INSEC Online

📅 २०८३ असार २२

editor

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १९ गते) 

साउन १९ गते ४ सय ९४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८८ हजार ८ सय २१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–७ का २२ वर्षीय लोकबहादुर बिकलाई साउन १८ गते गिरफ्तार गरेको छ…

उदयपुरका बाढी प्रभावितलाई प्रदेश सरकारद्वारा राहत उपलब्ध गराउन सुरु

सप्तकोशी नदीको भङ्गालो बेलका नगरपालिका–८ डुम्रीबोट पश्चिमबाट गाउँतर्फ पसेपछि प्रभावित भएकाहरूलाई प्रदेश सरकार १, सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३२  महिने नातिनीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–३ का ५८ वर्षीय हजुरबुबालाई साउन १८ गते गिरफ्तार गरेको छ…

गाउँपालिकामा १८ दिन देखि तालाबन्दी, सेवाबाट वञ्चित सेवाग्राही

गैडहवा गाउँपालिकामा १८ दिनदेखि लगाएको ताला नखुल्दा गाउँपालिकाबाट पाउने सेवाबाट सेवाग्राही वञ्चित भएका छन् । सेवाग्राहीहरू सेवा लिन गाउँपालिका पुग्छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–५ का २८ वर्षीय चमन बिकलाई साउन १७ गते गिरफ्तार गरेको छ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १८ गते) 

साउन १८ गते ५ सय ९० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८८ हजार ३ सय २७…

करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नहुँदा बिरामीलाई सास्ती

व्याँस गाउँपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थामा करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नभएपछि यस क्षेत्रका बिरामीहरुले स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु…

पाठ्य पुस्तक अभावमा पठन पाठन प्रभावित

शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा समेत पाठ्यपुस्तक नआएपछि विद्यार्थीहरुको पठनपाठन प्रभावित हुँदै आएको छ । जिल्लाका अधिकांश विद्यालयमा…

फलामको मुस्ली प्रहार गरी बाबुको हत्या, घटनाका आरोपित गिरफ्तार

छथर गाउँपालिका–५ ओख्रेका ५३ वर्षीय बाबु भक्तबहादुर भण्डारीलाई साउन १७ गते फलामको मुस्ली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २४…

सप्तकोशीको भङ्गालो गाउँ पस्दा बेलका नगरपालिकाका नौ हजार घरधुरी डुबानको उच्च जोखिममा

अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै जाँदा उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोट पश्चिमबाट कोशीको भङ्गालो गाउँतर्फ पसेपछि नौ हजार…

बलात्कार गरेको आरोपमा गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–८ का २७ वर्षीय करन गहतराजलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेता तथा कार्यकर्ताविरुद्ध जारी पक्राउ पुर्जीको विरोध

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का महासचिव नेत्रविक्रम चन्द (विप्लव), प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत २३ जना नेता तथा कार्यकर्तालाई ललितपुर जिल्ला अदालतले…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १७ गते) 

साउन १७ गते ५ सय ९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८७ हजार ७ सय ३७…

कुटपिट गरेको आरोपमा पति विरूद्ध उजुरी

तिलोत्तमा नगरपालिका–१७ की ३० वर्षीया वर्षा थारूले आफूलाई कुटपिट गरेको आरोपमा पति २७ वर्षीय मोहन थारू विरूद्ध साउन १५ गते…

पाँच ओटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्नु परेको गुनासो

चन्दननाथ नगरपालिका–५ अर्थात यहाँको मुख्य सदरमुकाम खलङ्गास्थित चन्दननाथ मन्दिरमा गुरुकुल पाठशालाका विद्यार्थीले पाँच ओटा कक्षाका एउटै कोठामा बस्नु परेको गुनासो…

स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार

चङ्खेली गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गकी ३१ वर्षीया जुना सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिकामा कार्यरत…

हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण कार्य अलपत्र

जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि उत्तरी भेगमा पर्ने सिंजा उपत्यकामा तीन ओटा गाउँपालिका पर्दछ । सिंजा उपत्यकामा हिमा, सिंजा र कनकासुन्दरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नपा–१० का ३८ वर्षीय राजकुमार विकलाई साउन १५ गते…

घरेलु हिंसापीडित महिलालाई कानुनी प्रक्रियामा जानको लागि इन्सेकको सहयोग

घरेलु हिंसा पीडित चौरजहारी नगरपालिका–१२ जोगीनेटाकी २१ वर्षीया मेनुका वलीलाई कानुनी प्रकृयामा जान साउन १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र…