन तथा अनुगमन समितिका संयोजक ६४ वर्षी सुखदेव न्यौपानेले…

निर्वाचित वडा अध्यक्षसहित गाउँलेबाट कुटिए दलित युवा, उल्टै १४ लाख रुपियाँको तमसुक

बह्रम्पुरी गाउँपालिका–८ पिरारीका १८ वर्षीय जयनाथ राम चमार एक दलित युवकले गैरदलित युवतीसँग पे्रम सम्बन्ध राखेको भन्दै निर्वाचित वडा अध्यक्षसहित…

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

शिवराज नगरपालिका-११ मा रहेको थुन्हिया स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा कार्यरत अनमी ३० वर्षीया उषा केसीलाई पुस ९ गते राति ११…

प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

लमही नगरपालिका-५ निवासी रेडियो देउखुरीका स्टेशन म्यानेजर २८ वर्षीय शिव खनाल, सोही ठाउँका गणतन्त्र दैनिकका समाचारदाता २६ वर्षीय शिवु खनाल…

आमालाई कुटपिट गर्दै घरमा आगो लगाउँदा सडकको बास !

म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका २३ वर्षीय एकेन्द्र भण्डारीले आफ्नी आमालाई कुटपिट गर्नुका साथै आफ्नै घरमा आगो लगाउँदा सडकको बास भएको…

रकम निकासाको विषयलाई लिएर वडा अध्यक्ष र वडा सदस्यबिच कुटाकुट  

कलैया उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेश्वरप्रसाद केशरी र वडा सदस्य लक्ष्मी साह तेली बिच धर्मनगरगाउँको सडकमा पुस १ गते विहान…

प्रहरीमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार

विरूवा गाउँपालिकामा रहेको प्रहरी चौकीमा आक्रमण गरी प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले विरूवा गाउँपालिका–२ का ३३ वर्षीय निरबहादुर राना, सोही…

कार्यस्थलमा रहेका प्रहरीको आँखामा खुर्सानीको धुलो !

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको कार्यस्थलमा रहेका ३० वर्षीय प्रहरी जवान सुरेन्द्र सिंहको आँखामा मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालयको…

गाउँपालिका अध्यक्षद्धारा सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा उजुरी

बाँफिकोट गाउँपालिकाका अध्यक्ष ५० वर्षीय धर्मबहादुर केसीले सुरक्षाको मागगर्दै इलाका प्रहरी कार्यालय बाफीकोटमा मङ्सिर २६ गते उजुरी दिएका छन् ।…

वडाअध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृत माथि हातपात गरेको आरोप

चाँगुनारायण नगरपालिका–५ का वडाअध्यक्ष जयन्द्र खडकाले २० गते नगरपालिको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुईटेलमाथि हातपात गरेको पीडित पक्षको आरोप…

शिक्षकको यातनाका कारण विद्यार्थी बेहोस !

बागमती गाउँपालिका–४ प्युटारस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी दर्शन गौतमलाई होमवर्क नगरेको भन्दै २ सय ५०…

प्रहरी असईमाथि कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

चङ्खेली गाउँपालिका-६ मेल्छाम प्रहरी चौकीका इञ्चार्ज असई ३९ वर्षीय धनवीर धामीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय रहमान…

पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

गुर्भाकोट नपा–६ की ३३ वर्षीया भुमी विसीलाई कुटपिट गरी घरको तलाबाट खसालेको आरोपमा प्रहरीले ३६ वर्षीय पति अर्जुन केसीलाई मङ्सिर…

शिक्षकको पिटाइबाट विद्यार्थी घाइते

छेडागाड नगरपालिकाका एक शिक्षकले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन् । छेडागाड नगरपालिका–११ को बाल मावि झाप्राका शिक्षक पृथीबहादुर सिंहले रजिष्ट्रेशनको…