INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा सचिव नहुँदा दैनिक कामकाजमा समस्या

जन्तेढुङ्गा गाउँपालिकाका सबै वडामा वडा सचिव नहुँदा दैनिक कामकाज सञ्चालन गर्न समस्या भएको छ । ६ ओटा वडा रहेको गाउँपालिकामा…

विस्थापितले रकम पाएनन्, रकम फिर्ता

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित परिवारलाई वितरणका लागि गएको असार महिनामा आएको रकम नबाँडेरै फ्रिज भएको छ । ५ सय ८०…

भत्ता वितरण नहुदा लक्षित समुदाय मर्कामा

पुर्चौडी नगरपालिकाले यो आर्थिक वर्षमा एकपटक पनि समाजिक सुरक्षा भत्ता वितरण नगर्दा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही समस्यामा परेका छन्…

राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश पुस १४ गते प्रमाणीकरण गरेकी छन् । सरकारले राष्ट्रियसभाको निर्वाचन एकल सङ्क्रमणीय निर्वाचन प्रणालीद्वारा…

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरूलाई पुस १३ गते आह्वान गरेको छ । प्रमुख…

स्थानीय तहमा गैरसरकारी संस्था व्यवस्थापन गर्न बनेको नमूना ऐन खारेज गर्न इन्सेकको माग

गैरसरकारी संस्थालाई नियन्त्रण गर्ने गरी मस्यौदा गरिएको नमूना ऐन मानव अधिकार तथा मौलिक अधिकार तथा नेपालको संविधानको विपरीत रहेको जनाउँदै…

तिला नदीको दुषित पानी खान बाध्य छन् कैदीबन्दी

जिल्ला कारागार शाखा जुम्लाका कैदीबन्दीहरू तिला नदीको दुषित पानी खान बाध्य भएका छन् । सुख्खा मौसमका कारण पानीको स्रोत घट्दै…

पाँच गाउँपालिका कार्यालयमा जनप्रतिनिधि र कर्मचारीविहीन, सेवाग्राही मर्कामा

जिल्लाका पाँच ओटा गाउँपालिकाका प्रमुख गत असोज महिनादेखि कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही मर्कामा परेका गुनासो गरेका छन् । हिमाली जिल्ला…

सदरमुकाममै किनबेच हुँदैन दलित समुदायले उत्पादन गरेको दुध

तुलनात्मक रूपमा सुधार भएपनि जातीय छुवाछुत विद्यमान रहेको बैतडी जिल्लाको सदरमुकाममै दलितले पालेका गाईभैँसीको दुध किनबेच हुँदैन । पछिल्लो समय…

डोल्पाका दुई गाउँपालिका नेपाल कम्युनिष्ट पार्टीले ‘कब्जा’ गरेको दावी

सदरमुकाम दुनैदेखि दुई दिनको पैदल दुरीमा पर्ने तल्लो डोल्पाका जगदुल्ला र मुडकेचुला गाउँपालिकाको कार्यालयमा मङ्सिर १८ गते स्थानीय सरकारका साइनबोर्ड…

विस्तृत शान्ति सम्झौताको ११ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाएनन्

तत्कालीन विद्रोही पक्ष नेकपा-माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता भएको ११ वर्षपुग्दा पनि सशस्त्र द्वन्द्वले लगाएको घाउ भने अझै निको…

गाउँपालिका अध्यक्ष पीडित बालबालिकाको घरमै पुगे (अनलाइन प्रभाव)

इन्सेक अनलाइनसहित स्थानीय सञ्चार माध्यमहरूमा समाचार प्रकाशन भएपछि अभिभावकको मृत्यु पश्चात् सहाराविहीन बगनासकाली गाउँपालिका-७ खानीगाउँका दुई बोटे बालबालिकाको सहयोगका लागि…

बोटे बालबालिका जसले कष्टकर जीवन गुजार्दैछन् (फोटोसहित)

खरको छानो लगाइएको एकतले घर पानीले चुहिने भएपछि माथिबाट प्लाष्टिकले ओताइएको छ । घरको लिपपोत नभएको पनि वर्षौँ भएजस्तो देखिन्छ…

हुम्लाका ३१ सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा

जिल्लामा स्थापित ३९ मध्ये ३१ सरकारी कार्यालय प्रमुखविहीन रहेका छन । दसैँ विदा भन्दा अगाडि नै जिल्ला छाडेका ती कार्यालय…

मुस्लिम यूवकसँग प्रेम गरेको भन्दै ‘जातीय’ बहिष्कार

मुस्लिम युवकसँग प्रेम गरेको भन्दै धनगढीमाई नपा-२ की १८ वर्षीया रमिता सदायलाई स्थानीय सदायहरूले एक हप्तादेखि सामाजिक बहिष्कार गरेका छन्…

इन्सेक प्रतिनिधिको पहलमा पीडितलाई न्याय दिने सारोकारवालाको प्रतिबद्धता

शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक दम्पतिले न्यायका लागि पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधिलाई असोज ३ गते निवेदन दिएपछि असोज ६…

खाद्यान्नको अभावमा दसैँ मनाउनु पर्ने स्थानीयबासीको गुनासो

खाद्य डिपोमा तीन महिनादेखि खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयबासीले खाद्यान्नको अभावमा दसैँ मनाउन बाध्य हुनुपरेको गुनासो गरेका छन् । गएको…

हिमा गाउँपालिका कर्मचारीविहीन, सेवाग्राही मर्कामा

हिमा गाउँपालिकामा १७ दिन देखि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । हिमा गाउँपालिकामा कार्यकारी अधिकृत र वडा कार्यालयमा सचिव…

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

त्रियुगा नगरपालिका-७ कालिखोलामा अज्ञात समूहले भदौ १७ गते राति स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ । उक्त समूहले वैकल्पिक राजमार्ग…

‘अपाङ्गतामैत्री सञ्चार निर्देशिका-२०७४’ कार्यान्वयनमा

अपाङ्गता भएका व्यक्तिको गरिमा र मर्यादामा चोट वा अवहेलना नहुनेगरी समाचार सम्प्रेषण गर्नुपर्नेलगायत व्यवस्था भएको ‘अपाङ्गतामैत्री सञ्चार निर्देशिका-२०७४’ कार्यान्वयनमा आएको…