INSEC Online

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, साँगुरीगढी गाउँपालिका-९ आहालेका ३० वर्षीय मनबहादुर राईलाई कात्तिक १८ गते गिरफ्तार गरेको…

२ सय ५१ मिलियन बालबालिका र युवा अझै विद्यालय बाहिरः युनेस्को

प्रगतिको बावजुद २ सय ५१ मिलियन बालबालिका र युवा विद्यालय बाहिर रहेको युनेस्कोले जनाएको छ । युनेस्कोको ग्लोबल एजुकेशन मोनिटरिङ…

बाढीपहिरोका कारण स्वास्थ्य संस्थाहरू नै बिरामी !

असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षका कारण काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरू बिरामी भएका छन् । धुलिखेल नपा–१२ मा…

डोकोमा पानी बोकेर विद्यालयमा ल्याउनुपर्ने बाध्यता, सरसफाइमा समस्या भएको गुनासो

रम्भा गाउँपालिका–१, नौगाउँस्थित जनप्रिय आधारभुत विद्यालयको कार्यालय सहयोगी भूमिका सारुले आधा घण्टाभन्दा बढी समय लगाएर तल फेदीबाट उकालो बाटो डोकोमा…

बेपत्ताको अवस्था सार्वजनिक नहुँदा परिवारमा अन्यौल

‘म अभागी रहेछु । जिन्दगीभर जसले हात समाएर साथ दिन्छु भन्दै लिएर आएको थियो, आज उही मेरो साथमा छैन ।…

विद्यालयमा शौचालयको अभावः सेनेटरी प्याड मैत्री शौचालय नहुँदा छात्रालाई कठिनाई

सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालय, डाँडाफयामा शौचालयको अभाव भएको छ । विद्यालयमा शौचालयको अभाव भएसँगै सो विद्यालयका विद्यार्थी र…

बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)

पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले…

कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण …

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने

सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका…

आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास

घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि…

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले…

कोशी प्रदेशका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै जान थालेपछि बसाईसराइमा वृद्धि

कोशी प्रदेशका तराईसहित पहाडी जिल्लामा पानीका मुहान सुक्नुका साथै वातारणीय सन्तुलनमा समेत समस्या हुन थालेको छ । कोशी प्रदेशमा फैलिएर…

चार जनाको भरमा जिल्ला अस्पताल !

जिल्लास्तरीय अस्पताल चार जनाको भारमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको…

कर्णाली प्रदेशः घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाको स्वास्थ्यमा समस्या !

कर्णाली प्रदेशमा घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाहरूको स्वास्थ्यमा समस्या देखिएको छ । कनकासुन्दरी गाउँपालिका–४, लेकपुर गाउँकी देबु बुढा गत…

दाङका १० ओटै स्थानीय तहमा डेङ्गी सङ्क्रमित, अस्पतालमा बिरामीको भिड ! (फोटो फिचर)

दाङमा डेङ्गी रोगको सङ्क्रमण १० ओटै स्थानीय तहमा फैलिएको छ । मनसुन सकिए पनि रोगको सङ्क्रमणले बिरामी बढ्दै गएपछि अस्पतालमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चिंशखुगढी गाउँपालिका-५ कालीमाटीका २७ वर्षीय सुनिल खतिवडालाई कात्तिक १५ गते गिरफ्तार गरेको छ…

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले लमजुङ जिल्ला बेसीशहर नगरपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–१६ ठमेल सातघुम्तीकी मसाज…

पत्रकारमाथि कुटपिट घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

सिमकोट गाउँपालिका-७ घर भइ रेडियो कैलाश हुम्लामा कार्यरत रिपोटर २६ वर्षीय ओवरोज शाहीलाई कुटपिट गरेको आरोपमा सिमकोट गाउँपालिका-६ का २२…

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सबैला नगरपालिका-१३ किरतपुरका २२ वर्षीय रामपुकार सदाविरुद्ध ०८१ कात्तिक १४ गते जिल्ला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–१३ का २३ वर्षीय मिलन खड्कालाई कात्तिक १४ गते गिरफ्तार गरेको छ…