INSEC Online

editor

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भंगहा नगरपालिका–३ का २१ वर्षीय रहमद साफिविरुद्ध पीडित पक्षले ०८० मङ्सिर १ गते जिल्ला प्रहरी…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सैनामैना नपा–५ का ४९ वर्षीय कृष्ण प्रसाद चालिसेलाई मङ्सिर ३ गते गिरफ्तार…

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

घरेलु हिंसाबाट पीडित धनगढीमाई नगरपालिका—९ की ३० वर्षीया सरस्वती कुमारी शर्मालाई इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरले ०८० मङ्सिर ५ गते…

कारागारका एक कैदीको मृत्यु

सप्तरी जिल्ला कारागार राजविराजमा कैद भुक्तान गरिरहेका राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी भनिने नन्दलाल मण्डलको ०८० मङ्सिर ५ गते…

सर्वोच्च अदालतद्वारा टिकटक एप प्रतिबन्ध विरुद्ध सरकारसँग कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका…

पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवन र मन्त्री निवास वरपर ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा

जिल्ला प्रसाशन कार्यालयले ०८० मङ्सिर ५ गतेदेखि आगामी ६ महिनासम्म लागु हुने गरी पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री निवास…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-४ का २५ वर्षीय दिपेश खड्का र सोही वडाका २६ वर्षीय राम कार्की…

सङ्क्रमणकालीन न्यायको मुद्दालाई सम्बोधन गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन सरकारलाई आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा…

सङ्क्रमणकालीन न्यायको प्रक्रिया थप लम्ब्याउन नहुनेमा संसदहरूको जोड

प्रतिनिधिसभाका सदस्यहरूले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई लामो समयसम्म लम्ब्याउन नहुनेमा जोड दिएका छन् । द्वन्द्वपीडित समुदायका विभिन्न सङ्घसंस्था मिलेर काठमाडौँमा ०८०…

कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार

मनहरी गाउँपालिका-५, डिल्लिपुरकी ५० वर्षीया सौतनी आमा सन्तमाया चेपाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय इन्द्रबहादुर चेपाङलाई…

छात्राबासबाट निष्कासन गरिएकी छात्राको शव नदिको किनारमा फेला

खार्पुनाथ गाउँपालिका–२ थाली घर भइ नाम्खा गाउँपालिका–४ स्थित माहाबौद्ध माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत र सोही ठाउँको हिमालयन चिल्ड्रेन…

चार वर्षदेखि काम गरेको ज्याला नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी

विगत चार वर्षदेखि काम गरेको ज्याला नदिएको भन्दै स्थानीय कामदारले ०८० मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्…

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी मर्कामा

चौतारा सागाचोकगढी नगरपालिका-७ स्थित सानोसिरुवारी स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरू नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामी मर्कामा परेका छन् ।…

यथाशीघ्र शान्ति प्रक्रिया टुङ्ग्याउ–इन्सेक

संसदमा विचाराधीन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशक्य छिटो पारित गर्न तथा न्याय र परिपूरणको सवालमा गम्भीर हुन राजनीतिक दल र सरकारसँग…

सात प्रदेशमध्ये लुम्बिनीमा बाल मृत्युदर उच्च

लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल बालिकाको मृत्युदर सात प्रदेश मध्येकै उच्च रहेको छ । देशमा समग्र बाल मृत्युदर घट्दै गए…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  गेरूवा गाउँपालिका– ६ का ४० वर्षीय प्रकाश खवासलाई मङ्सिर ४ गिरफ्तार गरेको छ…

मिलापत्रमै टुङ्गिन्छन् महिला हिंसाका घटना !

महिला हिंसाका घटनाका पीडितहरुले न्यायका लागि जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिने गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–८ औरीका २५ वर्षीय लक्ष्मण थारुलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

खाँडाचक्र नगरपालिका–१ की ३५ वर्षीया कौसिला बादीले आफूलाई ३६ वर्षीय पति चिन बादीले कुटपिट गरी घर निकाला गरेको आरोपमा मङ्सिर…

बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जुगल गाउँपालिका-६, गोल्चे लिदिका २१ वर्षीय आशिष दोङ, सोही ठाउँका १९ वर्षीय फुलपारी…