INSEC Online

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–८ का ६२ वर्षीय देन्डु शेर्पालाई फागुन १८ गते गिरफ्तार गरेको छ…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेककाे आर्थिक सहयाेग

घरेलु हिंसा घटनाका पीडित गुजारा नगरपालिका-३ माइत भएकी २७ वर्षीया हसिबुन नेसालाई ०८० फागुन १८ गते अनौपचारिक क्षेत्र सेवा  केन्द्र (इन्सेक)…

आगलागीबाट घर जलेपछि २८ जनाको परिवार विचल्लीमा

पातारासी गाउँपालिका–२ तल्फीगाउँमा आगलागीबाट घर जलेपछि २८ जनाको परिवार विचल्लीमा परेका छन् । तल्फीगाउँका कालसिंह सार्कीको घरमा फागुन ११ गते…

दुधको भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसानद्वारा विरोध

दुधको भुक्तानी माग गर्दै फागुन १७ गते काभ्रेका किसानले विरोधस्वरूप सडकमै दुध बाँडेका छन् । बनेपा चारदोबाटोमा आधा घण्टा चक्काजाम…

जेष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

रसुवा उत्तरगया गापा–३ ठूलोगाउँ घर भई नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा बस्दै आएको ७१ वर्षीय भुन्टे भन्ने टेकप्रसाद भट्टको किस्पाङ गापा–५…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिद्धलेक  गाउँपालिका- ४  का   ३२  वर्षीय शिव थापामगर विरुद्ध जिल्ला  प्रहरी कार्यालय धादिङमा  ०८०…

सशस्त्र प्रहरी र स्थानीयबिच झडप ६ जना घाइते

मेचीनगर नगरपालिका-७ गैरीगाउँमा सशस्त्र प्रहरी र स्थानीयबिच  फागुन १८ गते झडप हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। भारतीय…

इन्सेकद्वारा बलात्कार घटनाकी पीडितलाई आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित ३२ वर्षीया महिलालाई ०८० फागुन १८ गते १० हजार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका सिरहा नगरपालिका—१४ का २७ वर्षीय सुमनकुमार साहलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८० फागुन…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३५ वर्षीया महिलालाई अर्नमा गाउँपालिका—२ का २५ वर्षीय शेखर शर्मा बरहीले बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८०…

चार महिनादेखि एम्बुलेन्स विग्रिएपछि बिरामीलाई सास्ती

शिवालय गाँउपालिकाको बिरामी बोक्ने एम्बुलेन्स चार महिनादेखि विग्रिएपछि बिरामीले सास्ती पाएका छन् । समयमा मर्मत सम्भार नगरेपछि उक्त एम्बुलेन्स हाल…

डढेलो निभाउँदा घाइते भएको पहरीको निधन

गोदावरी नगरपालिका–४ बडिखेलस्थित कुमारी सामुदायिक वनमा डढेलो निभाउने क्रममा घाइते भएका ४८ वर्षीय रमेश पहरीको ०८१ वैशाख १९ गते किर्तीपुरस्थित…

कर्मचारी अभावमा सेवाग्राहीहरु नागरिकता पाउनबाट वञ्चित

पुनर्वास नागरपालिकास्थित ईलाका प्रशासन कार्यालय, त्रिभुवनबस्तीमा दुई सातादेखि कार्यालय प्रमुख विहिन हुँदा आफूहरुले नागरिकतालगायतका सेवा पाउनबाट वञ्चित हुनुपरेको स्थानीय सेवाग्राहीहरुले…

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट कर्णालीमा ४ सय ९९ जना पीडित

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट कर्णाली प्रदेशमा ४ सय ९९ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले…

कोशी नामाकरण विवाद : फागुन १७ लाई कालो दिन घोषणा गर्दै विरोध

कोशी प्रदेशसभाले ०७९ फागुन १७ गते दुई तिहाइ मतले कोशी प्रदेश नामाकरण गरेको दिनलाई पहिचान पक्षधरहरूले कालो दिनको रूपमा लिएका…

सुरुङमार्ग निर्माण कार्यमा स्थानीयको अवरोध, पानीको मुल सुकेको र क्षतिपूर्ति नपाएको गुनासो

बहुप्रतिक्षित नागढुङ्‌गा सुरुङमार्ग निर्माण सम्पन्न हुनै लाग्दा स्थानीयले अनेक समस्या र माग देखाउँदै अवरोध गर्दै आएका छन् । स्थानीयले अनेक…

पिउने पानीबाट वञ्चित गराएको भन्दै मानव अधिकार आयोगमा उजुरी

बागलुङ नगरपालिका– १३ पैयुँपाटा बडहरेका ६७ वर्षीय गङ्गा ढकाल पाध्य पछिल्लो १ वर्षयता आफ्नै दाजुभाईसँग पिउने पानीका लागि लडिरहनु भएको…

दाईजोका कारण कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया रानी कुमारी महतोलाई २५ वर्षीय पति राजिब कुमार महतो, ४७ वर्षीया सासू रामबती देवी महतो…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चक्रघटा गाउँपालिका–४ का २९ वर्षीय मो. दिवान मिकरानीविरुद्ध पीडित पक्षले ०८० फागुन १६ गते…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० फागुन १६ गते कौडेना गाउँपालिका–५ का ३६ वर्षीय डिकेश कुमार…