INSEC Online

editor

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

खाँडाचक्र नगरपालिका–१ की ३५ वर्षीया कौसिला बादीले आफूलाई ३६ वर्षीय पति चिन बादीले कुटपिट गरी घर निकाला गरेको आरोपमा मङ्सिर…

बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जुगल गाउँपालिका-६, गोल्चे लिदिका २१ वर्षीय आशिष दोङ, सोही ठाउँका १९ वर्षीय फुलपारी…

जिल्ला प्रसाशन कार्यालयद्वारा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

जिल्ला प्रसाशन कार्यालयले ०८० मङ्सिर ४ गतेदेखि ३० दिनसम्म लागु हुने गरी माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा…

कुटपिट घटनाका आराेपितहरुविरुद्ध उजुरी

राजविराज नगरपालिका–७ खर्साल टोलकी २९ वर्षीया मनिषा कुमारी सिंहलाई कात्तिक ३० गते उहाँका ३३ वर्षीय पति मनोजकुमार मेहता, २८ वर्षीय देवर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका-१०, डाँडागाउँका १६ वर्षीय बालकलाई प्रहरीले ०८० मङ्सिर ३ गते गिरफ्तार गरेको छ…

गाउँपालिकामा आवश्यक भौतिक संरचनाको अभावले सेवाग्राही समस्यामा

सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा प्रदान गर्ने भने तापनि आमाछोदिङमो गाउँपालिकामा आवश्यक भौतिक संरचनाको अभावले सेवा प्रवाह हुन नसक्दा…

खुल्ला दिसा मुक्त घोषणाको १२ वर्ष पुग्दा पनि झाडा पखालाका बिरामी उस्तै

म्याग्दी जिल्लालाई २०६९ असोज २३ गते खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिएको थियो । खुल्ला दिसामुक्त घोषणा गरेकाे १२ वर्ष…

निर्माण सम्पन्न भएको एक वर्ष पुग्न लाग्दा पनि सञ्चालन हुन सकेन अस्पताल

अन्नपूर्ण गाउँपालिका–१, दोबामा गाउँपालिकास्तरीय अस्पतालको भवन निर्माण भएको वर्ष दिन पुग्न लाग्दा पनि सञ्चालन कहिले गर्ने भन्ने अन्यौल रहेको छ…

त्रिपालमूनि बस्न बाध्य भूकम्प पीडित चिसोले बिरामी पर्न थालेः बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित

बझाङ जिल्लाको चैनपुर आसपास केन्द्र बिन्दु भएर ०८० असोज १६ गते गएको भूकम्पका कारण घरबार बिहिन भएका जिल्लाका भूकम्प पीडित…

चिसोको कारण सात जना भूकम्प प्रभावितको मृत्यु

चिसोको कारण जिल्लाको विभिन्न स्थानमा सात जना भूकम्प प्रभावितको मृत्यु भएको छ । भूकम्पपछि त्रिपालमुनिको बासले दिर्घरोगी र ज्येष्ठ नागरिकको…

पत्नी र छोरा हत्या घटनाका आरोपित गिरफ्तार

नौबहीनी गाउँपालिका — ३ की २२ वर्षीया रिमा बुढामगर र तीन वर्षीय मुस्कान बुढामगरको हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय…

प्रहरीमाथि आक्रमण गरेको आरोपमा ११ जना गिरफ्तार

प्रहरी चौकी पाद्मघाटमा कार्यरत प्रहरी हवल्दार २८ वर्षीय महेन्द्र शाही, प्रहरी सहायक हवल्दार २९ वर्षीय किशोर रजवार र प्रहरी जवान…

विद्यालय पढ्न दैनिक चार घण्टाभन्दा बढी पैदल यात्रा, बालबालिकालाई सास्ती

नेपालको संविधान २०७२ ले शिक्षाको अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरेको छ । संविधानको धारा ३१ मा प्रत्येक बालबालिकालाई शिक्षामा…

पत्रकारमाथि वडाध्यक्षद्वारा दुर्व्यवहार र धम्की

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष तथा डनन्युज डटकमका सम्पादक राजेन्द्र अधिकारीलाई पोखरा महानगरपालिका– २१ का वडाअध्यक्ष दीपकप्रसाद सुवेदी र उहाँका…

शसस्त्र प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा नौ जना घाइते

प्रस्तावित अपर तामाकोशी जलाविधुत आयोजनाको लप्सीफेदी सब स्टेशन निर्माणका लागि अस्थायी क्याम्प खडा गर्न खटिएको सशस्त्र प्रहरी र सब स्टेशन…

अज्ञात पक्षद्वारा विद्यालयको कार्यालयमा तोडफोड

म्याङलुङ नगरपालिका-३ नागदहस्थित तेहृथुम आधारभूत विद्यालयको कार्यालयमा अज्ञात पक्षले ०८० मङ्सिर २ गते तोडफोड गरेको प्रहरीले जनाएको छ । अज्ञात…

स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर प्रभावित

आमाछोदिङमो गाउँपालिकामा रहेका स्वास्थ चौकीहरूमा सुरक्षित सुत्केरी गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर प्रभावित भएको छ । सरकारले मातृ तथा…

बलात्कार प्रयास घटनाका आरोपितलाई गोली प्रहार गरी गिरफ्तार

१० वर्षीया बालिका बलात्कार प्रयास घटनाका आरोपित बैजनाथ गाउँपालिका– १ चिसापानीका ३० वर्षीय आकाश रानालाई प्रहरीले मङ्सिर १ गते गोली…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रावावेशीँ गाउँपालिका-१ का १५ वर्षीय बालकलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ ।…

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

मंगलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति शेरबहादुर भण्डारीलाई ०८० कात्तिक २९…