INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

स्थानीय तहको पुनः संरचना गर्दा नगर क्षेत्रमा गाभिएका गाविसका ज्येष्ठ नागरिकले ०७३ असोजदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन्…

जान्ने बुझ्नेका लागि मात्रै मजदुर दिवस !

मे १ तारिख अर्थात् वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई नेपाल सरकारले सार्वजनिक विदासमेत घोषणा गरेको छ…

मजदुरीले पढाइ छुटाउँदै बालबालिका

पिठ्यूँमा भारी बोक्ने बोरा र दाम्लो, खुट्टामा चप्पल लगाएका एक बालक दिनभर भारी खोज्दै खलङ्गा बजारमा भौँतारिएका देखिन्छन् । उनी…

ढुङ्गाखानीका मजदुरलाई चुनावले छोएन

रेसुङ्गा नपा-१४ उर्लेनीको ढुङ्गाखानीमा काम गर्दै आएकी पार्वती परियारलाई चुनावको कुनै मतलब छैन । ‘उज्यालो अँध्यारो खानीमै हुन्छ, नेताहरू भोट…

बाढी पीडित किसानहरूले क्षतिपूर्ति पाएनन्

गत असारमा बाढी पहिरोका कारण धान, गहुँ मकैमा क्षति भएपछि पीडित भएका १७ गाविसका किसानहरूले हालसम्म राज्यबाट राहत रकम पाएका…

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

स्थानीय तहको खाता सञ्चालनमा नआउँदा विकास निर्माणको कार्य प्रभावित हुनुका साथै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाले…

बेदखल गर्नेलाई कारबाही गर्न भूमिहीन किसानको माग

दाङका भूमिहीन किसानहरूले जोतभोग गर्दै आएको जमीनबाट बेदखल गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । भूमि अधिकारको माग गर्दै…

खानेपानीको अभाव भएपछि दुई घण्टा पैदल हिडेर पानी ल्याउनु पर्ने बाध्यता

पलता गाउँपालिकाको धौलागोह गाउँलगायतका स्थानमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको अभाव भएपछि धौलागोह गाउँका स्थानीयबासी दुई घण्टा पैदल…

दलित बस्तीमा भिषण आगलागी, बस्ती नै सखाप (फोटोफिचर)

सखुवा नन्कारकट्टी गाउँपालिका-४ सिम्राहाको दलित बस्तीमा चैत २८ गते दिउँसो भएको आगलागीले २९ घर परिवारको बस्ती जलेर सखाप भएपछि महिला…

गरिबीका कारण मजदुरीमा इस्माका बालबालिका (फोटोफिचर)

गरिबीका कारण विद्यालय छाडेरै मजदुरीमा लाग्नुपर्ने बाध्यता रहेको इस्मा गाउँपालिका-३ की ४० वर्षीय बिस्नी कुमालले गुनासो गरेकी छन् । उनले…

परिचय पत्र नपाउँदा एकै घरका तीन जना अपाङता भएका व्यक्ति सेवाबाट विमुख

सदरमुकामदेखि एक दिन टाढा रहेको मुगुम कार्मारोग गाउँपालिका-६ का एकै घरका तीन जना दिदीभाइले अपाङ्गता परिचय-पत्र नपाउँदा सरकारबाट अपाङ्गता भएका…

सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

समयमै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । फागुन मसान्त सम्ममा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अझैसम्म…

गरिबीका कारण गिट्टी कुट्न बाध्य छन् जाजरकोटका बालबालिका

सात वर्षीया लक्ष्मी सबेरै उठछिन् । बासी रोटी पोलेथीनमा पोको पार्छिन् । भाइलाई पिठ्यूँमा बोकी काममा लाग्छिन् । राम्रो खाने…

नागरिकता ऐन नबनेको भन्दै प्रशासन कार्यालयले नागरिकता नदिएको पीडितहरूको गुनासो

वीरेन्द्रनगर नपा-९ का २० वर्षीय कमलसिं मेहत्तर पोडे र उनका १७ वर्षीय भाइ सुरज मेहत्तर पोडेलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले…

कानुन कार्यान्वयन नहुँदा नागरिक अधिकार ओझेलमाः सरोकारवाला

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख सुवर्ण कर्मचार्यले कानुन कार्यान्वयन नहुँदा जनताका अधिकारहरू ओझेलमा परेको बताएका छन् ।…

गरिबी आठ दशमलव शून्य चार प्रतिशत

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले देशका २५ जिल्लामा तीन लाख ९१ हजार ९ सय ८७ घरधुरी गरिबीको रेखामुनी रहेको…

स्कूल जाने समय मागेरै बित्छ !

दुई तले टिनको छानो छाएको कच्ची घर । लिपपोत नभएकोले बाहिरैबाट हेर्दा पुरानो जस्तो देखिन्छ । आँगनमा घाँस पलाएको पिँढी…

गाविस र नगरपालिकाको संरचना विघटन, स्थानीय तहको सङ्ख्या ७ सय ४४ कायम

सरकारले विद्यमान गाँउ विकास समिति र नगरपालिकाको संरचना फागुन २७ गतेबाट लागु हुने गरी विघटन भएको जनाउँदै स्थानीय तहको सङ्ख्या…

सबै दिवसहरू ढुङ्गाखानी मै बित्छन !

आज मार्च ८ तारिख अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । दिवसका अवसरमा आज विश्वभर महिलाहरू ठाउँठाउँमा जम्मा हुने र खुसीयाली…

तीन महिनादेखि इलाका प्रशासन कार्यालय कर्मचारी विहीन, सेवाग्राही प्रभावित

जिल्लाको उत्तरी क्षेत्र सोरू भेगका सात गाविसलाई लक्षित गरी ०७३ भदौमा जिमा गाविसको सोरूकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय तीन…