११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ २३ गते ईन्द्रसरोवार गाउँपालिका–३ का २७ वर्षीय राजकुमार रानालाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय पालुङमा जेठ २३ गते उजुरी दिएको थियो । आरोपित राना जिल्ला प्रहरी कार्यालय हेटौँडाको हिरासतमा छन् ।