INSEC Online

📅 २०८३ जेष्ठ ३०

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-७ का ६७ वर्षीय धनबहादुर पुनलाई वैशाख १५ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालय वालिङमा वैशाख १६ गते उजुरी दर्ता गराएको वडा प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई वैशाख १५ गते गिरफ्तार गरेको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मटिहानी नगरपालिका-२ बरदहाका ३२ वर्षीय शिवशङ्कर दासलाई आफ्नो पत्नीको हत्या गरेको आरोपमा प्रहरीले वैशाख १५ गते गिरफ्तार गरिएको छ ।…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

पलाता गाउँपालिका-१ की २३ वर्षीया हिरा भण्डारीका पति ३३ वर्षीय जने भण्डारीलाई प्रहरीले  बहुविवाह गरेको आरोपमा वैशाख १५ गते गिरफ्तार…

स्थानीय तहहरूमा उजुरीको चाङ्, कानुनी ज्ञानको अभावमा न्याय सम्पादनमा समस्या

दार्चुलाका नौ वटै स्थानीय तहहरूमा न्यायिक समिति गठन भएपछि उजुरीको चाङ् लाग्न थालेका छन् । दुई वटा नगरपालिका र सात…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले सप्तरी जिल्ला सुरूङ्गा नपा-४ का २१ वर्षीय दिपक यादवविरूद्ध इलाका प्रहरी कार्यालय…

कोदालो प्रहार गरी पत्नीको हत्या प्रयास

सखुवानन्कारकट्टी गाउँपालिका-४ की २५ वर्षीया आशादेवी साहलाई ५० वर्षीय पति रामप्रसाद साहले वैशाख १४ गते कोदालो प्रहार गरी हत्या प्रयास…

दुई बालकको हत्या

काठमाडौँको बानेश्वरस्थित बागमती किनारको सुकुमबासी बस्तीमा बस्दै आएका दिलिप यादवले आफ्नै दुई जना झडकेलो छोरालाई हत्या गरेका छन् । महानगरीय…

इन्सेकको पहलमा १६ जना विद्यार्थीको भर्ना

सरकारले भर्ना अभियान सञ्चालन गरिरहेको बेला गौतमबुद्ध मावि गोरूसिङ्गेले विद्यालयमा भर्ना गर्न आएका १६ जना बालबालिकालाई भर्ना नगरि फर्काइदिएपछि इन्सेक…

निजी विद्यालय नियमन गर्ने निकाय मौन भएको गुनासो

निजी विद्यालयलाई नियमन गर्ने निकाय मौन भएको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । इन्सेक, उच्च अदालत बार एशोसिएसनलगायत सङ्घ…

इन्सेकको पहलमा सपना वादीले पाइन् नगरिकता

बुढीगङ्गा नगरपालिका-७ की ७१ वर्षीया सपना वादीले इन्सेकको पहलमा वैशाख १४ गते नेपाली नगरिकता पाएकी छन् । तीन वर्षअगाडि पतिको…

प्रहरीको लाठीचार्जबाट पाँच जना व्यापारी घाइते

उद्योग वाणिज्य सङ्घ सुर्खेतले एकलौटी रूपमा संघको विधान संशोधन गरेको विरोधमा उत्रेका व्यापारीहरूमाथि वैशाख १५ गते प्रहरीले लाठीचार्ज गर्दा पाँच…

द्वन्द्वपीडितका कथाः बुढेसकालमा होटल व्यवसाय

कनकासुन्दरी गाउँपालिका-१ की ३९ वर्षीया कोइली बुढाको दैनिकी होटलमा आउने ग्राहकहरूको सेवा गर्दै बित्ने गरेको छ । राम्रो सेवा गरेर…

घरेलु हिंसाका कारण एक युवतीले आफ्नै शरीरमा मट्टतिेल खन्याएर आगो लगाइन्

महाराजगञ्ज नपा-८ सुनवर्षाकी २० वर्षीय किरण कुर्मीले परिवारजनको हिंसा सहन नसकी वैशाख १४ गते आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाउँदा…

भारीका भरमा दार्चुलाका महिला

अपि हिमाल गाउँपालिका-५ का अधिकांश महिला भारी बोकेरै घर चलाउने गर्छन् । जीविकोपार्जन गर्ने वैकल्पिक पेसाको अभावमा उनीहरू भारी बोकेरै…

रामेछापका भूकम्प पीडितको अवस्था तीन वर्षमा पनि उस्तै !

विनाशकारी भूकम्प गएको तीन वर्षबित्दा पनि भूकम्प पीडितको अवस्था उस्तै रहेको पाइएको छ । जिल्लामा पुनर्निर्माणको कामले गति लिन नसक्दा…

विवरण नमिल्दा ४१ जना लाभग्राहीले पहिलो किस्ता अनुदान रकम पाएनन्

भूकम्पबाट आवासमा क्षति पुगेर लाभग्राहीको सूचीमा सूचीकृत ओखलढुङ्गाका ४१ जना लाभग्राहीले अनुदान सम्झौता गरेपनि अहिलेसम्म पहिलो किस्ता अनुदान रकम पाउन…

भूकम्प गएको तीन वर्ष बित्दासमेत पीडित पालमुनी नै !

विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दासमेत भूकम्प पीडित पालमुनी नै जीवन गुजार्न बाध्य भएका छन् । ०७२ वैशाख १२ गते…

पर्याप्त कर्मचारी नहुँदा स्थानीय सरकारको काममा समस्या

स्थानीय सरकार बनेको नौ महिना बितिसक्दा पनि विकास निर्माणका काम र योजना भने कछुवाको गतिमा सीमित रहेको स्थानीयले आरोप लगाएका…