INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक प्रतिनिधि सम्मानित

इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल सम्मानित हुनु भएको छ । जिल्लामा मानव अधिकारसँगै खाद्य अधिकारका सवाल क्षेत्रमा उल्लेखनीय योगदान गरेको…

खानेपानीको अभावमा कुवाको पानी प्रयोग गर्न दलित समुदाय बाध्य

अमरगढी नगरपालीका–११ लिटिरीगाउँका ४० घर दलित समुदायका व्यक्तिहरु लामो समयदेखि शुद्ध खानेपानी पाउनबाट वञ्चित भएका छन् । गाउँमा शुद्ध खानेपानीका…

डिपो नहुँदा नुन ल्याउन सदरमुकाम जानुपर्ने स्थानीयबासीको गुनासो

जिल्लाका चार स्थानीय तह मध्ये तीन स्थानीय तहमा साल्टटेड्रिङ कर्पोरेसनले डिपो तथा बिक्री केन्द्र स्थापना नगर्दा आयोडिन युक्त नुन  लिन…

जुम्लाको ‘रारा’ गाउँमा खानेपानीको अभाव

जुम्लाको तिला गाउँपालिका – १ रारागाउँ खानेपानीको अभाव भएको छ ।  ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुदै…

वडाध्यक्ष जिल्ला बाहिर गएपछि सेवाग्राहीका कामकाज प्रभावित

सिमकोट गाउँपालिका–७ का वडाध्यक्ष बालविर शाहीले कुनै वडा सदस्यहरूलाई कारोवारो नछोडेरै जिल्ला बाहिर गएपछि सेवाग्राही मर्कामा परेका छन् । अध्यक्ष…

औषधी अभाव हुँदा सेवाग्राही समस्यामा

अमरगढी नगरपालिकास्थित चार ओटा स्वास्थ्य चौकीमा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्नु भएको छ । नगरपालिकाकास्थित…

गाउँपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राही मार्कामा

आर्दश गाउँपालिकामा कार्यरत करार कार्मचारीहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्दै आएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवा सुविधा पाउन सेवाग्राहीहरुले सास्ती खेप्नु परेको…

बिक्री केन्द्र र डिपोबाट दसैँमा खाद्यान्न बिक्री हुन नसकेको स्थानीयबासीको गुनासो

दसैँ  नजिकिदै जादा हुम्ला जिल्लाका डिपो र बिक्री केन्द्रबाट खाद्यान्न बिक्री वितरण नभएको स्थानीयबासीले गुनासो गरेका छन् । सिमकोट अन्य…

दुई महिनादेखि अवरुद्ध सडक सुचारु नहुँदा खाद्यान्न अभाव भएको स्थानीयको गुनासो

दुई महिनादेखि अवरुद्ध भएको सडक सुचारु नहुँदा जिल्लाको दुहु, व्याँस र नौगाड गाउँपालिकामा खाद्यान्न अभाव भएको स्थानीयबासीले गुनासो गर्नु भएको…

दुई हप्तादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा स्थानीय सेवाग्राही समस्यामा

दुई हप्तादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा के.आइ.सिंह गाउँपालिका–३ बासुदेबि दल्ल गाउँका करिब ४ सय घरपरिवारले समस्या झेल्नु परेको छ…

अवरुद्ध सडक सुचारु नहुँदा सेवाग्राही समस्या

अविरल वर्षाका कारण तीनसातादेखि अवरुद्ध भएको पासाङल्हामु मार्गको बेत्रावती–कालिकास्थान सडक अझै सञ्चालनमा नआउँदा धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीय नागरिकको…

रोगका कारण धानबाली नष्ट, कृषि प्राविधिकको सहयोग नपाएको कृषकहरुको गुनासो

धानखेतीमा राते रोग लागेका कारण धानबाली बिग्रिएर भोकमारीको अवस्था सृजना हुन लागेको मालिकार्जुन गाउँपालिका–६ बाँकुका कृषकहरुले गुनासो गर्नु भएको छ…

वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राही समस्यामा

जिल्लाका ४५ ओटा वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीले समस्यामा भोग्नु परेको छ । वडा सचिव नहुँदा यी वडाहरुमा जन्मदर्ता, मृत्यु…

ठेकेदारले समयमा खाद्यन्न ढुवानी नगर्दा सर्बसाधरण मर्कामा

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, मुगु शाखाको लागी खाद्यन्न ढुवानी गर्ने जिम्मा लिएको खड्का निर्माण सेवाले समयमा ढुवानी नगर्दा…

ताला बन्दीले गाउँपालिकाको सेवा प्रभावित

गोलञ्जोर गाउँपालिकामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले ताला बन्दी गरेपछि गाउँपालिकाको सेवा ठप्प भएको छ । कांग्रेसले गरेको आन्दोलनका कारण…

मासपुरबासीले अनुदानको खाद्यान्न नपाएको गुनासो

ताँजाकोट गाउँपालिका–३ मासपुरमा खाद्यन्नको समस्या भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न हालसम्म नपाएको स्थानीयले…

सिंजा क्षेत्रमा मालपोत र नापी कार्यालय नहुँदा सेवाग्राही मर्कामा

सङ्घीय संरचना अनुसार सार्वजनिक सेवा मालपोत र नापी कार्यालय स्थानीय तहमा स्थापना गर्नुपर्ने हो । तर जुम्लामा अन्य सार्वजनिक सेवाका…

नगरपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राही मर्कामा

०७९ जेठ ३१ गते पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्या भएको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकामा लगाएको…

सडक निर्माणका क्रममा खानेपानीका पाइप भत्किएपछि अस्पतालमा खानेपानीको समस्या

खलंगा–जुम्ला सडक निर्माणका क्रममा डोजरले सडक खन्दा खानेपानीका पाइप भत्किएपछि जिल्ला अस्पताल खंलगामा एक हप्तादेखि खानेपानीको समस्या भएको छ ।…

शुद्ध खानेपानी उपभोगबाट वञ्चित रहेको स्थानीयको गुनासो

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हक हुनेछ भनेर स्पष्ट व्यावस्था गरिएको भएपनि…