INSEC Online

📅 २०८३ असार १५

editor

अस्पतालमा ब्लड बैँक नहुँदा विरामीलाई सकस

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक नहुँदा विरामीलाई सकस हुने गरेको छ । तातोपानी गाउँपालिका–६ की बाचुकला…

हातपात गरेको पीडितको आरोप

विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद बस्नेतले आफूलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ५२ वर्षीय राजु थापाले भदौ ९ गते…

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले दुई जनालाई कैद सजायको फैसला गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेन्छयायेम गाउँपालिका–५ का ६२ वर्षीय चन्द्रराजु खापुङलाई भदौ ८ गते गिरफ्तार गरेको छ…

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, कैलालीले गोदावरी नगरपालिका–११ ओलानीका ४९ वर्षीय धौले भन्ने कर्णबहादुर बोहरालाई भदौ ८…

बलात्कार आरोपित र बालकको डिएनए टेष्ट गर्न उच्च अदालतको आदेश

उच्च अदालत जनकपुरले महोत्तरी जिल्ला जलेश्वरकी २१ वर्षीया सोनाली सिंह राजपुत (निहारिका) को मुद्दामा डीएनए जाँच गर्न भदौ ८ गते…

सादा पोशाकका प्रहरीद्वारा हवाइ फायर, तीन प्रहरी घाइते

बलान बिहुल गाउँपालिका–४ बेल्हीका घुरन साहको घर खानतलासी गर्न स्थानीयले अवरोध गरेपछि भदौ ७ गते प्रहरीले तीन राउण्ड हवाइ फायर…

खर्च विवरण नबुझाउने १ हजार ३ सय ६६ उम्मेदवारले बुझाए स्पष्टिकरण

महिनौ दिनसम्म निर्वाचन खर्च विवरण बुझाउन अटेर गर्ने उम्मेदवारहरुमध्ये १ हजार ३ जना ६६ उम्मेदवारले एक सातामा स्पष्टिकरण बुझाएका छन्…

सासूलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया अपाङ्गता भएकी जयसरा न्यौपानेलाई भदौ ८ गते कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीया बुहारी…

स्वास्थ्यकर्मीको व्यवस्थापन नहुँदा सेवाग्राही मर्कामा

नेचासल्यान गाउँपालिका–३ बतासेकी ३३ वर्षीया ममता राई दाँतको उपचार नभएपछि  प्राथमिक  स्वास्थ्य केन्द्र सल्यानबाट भदौ ७ गते घर फर्कँदै गरेको…

बिरामी हुँदा हेलिकप्टरको पर्खाई कि त जङ्गली जडिबुटीकै भर

गाउँमा स्वास्थ्यचौकी भए पनि औषधीको अभावमा जुगल गाउँपालिका–३ तेम्बाथानका नागरिकहरू बिरामी हुँदा उपचारको लागि हेलिकप्टर पर्खेर काठमाडौँ पुग्छन् की त…

बालक हत्या घटना कसुरमा जन्मकैदको फैसला

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको हत्या कसुरमा तीन जना विरुद्ध जिल्ला अदालतले भदौ ७ गते अभियोग…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ८ गते)

भदौ ८ गते २ सय ४२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९६ हजार २ सय ३१…

सेवा, सुविधा र अवसर पाउनुुपर्ने भन्दै अपाङ्गता भएका व्यक्तिद्वारा गाँउपालिकामा धर्ना

म्याग्दे गाउँपालिका–७ का ४० वर्षीय दिपकप्रसाद भण्डारी विभिन्न सेवा, सुविधा र अवसर पाउनु पर्ने माग गर्दै ०७९ भदौ ८ गतेदेखि…

यातायात मजदुरमाथि धारिलो हतियार प्रहार

वीरेन्द्रनगर नपा–९ घरभई हिल्सा यातायात समिति, सुर्खेतमा कार्यरत ३४ वर्षीय यातायात मजदुर ललित गुरुङ्गलाई भदौ ७ गते दिउँसो सोही ठाउँका…

कार्यालय प्रमुखलाई मोसो दलेको घटनाका आरोपित गिरफ्तार

जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रादेशिक कार्यालयका प्रमुख ५२ वर्षीय धनबहादुर केसीलाई अमानवीय व्यवहार गरेको घटनाका आरोपित कालिकोट जिल्ला सानीत्रिवेणी…

क्षमता भन्दा बढी कैदी /बन्दी हुँदा सुत्न पालो कुर्नुपर्ने बाध्यता

क्षमता भन्दा तेब्बर कैदी / बन्दी राखेका कारण कैदी बन्दीहरूले पालो कुरेर सुत्नुपर्ने बाध्यता रहेको छ । १ सय ५०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित सान्नित्रिवेणी गाउँपालिका–१ का १८ वर्षीय विनोद तिरुवालाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको…

मनोसामाजिक क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्नेमा सभापति वलीको जोड

कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका सभापति देवी वलीले मनोसामाजिक क्षेत्रलाई सरकारले प्राथामिकतामा राख्नुपर्ने विषयमा जोड दिनुभएको छ । स्वास्थ्य,…

जिल्ला अस्पतालमा चिकित्सक अभाव, सेवाग्राहीलाई सकस

जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा स्वास्थ्य सेवाग्राहीलाई सेवा लिन सकस भएको छ । दरबन्दीका अनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पतालले…