सूचना टाँस गरी प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते अह्वान
प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित
प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरुको आकस्मिक पूर्ण
बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारको लागि १० करोड रुपियाँको कोष स्थापना गरेको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना रोकथाम, नियन्त्रणमा सङ्क्रमितहरूको उपचारमा विशेष अभियान सञ्चालन
जिल्ला अस्पताल धनकुटामा कोरोना आंशका भएका बिरामी आँए उनीहरूको जाँजपड्तालका लागि चाहिने आवश्यक साम्रगी नभएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना सङ्क्रमणको आंशकमा चेकजाँचका लागि कोही बिरामी आएँ त्यस्ता बिरामीको
सरकारले गरेको लकडाउनले भद्रपुरबाट काठमाण्डौ हवाई उडान नहुँदा कोरोना भाइरस सङ्क्रमणका शंकास्पद एक बिरामीको स्वाब परीक्षणका लागि टेकु, काठमाडौँ पठाउन समस्या भएको छ । कतारबाट फर्किएका गौरादह नगरपालिकाका एक बिरामीको
प्रतिबन्धित नेकपाका ६ जना कार्यकर्ताहरूलाई चैत ९ गते प्रहरीले गिरफ्तार गरेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–३, केवरी घर भई ललितपुर महानगरपालिका १४ थसिखेलका ५५
अन्तरजातीय विवाह गरेको भन्दै बुबाको काजक्रिया गर्दा सामाजिक बहिस्कार गरी जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा मेलम्ची नगरपालिका–९ ज्यामिरेका ६२ वर्षीय रमेश कुइकेललाई ०७६ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको
१४ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका–६ धनौलीका २२ वर्षीय राजेन्द्र लोध र सोही ठाउँका २८ वर्षीय शिवराज बेल्दारलाई चैत ९ गते गिरफ्तार गरेको छ
कोरोना भाइरस फैलन नदिन कर्णाली प्रदेश सरकार, स्थानीय तह र अन्य सरोकारवाला निकायबाट जिल्ला जिल्लामा पूर्व तयारी भइरहेका समाचार इन्सेक जिल्ला प्रतिनिधिबाट प्राप्त भएका छन् । जिल्ला जिल्लामा क्वारेन्टाइन, आइसुलेशन,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना (कोभिड–१९) सँग सम्बन्धित सूचना एकद्वार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ । सबै सञ्चारमाध्यमलाई एकद्वार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया
विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड–१९ नियन्त्रणकालागि प्रदेश ५ सरकारको मन्त्रिपरिषद् बैठकले कोषको स्थापना गरेको छ । भने अन्य जिल्ला समेत स्थानीयतहले रोकथाम र नियन्त्रणकालागि विभिन्न आइसोलेशन कक्ष, क्वारेन्टाइनको व्यवस्था
जिल्ला कारागार बझाङमा खानेपानीको समस्या हुँदा कैन्दीबन्दीहरूले समस्या झेल्दै आएका छन् । कारागारमा खाने पानीको समस्या हुदाँ खान बनाउन, सरसफाई गर्न र शौचालन समेत प्रयोग गर्न समस्या भएको जिल्ला कारागारमा
आर्थिक अभावका कारण घुरको आगोमा जलेर गम्भीर घाइते हुनु भएकी बोदे बर्साइन नपा–१० की २५ वर्षीया रञ्जुदेबी यादवको इन्सेक सप्तरीको पहलमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार सुरु भएको छ ।
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोलबजार नपा–१० का ४० वर्षीय रामकुमार यादव विरुद्ध पीडित परिवारले ईलाका प्रहरी कार्यालय गोलबजारमा चैत १० गते उजुरी दिनु भएको छ । पीडित
अत्यावश्यक वस्तु तथा सेवाको पहुँच र प्रभावकारी स्वास्थ्य परीक्षण सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गरेको छ । विश्वमा फैलदै गइरहेको कोभिड–१९ सङ्क्रमणले नेपाललगायत विश्व समुदाय सन्त्रस्त र सङ्कटको
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउपालिका–१ का ४० वर्षीय रोहितकुमार मुखियालाई जिल्ला प्रहरी कार्यालय सिरहाले चैत ८ गते गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार आरोपितले माघ १४
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश तामाङ र दुप्चेश्वर गाउँपालिका–५ का ३२ वर्षीय सानोकान्छा तामाङलाई प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी
तामाकोशी गाउँपालिका–२ कि ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थानका ६३ वर्षीय बलबहादुर तामाङलाई ०७६ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । घर नजिकै बाख्रा गोठमा खेल्न गएकी
वीरगंजको नारायणी अस्पतालले केमिकल अभाव देखाउँदै डायलाइसिस सेवा बन्द गर्नु परेको सूचना निकालेको छ । सार्वजनिक सूचना टाँस गरी अनिश्चितकालको लागि डायलाइसिस सेवा बन्द भएपछि अस्पतालमा डायलाइसिस गराइरहेका ४२ जना
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिम्रोनगढ नपा–८ कचोर्वाका ४५ वर्षीय हरिनारायण यादव विरुद्ध चैत ८ गते ईलाका प्रहरी कार्यालय सिम्रोनगढमा उजुरी परेको छ । बालिकालाई चैत ७ गते