INSEC Online
📅 २०८३ असार ११
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
INSECOnline
editor
घरेलु हिंसा
INSECOnline
२०७६ कार्तिक २२
छोराद्वारा ८० वर्षीया बृद्धा आमा घरनिकाला, न्यायिक समितिले फर्काउने पहल थालेन
बढैयाताल गाउँपालिका–६ मैनापोखरकी ८० वर्षीया वृद्धा लक्ष्मीदेवी ठकुरीलाई ५० वर्षीय छोरा राजु हमालले कात्तिक २० गते घरबाट निकालेको पीडितले आरोप…
निर्वाचन
INSECOnline
२०७६ कार्तिक २२
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता
आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २, दाङ क्षेत्र नं ३ (ख), बागलुङ…
मुख्य समाचार
INSECOnline
२०७६ कार्तिक २१
मरिण गाउँपालिकाका सबै वडाहरू सचिवविहीन
मरिण गाउँपालिकाका सबै वडा कार्यालय अढाई वर्षदेखि सचिवविहीन छन् । सरकारले पटकपटक गरी कर्मचारी समायोजन गरे पनि यहाँका वडाहरूमा सचिव…
बलात्कार
INSECOnline
२०७६ कार्तिक २१
बलात्कार घटनाका आरोपित गिरफ्तार
तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
मुख्य समाचार
INSECOnline
२०७६ कार्तिक २१
सरकारले निःशुल्क गरेको औषधिमा शुल्क तिर्दै मिर्गौला बिरामी
मिर्गौलाका बिरामीलाई सरकारले निःशुल्क दिने भनेको औषधिमा बढी मूल्य तिरेर बिरामीले औषधि खरिद गर्न बाध्य भएका छन् । मिर्गौला…
अदालत
INSECOnline
२०७६ कार्तिक २१
बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला
३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले कात्तिक २० गते भरतपुर महानगरपालिका–१२ का विजय सुनार, भरतपुर मनपा–१२ का…
मुख्य समाचार
INSECOnline
२०७६ कार्तिक २१
शुद्ध खानेपानीबाट वञ्चित भएको स्थानीयको गुनासो
संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको…
मुख्य समाचार
INSECOnline
२०७६ कार्तिक २१
प्रसूति सेवा नहुँदा सेवाग्राही मर्कामा
छायाँनाथ रारा नपा–९ मुर्मा गाउँको माझघट्टमा रहेको प्रसूति सेवा केन्द्रको सेवा सुचारू नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सो गाउँका…
मुख्य समाचार
INSECOnline
२०७६ कार्तिक २१
एम्बुलेन्स नहुँदा बिरामी बोक्नै सास्ती
दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुला जिल्लाका अधिकांश स्थानीय तहमा एम्बुलेन्स नहुँदा गम्भीर प्रकृतिका बिरामी र घाइते बोक्न यस…
मुख्य समाचार
INSECOnline
२०७६ कार्तिक २१
अज्ञात पक्षबाट एक महिलाको हत्या, घटनाका दोषी खोजी गरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी
अग्निसाईर कृष्णासवरन गाउँपालिका–१ स्थित मुस्लिम टोलकी ३६ वर्षीया बुलु खातुनको हत्या घटनाका दोषीको खोजी गरी कारवाही गर्न मृतकका पति इनुस…
अदालत
INSECOnline
२०७६ कार्तिक २१
बलात्कार गरेको कसुरमा १५ वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङलाई अदालतले कात्तिक २० गते १५ वर्ष कैद…
अदालत
INSECOnline
२०७६ कार्तिक २१
यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद फैसला
सात वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा माडी नगरपालिकाका ४५ वर्षीय अमिर सुनारलाई जिल्ला अदालतले एक वर्ष कैद र १०…
मुख्य समाचार
INSECOnline
२०७६ कार्तिक २१
स्थानीय तह र प्रहरीबाट न्याय नपाएपछि न्यायका लागि अदालतमा उजुरी
कञ्चनरुप नपा–१ बैरबाकी ४२ वर्षीया दुलारीदेवी पूर्वेलाई ५० वर्षीय जेठाजू शिवशङ्कर भनिने शङ्कर पूर्वे र उनकी पत्नी ४८ वर्षीया अनीतादेवी…
बलात्कार
INSECOnline
२०७६ कार्तिक २१
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा–६ बस्ने ४५ वर्षीय रामबाबु गुप्ताविरूद्ध कात्तिक २० गते…
मुख्य समाचार
INSECOnline
२०७६ कार्तिक २१
हत्या घटनाका आरोपित पति गिरफ्तार
कर्जन्हा नपा–२ की ४० वर्षीया कविता पासवानलाई घरायसी विवादका कारणले बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति…
मुख्य समाचार
INSECOnline
२०७६ कार्तिक २१
स्वास्थ्य संस्थामा औषधि नपाएका कारण सेवाग्राही मर्कामा
स्वास्थ्य संस्थामा औषधि नपाएका कारण सेवाग्राही मर्कामा परेका छन् । नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क औषधि र स्वास्थ्य जीवन बिमा…
निर्वाचन
INSECOnline
२०७६ कार्तिक २१
सिरहामा एक मतदानस्थल अति संवेदनशील
मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनको लागि सिरहामा तोकिएको एक मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ…
कुटपिट
INSECOnline
२०७६ कार्तिक २१
खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार
भोजपुर नगरपालिका–४ की ७३ वर्षीया कुमारी दर्जीलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ७५ वर्षीय पति शरणबहादुर दर्जीलाई कात्तिक…
मुख्य समाचार
INSECOnline
२०७६ कार्तिक २१
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देउमाई नगरपालिका–१ का ३२ वर्षीय विवश राईलाई कात्तिक २० गते गिरफ्तार गरेको…
बलात्कार
INSECOnline
२०७६ कार्तिक २१
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–९ का ३० वर्षीय नगु रायलाई कात्तिक २० गते गिरफ्तार गरेको छ…
1
...
1032
1033
1034
1035
1036
...
1512