INSEC Online

📅 २०८३ असार ११

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय सिद्धबाबा कृष्णदास गिरीलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।…

इलाम नगरपालिकाका ९८ घरपरिवार दलित भूमि अधिकारबाट वञ्चित

आफ्नो स्वामित्वमा भूमि नहुँदा विभिन्न अधिकारहरूबाटै वञ्चित हुनुपरेको दलित समुदायका अगुवाहरूले बताएका छन् । संविधान जारी भएर कार्यान्वयनमा आइसक्दा समेत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उमाकुण्ड गाउँपालिका–३ का ४० वर्षीय सङ्गित सुनुवारलाई मङ्सिर १५…

प्रतिबन्धित नेकपाका कार्यकर्ता रिहा भए लगत्तै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका जिल्ला सदस्य ३१ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला अदालत गोरखाले रिहा गरे…

सिन्धुली अस्पतालमा अत्यावश्यक औषधि अभाव

सिन्धुली अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ । बिरामीलाई दिइने निःशुल्क औषधिको समेत अभाव भएको सिन्धुली अस्पतालले जनाएको छ ।…

दुर्गमका स्वास्थ्य संस्था प्रसूति सेवा बन्द हुँदा गर्भवति महिला सेवाबाट वञ्चित

स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजन भएर गएपछि दुर्गम गाउँका स्वास्थ्य संस्थामा सञ्चालित प्रसूति गृहको सेवा अबरूद्ध छ । ओखलढुङ्गाको चार स्थानीय…

पानी अभाव हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

स्वास्थ्य संस्थाहरूमा २४ सै घण्टा पानीको सुविधा हुनुपर्ने सरकारी मापदण्ड भएपनि यहाँका स्वास्थ्य संस्थाहरूले भने पानीको अभाव झेलिरहेका छन् । सुत्केरी…

सामुदायिक स्वास्थ्य एकाईमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

देवताल गाँउपालिका–१ बडकीफुलबरिया टोलमा रहेको सामुदायिक स्वास्थ्य एकाई दुई महिनादेखि औषधि र स्वास्थ्यकर्मीविहीन हुँदा उपचार गर्न आउने बिरामीलाई समस्या परेकाले…

कर्मचारी अभावका कारण बालबालिका नियमित खोप सेवाबाट वञ्चित

कर्मचारी अभावका कारण जिल्ला अस्पताल भोजपुर बाट दिइने नियमित खोप सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल भोजपुरमा चार जना…

हंसपुर नगरपालिकाका शिक्षकहरू तलब नपाएको भन्दै आन्दोलित

धनुषा जिल्लाका शिक्षक संस्थाहरूको संयुक्त समितिले शिक्षकहरूको तलब भत्ता उपलब्ध गराउनको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा मङ्सिर ८ गते ज्ञापनपत्र…

समायोजनले कर्मचारी नहुँदा बर्थिङ सेन्टर बन्द, सेवाग्राही मर्कामा

समायोजनले कर्मचारी नहुँदा बर्थिङ सेन्टर बन्द भएका कारण सेवाग्राही मर्कामा परेका छन् । मदाने गाउँपालिका–३ सिर्सेनी र ४ म्यालपोखरीको बर्थिङ…

बाल आश्रममा इन्सेक प्रतिनिधिको समन्वयमा आर्थिक सहयोग

जनकपुरस्थित सद्गुरू कविर बाल आश्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाका जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहको पहलमा मङ्सिर १६ गते आर्थिक…

उर्जामन्त्री र मुख्यमन्त्री सहभागी कार्यक्रम नजिकै बम विष्फोट

रास्कोट नगरपालिका शान्तीघाटमा फुकोड कर्णाली हाइड्रोको अनुगमनका लागि पुग्नुभएका सङ्घीय सरकारका उर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर…

मत नदिएको भन्दै कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

शान्तिनगर गाउँपालिका–२ का ५२ वर्षीय पदमबहादुर वली र उहाँकी ४५ वर्षीय पत्नी जयन्ता वलीलाई मङ्सिर १४ गते भएको उप निर्वाचनमा…

छाउपडी गोठमा निसास्सिएर एक युवतीको मृत्यु

महिला हिंसा विरूद्वको १६ दिने अभियान चलिरहेकै बेला साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको शव मङसिर १६ गते…

बेचबिखनमा परेका बालबालिकाको उद्दार

विभिन्न समयमा बेचबिखनमा परेका एक बालक सहित तीन जनालाई  भारतबाट मङ्सिर १४ गते उद्दार गरिएको छ । रूपन्देही जिल्लाकी १६…

खानेपानी अभावले स्थानीय मर्कामा

सानीभेरी गाउँपालिका–१ पक्रैयामा खानेपानीको अभाव हुँदा स्थानीय बासिन्दा मर्कामा परेका छन् । १ सय ५० घरधुरी रहेको पक्रैया गाउँमा १५…

बलात्कार घटनाका आरोपित गिरफ्तार अघि नै अस्पतालको सघन कक्षमा भर्ना

महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तारी गर्ने तयारी गरेपछि सुनसरी चतराधामका सिद्घबाबा भनिने कृष्णदास गिरी अति सघन कक्ष (आइसीयू)…

पदमुक्त पदाधिकारी नदोहोर्‍याउन द्वन्द्व पीडितको संस्था साझा चौतारीको माग

द्वन्द्वपीडितहरूको संस्था साझा चौतारीले सत्य निरूपण तथा मेलमिला र बेपत्ता छानबिन आयोगका पदमुक्त पदाधिकारी नदोहोर्‍याउन माग गर्दै उपसभामुखको ध्यानाकर्षण गराएका…

शैक्षिक सत्र आधा सकिँदसमेत विद्यार्थीले किताब पाएनन्

शैक्षिक सत्र आधा सकिँदै लाग्दासमेत सिगास गाउँपालिका–८ पारिवन आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले किताब पाउन सकेका छैनन् । सिगास गाउँपालिका–८ पारिवन…