INSEC Online
📅 २०८३ असार ११
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
INSECOnline
editor
मुख्य समाचार
INSECOnline
२०७६ पुस ६
बालकहरू र आमाको पहिचानको अधिकारबाट वञ्चित गरेको भन्दै प्रहरीमा उजुरी
राजविराज नगरपालिका– १२ सिग्यौन दमावतीकी ३० वर्षीया लक्ष्मीदेवी यादवले ३२ वर्षीय पति महिनारायण यादवले नौ वर्षीय र सात वर्षीय छोराहरूको…
बलात्कार
INSECOnline
२०७६ पुस ६
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फिदिम नपा–८ का २२ वर्षीय बालकुमार गुरुङविरूद्ध पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…
कारागार
INSECOnline
२०७६ पुस ६
स्वास्थ्यकर्मी नभएपछि कारागारमा कैदीबन्दीको उपचारमा समस्या
दाङका दुई ओटै कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । जिल्ला कारागार कार्यालय घोराहीमा कार्यरत सिनियर अहेव…
अपहरण
INSECOnline
२०७६ पुस ६
अपहरण घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया भूमिका दुतराज, १५ वर्षीया उषा विश्वकर्मा र १४ वर्षीया डेनी दुतराजलाई अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार…
मुख्य समाचार
INSECOnline
२०७६ पुस ६
न्यायिक समिति आफैँ समस्यामा, पीडित भन्छन्ः न्यायको आश मर्यो
इस्मा गाउँपालिका–४ का निर्मल पोख्रेलले न्यायिक समिति गठन भएकै महिना अंशसम्बन्धी मुद्दा दर्ता गर्नुभयो । तर, अहिलेसम्म कुनै कारबाही अगाडी…
मुख्य समाचार
INSECOnline
२०७६ पुस ५
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण
पचरौता नपा–१ पिपरपाती की ३८ वर्षीया मालती देवीको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले पुस ४ गते नियन्त्रणमा लिएको छ ।…
बलात्कार
INSECOnline
२०७६ पुस ५
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बरियारपट्टी गाउँपालिका–५ का २० वर्षीय उमेश रायविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा…
मुख्य समाचार
INSECOnline
२०७६ पुस ५
तिर र खडेनी गाउँका १ सय २० परिवार दुषित पानी पिउन बाध्य
दशरथचन्द नगरपालिका–१० को तिर र खडेनी टोलमा १ सय २० घर परिवार बस्दै आएका छन् । जिल्ला सदरमुकामको नगरपालिकामा पर्ने…
कार्यक्रम
INSECOnline
२०७६ पुस ५
नागरिकलाई अधिकारसँगै दायित्वबोध गराउनुपर्छः सभामुख श्रेष्ठ
प्रदेश ३ प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले मानव अधिकारसँगै नागरिकलाई दायित्वबोध गराउनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश…
मुख्य समाचार
INSECOnline
२०७६ पुस ५
सिटामोल लिन तीन दिन ! जडिबुटीको भरमा उपचार
हिमाली गाउँपालिका–३ गुम्बा गाउबासीलाई सिटामोल लिन तीन दिन लाग्छ । स्वयम्सेविका पासाङ लामाका अनुसार पुरै गाउँ सामान्य स्वास्थ्य सेवाबाट वञ्चित…
मुख्य समाचार
INSECOnline
२०७६ पुस ५
कांग्रेसका कार्यकर्ताद्वारा खाद्य डिपोको ताला फोरेर कार्यकर्तालाई चामल वितरण
खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुमा रहेको खाद्य डिपो (विक्री केन्द्र) को कार्यालयमा पुस ४ गते नेपाली कांग्रेसका कार्यकर्ताले ताला फोरेर आफ्नै…
मुख्य समाचार
INSECOnline
२०७६ पुस ५
बाँसपानी हत्या घटनाका आफन्तहरूले न्याय र क्षतिपुर्ति नपाएको गुनासो
१० वर्ष अघि बर्दिया राष्ट्रिय निकुञ्ज भित्र काउलो सङ्कलन गर्न जाँदा निकुञ्जका सेनाको गस्तीद्वारा बाँसपानी हत्या घट्नाका मारिएका आफन्तहरुले हालसम्म…
कार्यक्रम
INSECOnline
२०७६ पुस ५
मानव अधिकार हनन्का घटना रोक्न ‘स्टीकर’ अभियान
छत्रेश्वरी गाउँपालिकाले मानव अधिकार हनन्का घटना रोक्न ‘स्टीकर अभियान’ सुुरू गरेको छ । मानव अधिकारका घटनाहरू समाजमा दिनानुदिन बढ्दै गइरहेको…
मुख्य समाचार
INSECOnline
२०७६ पुस ५
पाँच महिनादेखि आमा सुरक्षा कोषको रकम आएन
जिल्ला अस्पतालमा पाँच महिनादेखि आमा सुरक्षा कोषको रकम आएको छैन । आमा सुरक्षा कोष अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूलाई…
बलात्कार
INSECOnline
२०७६ पुस ४
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता
१८ वर्षीया दृष्टिविहीन युवतीलाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका-२ का ४० वर्षीय बिलाल शेषविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले पुस ३…
गिरफ्तारी
INSECOnline
२०७६ पुस ४
प्रतिबन्धित नेकपाका जनकपुर इञ्चार्ज गिरफ्तार
नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित जनकपुर इञ्चार्ज रोहित ढकाललाई धनुषा प्रहरीले पुस ३ गते साँझ गिरफ्तार गरिएको जिल्ला प्रहरी…
बलात्कार
INSECOnline
२०७६ पुस ४
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१८ वर्षीया युवतीलाई ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा २५ वर्षीय काकाविरूद्ध पीडित युवतीले पुस ३ गते जिल्ला प्रहरी कार्यालय…
कुटपिट
INSECOnline
२०७६ पुस ४
प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट
आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत २८ वर्षीय रामबहादुर केसीमाथि सोही नपा–३ स्यालाखदीका २४ वर्षीय गोपाल बिकले कुटपिट गरेको पीडित पक्षले…
मुख्य समाचार
INSECOnline
२०७६ पुस ४
समयमा नै उपचार नपाउँदा गर्भवती महिलाको मृत्यु
नरहरिनाथ गाउँपालिका–९, लालु चौथाकी २३ वर्षीया गर्भवती पार्वती दर्जीको समयमा उपचार नपाउँदा ज्यान गएको छ । पुस १ गतेबाट घरमा…
मुख्य समाचार
INSECOnline
२०७६ पुस ३
प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण
नलगाड नपा–३ सिर्के गाउँमा भएको विवाद मिलाउन भनी छलफलका लागि पुस २ गते हिँडेको प्रहरी चौकी सक्लाको नेपाल प्रहरीको टोलीमाथि…
1
...
999
1000
1001
1002
1003
...
1512