INSEC Online

📅 २०८३ जेष्ठ २२

विद्यालयमा विद्याथीहरु चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य

सर्केगाड गाउँपालिका–६ गिउँसी स्थित जनजागरण आधारभूत विद्यालयका विद्यार्थी भूइँमा बसेर पठनपाठन गर्न बाध्य भएका छन् । गत असोजमा गएको अविरल…

निकुञ्जबाट आएका वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याउँदा किसान मर्कामा

नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दाले लगाएको बालीनाली जंगली जनवारले खाएर क्षति पुर्‍याउन थालेपछि यहाँका स्थानीय मर्कामा परेका छन् । गैँडा, मृग,…

भूकम्पपीडित परिवार चार महिनादेखि पालमूनि बस्न बाध्य

खप्तडछान्ना गाउँपालिका–७ गडरायकी भुजा रोकायाको घर ०८० असोज १६ गते आएको भूकम्पले चर्किएर छियाछिया भएको छ । उहाँले छिमेकीसँग मिलेर…

बालविवाहले प्रजनन् स्वास्थ्यमा असर

दुई वर्षअघि चन्दननाथ नगरपालिका – ८ की १६ वर्षीया किशोरीले बच्चा जन्माएपछि शिशुको मृत्यु भयो । सोही नगरपालिका–८ र ९…

दुई सातादेखि स्वास्थ्य संस्थामा औषधि अभाव

तिला गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा दुई सातादेखि सिटामोलसमेतको औषधि अभाव देखिएको छ । साधारण रुघाखोकी, ज्वरो तथा घाउ चोट लागेका…

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य

नेपालको संविधानले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको ब्याख्या एमव् व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई…

भूकम्प प्रभावित क्षेत्रमा ६ हजार ५ सय ९८ ओटा अस्थायी आवास निर्माण

भूकम्प प्रभावित क्षेत्रमा ६ हजार ५ सय ९८ अस्थायी आवास निर्माण भएका छन् । भूकम्पले घर भत्किएपछि त्रिपालमुनिको चिसोले विचल्लीमा…

शिक्षकहरु मासिक तबल पाउनबाट वञ्चित

शुक्लाफाँटा नगरपालिका–११ स्थित दिपनगर आधारभूत विद्यालयमा कार्यरत नीजिस्रोतका शिक्षकहरु १८ महिनादेखिको तबल सुविधा पाउनबाट वञ्चित हनुभएको छ । विगतका वर्षमा…

सरकारी कार्यालयहरुमा स्तनपान कक्ष नहुँदा समस्या

लमजुङका सरकारी कार्यालयहरुमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना नहुँदा महिला सेवाग्राही तथा कर्मचारीहरुलाई समस्या भएको छ । जिल्ला प्रशासन…

चिसोले भूकम्प प्रभावित एक सुत्केरी महिलाकोे मृत्यु

चिसोले भूकम्प प्रभावित कुशे गाँउपालिका–९ घर्तिगाँउकी २४ वर्षीया कल्पना नेपालीको पुस ११ गते मृत्यु भएको छ । सुत्केरी महिलाले मङ्सिर…

राहत, परिपूरण तथा पुनर्स्थापनामा सरकारले उपेक्षा गरेको द्वन्द्वपीडितहरुको गुनासो

राहत, परिपूरण तथा पुनर्स्थापनामा सरकारले उपेक्षा गर्दा आफूहरुले न्यायको अनुभू ितगर्न नसकेको जिल्लास्थित द्वन्द्वपीडितले गुनासो गर्नुभएको छ । सशस्त्र द्वन्द्वकालमा…

तलब पाउनबाट वञ्चित हुनपरेको बालविकास शिक्षक र कर्मचारीहरुकाे गुनासाे

गन्यापधुरा गाउँपालिका क्षेत्रका प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले गाउँपालिकाबाट पाउनु पर्ने १४ महिनाको तलब पाउन नसकेको गुनासो…

अझै निर्माण हुन सकेको छैन पैरेको एकीकृत बस्ती

नेपाल सरकारले भूकम्पपछि जोखिम बस्तीमा परेका विस्थापितहरूको एकीकृत बस्तीमा लैजाने भने पनि प्रक्रिया नै सुरु हुन नसक्दा उत्तरगया गाउँपालिकामा अझै…

अस्पतालसम्म स्टेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

गाउँपालिका केन्द्रमा रहेको सामुदायिक अस्पतालमा बिरामीलाई बोकेर लैजानुपर्ने बाध्यता रहेको छ । खार्पुनाथ गाउँपालिका केन्द्रसम्म सडक निर्माण भए पनि कर्णाली…

भूकम्पले भवन भत्केपछि विद्यार्थीको पठनपाठन चौरमा

तातोपानी गाउँपालिका – ७ ताम्तीको जनजागृति माध्यमिक विद्यालयकाे भवनमा भूकम्पले भत्केपछि बस्ने कक्षा कोठा नहुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य…

पूर्वाधारका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्

बेँसीसहर नगरपालिका–८ मा रहेको पूर्वाधार विकास कार्यालय लमजुङमा लेखा अधिकृत नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् । कार्यालयका सूचना…

भूकम्प पीडित परिवारको गुनासो : आस्था र जातको आधारमा विभेद गरियो

भूकम्प पीडितले आस्था र जातको आधारमा रातह वितरणमा गुनासो गरेका छन् । छेडागाड नगरपालिका–११ सालटाकुराका अमरबहादुर टमटाले राहत नपाएको गुनासो…

विद्यालयमा शौचालयको अभाव : शिक्षक र विद्यार्थीलाई समस्या

दुर्गम जिल्लाहरुमा रहेका विद्यालयहरुमा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरु शौचालय गर्न बाहिर जानुपर्ने बाध्यताले पढाईमा समस्या हुनेगरेको छ । जिल्लालाई…

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमा इन्सेकको सहयोग

भूकम्प प्रभावित क्षेत्रमा चिसो मौसममा स्वास्थ्यमा समस्या देखिन थालेपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नलगाड नगरपालिका–१२ तल्लुवगरमा राधा माधव…

ट्रान्समिटर नहुँदा एक वर्षदेखि स्थानीय नागरिक समस्यामा

सिमकोट गाउँपालिका–२ स्थित ठेहे गाउँमा विधुतको ट्रान्समिटर नहुँदा एक वर्षदेखि बत्ति बाल्न नपाएको स्थानियले गुनासो गरेका छन् । वडाका स्थानीय…