INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

अख्तियार प्रमुखविरुद्ध महाअभियोग प्रस्ताव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ताको प्रक्रिया अघि बढाइएको छ । नेकपा (एमाले) र नेकपा…

संसदकाे बैठकद्वारा महाअभियाेग समिति गठन

व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ । व्यवस्थापिका–संसद्को कात्तिक ३ गते बसेको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला रिस्कु गाविस-४ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर-३ बस्दै आएका २९ वर्षीय…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

दैलेखको कुसापानी गाविस-८ का २४ वर्षीय अर्जुन भुसाल र सुर्खेतको गुटु गाविस-४ की २२ वर्षीया मनिषा थापालाई बहुविवाहको आरोपमा प्रहरीले…

सासूको हत्या गरेको आरोपमा उजुरी दर्ता

नौबस्ता गाविस-७ की ६४ वर्षीया देवीसरा विकको हत्या गरेको आरोपमा उनका ज्वार्ँइ हस्तबहादुर विकविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा कात्तिक ३…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

काभ्रे-७ स्थायी घर भई हाल घोराही नपा-११ मा बस्दै आएका ३८ वर्षीय यमलाल जिसी र त्रिपुर नपा-२ झारवैराकी २५ वर्षीया…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

सागाचोक गाविस–८ का ३० वर्षीय हिरा गिरी र सोही ठाउँकी २१ वर्षीया समिता गिरीलाई बहुविवाह गरेको आरोपमा कात्तिक ३ गते…

बलात्कार गरेको ठहरमा आठ वर्ष कैदको फैसला

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै पूर्पक्षका लागि थुनामा रहेका सिरहा नपा–१ का २७ वर्षीय जितेन्द्र दासलाई जिल्ला…

दश रुपियाँ चोरेको आरोपमा बालकलाई दुर्व्यवहार

शम्भुनाथ नपा-१ का नौ वर्षीय बलराम यादवलाई दश रुपियाँ चोरेको आरोपमा शम्भुनाथ नपा-१ स्थित पसले २१ वर्षीय राधेश्याम साह र…

प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप

सुनसरी छिटाहा-९ का ५० वर्षीय देवकिसन मण्डलको हत्या भएको भन्दै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको मृतकका आफन्तले आरोप…

सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ खल्लो

दसैँ अगावै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण नहुँदा राजविराज नगरपालिकाका १ हजार ७ सय २२ जना ज्येष्ठ नागरिक, एकल…

सार्वजनिक यातायात बन्द भएका कारण हजारौँ यात्रु अलपत्र

यातायात व्यवसायीबिच भएको विवादका कारण महाकाली यातायात, पवनदुत यातायात तथा महाकाली टेम्पो तथा ट्याक्सी समितिले आह्वान गरेको यातायात बन्दका कारण…

बलात्कार घटनाका फरार आरोपित ३२ वर्षपछि गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत जाजरकोटद्वारा दोषी ठहर गरिएका भेरीमालिका नपा-६ का ६८ वर्षीय प्रताप वलीलाई प्रहरीले…

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक समितिमा

व्यवस्थापिका संसद्को कात्तिक २ गते बसेको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक,२०७२ थप छलफलका निम्ति संसदको महिला, बालबालिका तथा समाज…

बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी

प्यूठान नपा-१३ की ३५ वर्षीया कमला पाण्डेले बहुविवाह गरेको आरोपमा ३७ वर्षीय पति विनोद पाण्डे र सोही नपा-१५ की ३४…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोनपा-२ का ३० वर्षीय राजु सुनारलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ…

९२ वर्षीया वृद्धा दुई वर्षदेखि खोरमा

बाझाँखेत गाविस-८ की ९२ वर्षीया बिवा सार्कीलाई उनका परिवारले दुई वर्षदेखि खोरमा थुनेर राखेको पाइएको छ । घरमा छोरा छोरी…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले नकटी रायपुर गाविस-८ का ३१ वर्षीय नजिर भनिने मोहम्मद नसिर मियाँलाई…

याताना पीडित महिला न्यायको याचना गर्दै इन्सेकमा

कद्माहा-२ की ४० वर्षीया गुलेफुन खातुनले इलाका प्रहरी कार्यालय रङ्गेलीमा आफूलाई २८ दिन सम्म यातना दिएको आरोपसहित न्यायका लागि सहयोग…

मानव अधिकारकर्मीद्वारा घटनाको सुक्ष्म अनुसन्धान गर्न माग

बाणगङ्गा नपा- १४ की ४५ वर्षीया खिमकला बेल्वासेको असोज २८ गते बिहान भएको रहस्यमय मुत्युको घटनाको विषयमा मानव अधिकारकर्मीहरूले गम्भीर…