INSEC Online

📅 २०८३ असार १९

editor

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–१५ का २४ वर्षीय मिथिलेशकुमार साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा कात्तिक…

राष्ट्रिय जनगणनामा समावेश नहुने कायत समुदायको निर्णय

राज्यसँग आफ्नो समुदायको पहिचानको माग गर्दै लामो समय देखि ‘पहिचानको लडाइ’ लड्दै आएको बागलुङको कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा…

बलात्कार प्रयास गरेको कसुरमा ४ वर्ष ६ महिना कैद सजायको फैसला

५२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले पुतलीबजार नगरपालिका– ९ का २१ वर्षीय विश्वास नेपालीलाई ४ वर्ष…

समयमै न्याय पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न संवैधानिक आयोगका अधिकारीहरूको आग्रह

दुई सातादेखि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणलगायत नियमित मुद्दाहरूको सुनुवाई सुचारु हुन नसकेकोमा संवैधानिक आयोगका पदाधिकारीले ध्यानाकर्षण भएको जनाएका छन् ।…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ३० गते)

कात्तिक ३० गते ३ सय ३९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १७ हजार ६ सय…

नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशैभर, ७३ जना नेता कार्यकर्ता गिरफ्तार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको कारण देशैभर शिक्षण संस्था…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–४ का १८ वर्षीय सन्तोषकुमार यादवलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ…

ब्रेल पाठ्यपुस्तक अभाव हुँदा दृष्टिविहिन विद्यार्थीलाई पठनपाठनमा समस्या

कुश्मा नगरपालिकामा सञ्चालित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन छात्रछात्रालाई ब्रेल पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा १ देखि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २२ र २३ वर्षीय नातेदारलाई कात्तिक २९ गते साँझ गिरफ्तार गरेको छ…

पुनर्स्थापना नहुँदा बाढीपहिरो पीडितहरु समस्यामा

पञ्चेश्वर गाउँपालिका–२ का हरी चन्दको घर कार्तिक १ गते आएको पहिरोले पुरियो । घरसँगै अन्नपात र लुगाफाँटो पनि पहिरोले बगायो…

वषौँदेखि खानेपानीको समस्या समाधान नहुँदा स्थानीय समस्यामा

वषौँदेखि खानेपानीको समस्या झेल्दै आएपनि अझै आफूहरुको खानेपानीको समस्या समाधान नभएको सुर्नयाँ गाउँपालिका–६ का स्थानीयले गुनासो गरेका छन् । गाउँमा…

महिना बितिसक्दा समेत बाढीपीडित परिवार राहत पाउनबाट वञ्चित

कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण पीडित भएका स्वामीकार्तिक खापर गाउँपालिका–१ माझ गाउँका ५१ परिवार राहात पाउनबाट वञ्चित भएका…

खानेपानी अभावमा नदीको दुषित पानी पिउन स्थानीय बाध्य

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको…

खानेपानी अभाव भएपछि स्थानीयहरु दुषित पानी पिउन बाध्य

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको…

‘सुरक्षित सुत्केरी गराउन घण्टौं हिड्नुपर्छ’

बारेकोट गाउँपालिका–३ मुल्सामका महिला अहिले पनि सुरक्षित सुत्केरीको पहुँच भन्दा बाहिर छन् । भौगोलिक विकटताका कारण त्यस क्षेत्रका महिलाहरू सुरक्षित…

सरकारलाई सहयोग र खबरदारी गर्नु नागरिक दायित्व होः विश्वकर्मा

प्रतिनिधि सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सरकारका सकारात्मक कामलाई सहयोग तथा कमजोरीमा खबरदारी गर्नु…

पत्नीलाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

४० वर्षीया पत्नी मिना माया थापालाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले विरुवा गाउँपालिका–७ सुरुङ्गका ४२ वर्षीय पति हुम…

अदालतमा देखिएको अन्योलता अन्त्य गरः इन्सेक

नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवम् जबाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने भन्दै इन्सेकले…

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये चार प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो…

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामीलाई समस्या

जिल्ला अस्पतालमा ब्लड बैङ्क(रगत सङ्कलन केन्द्र) केन्द्र नहुँदा बिरामी तथा बिरामीका आफन्तले समस्या खेप्नु परेको छ । जिल्ला अस्पतालमा ब्लड…