INSEC Online

editor

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

गौरीशङ्कर गाउँपालिका-२, जुँगुस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा आयोजना गरेको राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागी हुन पुगेका गौरीशङ्कर गाउँपालिका-६, चङ्खुको भुमेगम्बा माविका…

अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या

सदरमुकाममा अवस्थित जिल्लाकै सबैभन्दा ठूलो अस्पतालको रूपमा रहेको चौतारा अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ…

बलात्कार घटनाको कसुरमा ११ वर्ष कैद सजाय

१३ वर्षीया बालिकालाई सुखिपुर नगरपालिका–६ का २२ वर्षीय रामकुमार रामले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले ११ वर्ष…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-२ का ३९ वर्षीय कुमार दर्जीलाई १८ वर्ष  कैद सजायको फैसला…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया एक जना र १७ वर्षीया तीन जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा नुवाकोटको तादी गाउँपालिका-६ का २४…

बलात्कारपछि हत्या कसुरमा जन्मकैद सजायको फैसला

त्रियुगा नगरपालिका-६ मोहनपुरकी १६ वर्षीया बालिका कृषला चौधरीको बलात्कारपछि गरेको कसुरमा जिल्ला अदालतले दुई जना कसुरदारलाई जन्मकैद सजायको फैसला गरेको…

चौतारा कारागारका दिर्घरोगी बिरामीहरूमा स्वास्थ्य उपचारको समस्या

चौतारा कारागारमा बन्दी जीवन बिताइरहेका आठ जना दिर्घरोगी बिरामीहरूलाई जेलभित्र स्वास्थ्यकर्मीको अभावले स्वास्थ्य उपचारमा समस्या भएको छ । जेलभित्रका कैदिबन्दीहरूको…

बलात्कार गरेको कसुरमा २५ वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-९ का २७ वर्षीय झोके भनिने दलबहादुर राईलाई २५ वर्ष ६…

एनसेल खरिद बिक्रि विरुद्ध प्रदर्शन गर्ने १७ जना गिरफ्तार

दुरसञ्चार कम्पनी एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नु पर्ने माग गर्दै निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्ने…

अस्पतालसम्म स्टेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

गाउँपालिका केन्द्रमा रहेको सामुदायिक अस्पतालमा बिरामीलाई बोकेर लैजानुपर्ने बाध्यता रहेको छ । खार्पुनाथ गाउँपालिका केन्द्रसम्म सडक निर्माण भए पनि कर्णाली…

बालविवाह : प्रहरीमा उजुरी शून्य, समाजमा व्याप्त

विवाह बारी २० वर्ष पारी भन्ने नारा नेपाल सरकारको नारामै सिमित भएको छ । यही नारालाई प्रथामिकतामा राखेर नेपाल सरकारको…

स्वास्थ्य कर्मीलाई जातीय विभेद सँगै यौन दुर्व्यवहारको प्रयास भएको पीडितकाे गुनासो

सोरु गाउँपालिका- ९ खनाया स्वास्थ्य चौकिमा कार्यरत २३वर्षीया तुलसी कुमारी विश्वकर्मालाई साेही गाउँमा डेरा गरी बस्ने घरबेटीले जातीय विभेद गरेकाे…

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र सार्वजनिक

निर्वाचन आयोगले ०८० माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचन चुनावका मतदान केन्द्र तोकेको छ । आयोगका प्रवक्ता…

भूकम्पले भवन भत्केपछि विद्यार्थीको पठनपाठन चौरमा

तातोपानी गाउँपालिका – ७ ताम्तीको जनजागृति माध्यमिक विद्यालयकाे भवनमा भूकम्पले भत्केपछि बस्ने कक्षा कोठा नहुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य…

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

७ वर्षीया बालिकालाई पटक–पटक यौन दुव्र्यवहार गरेको भन्दै पीडित बालिकाकी आमाले १५ वर्षीय बालक विरुद्ध २०८० पुस २ गते जिल्ला…

अपाङ्गता भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित

चौतारा सागाचोकगढी नगरपालिका-७, सानुसिरुवारीकी २५ वर्षीया बिन्दा श्रेष्ठ अपाङ्गता भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित हुनुभएको छ । अपाङ्गता भएपछि विद्यालय…

अझैसम्म न्यायको पर्खाइमा छन् द्वन्द्वका विस्थापित परिवार

सशस्त्र द्वन्द्वको समयमा गाउँमा बस्न नसकेर विस्थापित भएकी जुगल गाउँपालिका-१, सेलाङ्ग की ४९ वर्षीया बिमला सिल्वाल न्याय नपाउन्जेल गाउँ नफर्कीने…

हाकु स्वास्थ्य चौकी भवन निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

आमाछोदिङमो गाउँपालिका-१, ठूलोहाकुमा निर्माणाधीन स्वास्थ्य संस्थाका भवन निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । २०७२ सालमा…

द्वन्द्वकालमा यातना पाएकाले नियमित मानसिक समस्याको औषधि सेवन गर्दै

सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ…

दाम्लोले बाँधेर राखिँदै छ धादिङका बौद्धिक अपाङ्गता भएका नागरिकलाई

बौद्धिक अपाङ्गता भएकालाई राज्यले सम्रक्षण गरेर राख्ने व्यवस्था भए पनि धादिङमा अपाङ्गता भएका नागरिक दाम्लोमा बाँधिएर बस्न बाध्य भएका छन्…