INSEC Online
📅 २०८३ असार १३
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
INSECOnline
editor
दुर्व्यवहार
INSECOnline
२०७९ चैत्र ९
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१…
जातिय विभेद
INSECOnline
२०७९ चैत्र ९
आन्तरिक विवादले नीलकण्ठमा दलित छात्रवृत्ति रोकियो
नीलकण्ठ नगरपालिकाको वेवास्था र दलितहरूको आन्तरिक विवादका कारण बजेट विनियोजन गरेर पनि दलित छात्रवृत्ति रोकिएको छ । तीन वर्ष देखि…
अदालत
INSECOnline
२०७९ चैत्र ९
शिक्षकको हत्या गरेको कसुरमा जन्मकैदको फैसला
मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बीसीको हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०७९ चैत्र ९
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म…
जातिय विभेद
INSECOnline
२०७९ चैत्र ९
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको…
आन्दोलन
INSECOnline
२०७९ चैत्र ९
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा…
अदालत
INSECOnline
२०७९ चैत्र ९
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२०…
अदालत
INSECOnline
२०७९ चैत्र ९
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १…
जातिय विभेद
INSECOnline
२०७९ चैत्र ८
दलित समुदायमाथिको विभेद र उत्पीडन अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट पारित
दलित समुदायमाथि विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न राष्ट्रियसभामा पेश भएको सङ्कल्प प्रस्ताव पारित भएको छ ।…
अदालत
INSECOnline
२०७९ चैत्र ८
बलात्कार गरेको कसुरमा जन्मैकद सजाय फैसला
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ३३ वर्षीय आफ्नै बुबालाई चितवन जिल्ला अदालतले जन्मकैद सजाय हुने फैसला सुनाएको छ ।…
अदालत
INSECOnline
२०७९ चैत्र ८
बलात्कार र हत्याको कसुरमा जीवित रहेसम्म जन्मकैद
डाक्नेश्वरी नगरपालिका–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवलाई बलात्कार गरी हत्या गरेको कसुरमा सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादवलाई चैत ८…
मुख्य समाचार
INSECOnline
२०७९ चैत्र ८
समसामयिक मानव अधिकार अवस्थाका बारेमा इन्सेकको टोलीद्वारा सशस्त्र प्रहरी महानिरीक्षकसँग छलफल
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले चैत ८ गते सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा…
गिरफ्तारी
INSECOnline
२०७९ चैत्र ८
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले धनकौल गाउँपालिका–६ छटौल का २८ वर्षीय राजा भनिने राजेन्द्र प्रसाद…
कथित बोक्सीको आरोप
INSECOnline
२०७९ चैत्र ८
‘बोक्सी’को आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
बसबरीया गाउँपालिका–१ मानपुरकी ४६ वर्षीया सकिला खातुनलाई ‘कथित बोक्सी’को आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने प्रयास गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय…
गिरफ्तारी
INSECOnline
२०७९ चैत्र ८
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गीलाई गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई…
न्याय सम्पादन
INSECOnline
२०७९ चैत्र ८
बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हलेसी तुवाचुङ नगरपालिका–१ का २१ वर्षीय अनिल विकलाई चैत ६ गते ६…
दुर्व्यवहार
INSECOnline
२०७९ चैत्र ८
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका-१ श्री राम जानकी बालआश्रम संरक्षक रहेकी सावित्री टण्डनको पति कृष्ण टण्डनविरुद्ध…
अदालत
INSECOnline
२०७९ चैत्र ७
बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला
२९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेका स्याङ्जा वालिङ नगरपालिकाका ४५ वर्षीय नागरिकलाई ११ वर्ष कैद सजायको फैसला भएको छ…
अदालत
INSECOnline
२०७९ चैत्र ७
यौन दुर्व्यवहार कसुरमा आठ महिना कैद
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १६ वर्षीय बालकलाई चैत ५ गते ८ महिना कैद सजाय भएको छ ।…
अदालत
INSECOnline
२०७९ चैत्र ७
बालविवाह कसूरमा साढे एक वर्ष कैद
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसूरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३ का २० वर्षीय फिरोज शेखलाई चैत ७ गते साढे १ वर्ष…
1
...
517
518
519
520
521
...
1512