INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका रोल्पा जिल्ला जनसरकार प्रमुख गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका रोल्पा जिल्ला जनसरकार प्रमुख रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका ४९ वर्षीय लालबहादुर ओलीलाई प्रहरीले प्यूठानको स्र्वगद्धारी नपा–४ बाट साउन १२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

उनलाई विभिन्न सार्वजनिक घटना घटाएको आरोपमा गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथोकीले बताए ।

अन्य

भिडियो