INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारको निर्णय कार्यान्वयन नहुँदा दैनिक यातायात भाडामा ठगिँदै उपभोक्ता

सरकारले निर्धारण गरेको यातायात भाडा कार्यान्वयनमा ल्याउन रामेछापका यातायात व्यवसायीले अटेर गरेका कारण उपभोक्ता दैनिक ठगिएका छन् । रामेछापबाट काठमाडौँसम्म…

दलितबस्तीका नागरिक खोलाको पानी पिउन बाध्य

सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिका–४ लास्कुका दलितबस्तीमा खानेपानी समस्या भएपछि स्थानीयहरु खोलाको पानी पिउन बाध्य भएका छन् । सदरमुकाम खलंगामा…

कर्मचारीहरू भ्रमणमा गएपछि गाउँपालिकाको सेवा प्रभावित

ताराखोला गाउँपालिकाका कर्मचारीहरु एक साता देखि एकैसाथ भ्रमणमा निस्किए पछि सेवाग्राहीले गाउँपालिकाबाट प्राप्त गर्नुपर्ने सेवा प्राप्त गर्न सकेका छैनन् ।…

दलितबस्तीमा खानेपानीको चरम अभावः खोलाको पानी खान बाध्य

पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान भुसाल टोलका दलितबस्तीमा खानेपानीको चरम अभाव भएपछि ३० दतिल परिवारहरु खोलाको पानी खान बाध्य भएका छन्…

लामोदूरीका सवारी साधन ठप्प गरिएपछि सर्वसाधारण मार्कामा

लामोदूरीका सवारी साधन पाँच दिनदेखि ठप्प पारिएपछि जिल्लाबासी तथा स्थानीयहरुले सास्ती खेप्नु परेको छ । नयाँ भाडादर समायोजन विरुद्ध आन्दोलित…

सञ्चार सेवा प्रभावकारी नहुँदा स्थानीय नागरिक र जनप्रतिनिधिलाई सास्ती

जिल्लाका ग्रामिण भेगमा सञ्चार सेवा प्रभावकारी नहुँदा आफूहरुले सास्ती खेप्नु परेको स्थानीय नागरीकसँगै जनप्रतिनिधिहरुले समेत गुनासो गर्नु भएको छ ।…

वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव

कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा…

स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण सेवाग्राही मार्कामा

छविसपाथिभेरा गाउँपालिका—१ स्थित काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण स्थानीय सेवाग्राहीहरुले सास्ती भोग्नु परिरहेको छ । स्वास्थ्य चौकीका कर्मचारीहरुले…

एक महिना देखि खलंगामा खानेपानीको समस्या

जिल्ला सदरमुकाम खलंगा बजार भित्रका टोलहरूमा एक महिनादेखि खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । गर्मीयाम बढेसंगै पानीका मुहान…

प्रशासन कार्यालयमा स्तनपान कक्ष नहुँदा सेवाग्राही सुत्केरी महिलाहरू समस्यामा

जिल्ला प्रशासन कार्यालय पर्सामा स्तनपान कक्ष नहुँदा सेवाग्राही सुत्केरी महिलाहरू समस्यामा पर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा करिब सात…

चार महिनादेखि खानेपानीको समस्या झेल्दै बड्डीज्यावनबासी

बुङ्गल नगरपालिका–६ बड्डीज्यावनबासी चार महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन । सोलार लिफ्टीङ् प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य उर्जामा…

धनकुटा पातालडाँडामा खानेपानीको चरम अभाव (फोटो फिचर)

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई व्याख्या एवम् व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४…

बाँइराका गाउँलाई नदीकै दुषित पानीको भर

तातोपानी गाउँपालिका–१ बाँइराका गाउँका मिनबहादुर शाहीका पाँच दशक तिला नदीकै दुषित पानी पिउदै आउनु भएको छ । अहिले गाउँमा लिफ्टमार्फत्…

महिलाले धानेको विकास

सल्यान जिल्लामा विकास निर्माणका काममा उपभोक्ता समितिदेखि कामदारसम्म महिला सहभागिता बढेको छ । गाउँमा पुरुषको उपस्थिति कम भएपछि उपभोक्ता समितिदेखि…

खानेपानी अभावका कारण स्थानीयहरुलाई सास्ती

के.आई.सिं. गाउँपालिका–३ झिगाबस्ती गाउँका २ सय घरदुरीमा वर्षौदेखि खानेपानीको अभाव तथा व्यवस्था नहुँदा  स्थानीयबासीहरुले सास्ती खेप्नु परेको छ । झिगाबस्ती,…

शुद्ध खानेपानीबाट स्थानीय वञ्चित

गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा…

विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती

जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले…

विद्युत सेवा नपाउँदा स्थानीयहरु समस्यामा

बडीकेदार गाउँपालिकाको केन्द्र भागमा बसोबास गर्दै आएका स्थानीयहरुले हालसम्म पनि विद्युत सेवा पाउन नसकेको गुनासो गर्नु भएको छ । बडीकेदार…

कामदाहरूले एक वर्ष सम्म पनि ज्याला पाएनन्

त्रिपुरासुन्दरी नगरपालिकामा सम्पन्न भएको एक योजनामा काम गरेका कामदाहरूले एक वर्ष सम्म पनि ज्याला नपाएको गुनासो गरेका छन । त्रिपुरासुन्दरी…

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित

पाख्रिबास नरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विगत पाँच महिनादेखि नहुँदा नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । नगरक्षेत्रका सेवाग्राहीहरू समस्यामा…