INSEC Online

📅 २०८३ असार १३

समाचार

गन्तव्यमा पुग्न नसकेका यात्रुका लागि हटलाइन सेवा

कर्णाली प्रदेश सरकारले स्वदेश तथा विदेशबाट कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुग्ने गरी हिँडेका तर लकडाउनका कारण गन्तव्यमा पुग्न नसकी बीच बाटोमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुु¥याउनका लागि हटलाइन सेवा सञ्चालन

हत्या घटनाका आरोपित गिरफ्तार

थुलुङदुधकोशी गाउँपालिका –८ की ५४ बर्षिया डिल्लीकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका ६६ वर्षीय तिब्बत राईलाई चैत १३ गते गिरफ्तार गरेको छ । चैत १० गते स्थानीय पानदेउ

कोरोना भाइरस विरुद्ध तीनै तहका सरकार तयारी अवस्थामा

विश्वभरि फैलिएको करोना भाइरस नियन्त्रणको लागि स्थानीय, प्रदेश तथा सङघीय सरकारले उच्च सतर्कता अपनाएको छ । रसुवाबाट इन्सेक जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार प्रकोपलाई मध्येजनर गरी रसुवमामा जिल्ला तथा गाउँपालिका

स्वास्थ्यप्रति संवेदनशील र सतर्क रहन आग्रह

नागरिकको स्वास्थ्यप्रति संवेदनशील र सतक बन्दै दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थित गर्न सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले ०७६ चैत १३ गते विज्ञप्ति प्रकाशित गरी विश्वभर

महेन्द्रनगर बम विस्फोट घटनाका आरोपित गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका कार्यकर्ता धनुषाधाम नपा–३ तेजनगर बस्ने ३५ वर्षीय गंगा मण्डल खत्वेलाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ । क्षिरेश्वरनाथ नपा–५ स्थित राजेश साहको घरमा मङ्सिर

सङ्घीय सरकारको निर्देशन अक्षरशः पालना गर्न मुख्यमन्त्रि राउतको आह्वान

प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत १२ गते विज्ञप्ति जारी गर्दै विश्वभर फैलिँदै गरेको कोरोना भाइरसबाट बच्न सङ्घीय सरकारले जारी गरेको निर्देशनहरूमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको भन्दै

सञ्चारकर्मी माथि लाठीचार्ज, तीन घण्टा प्रहरी नियन्त्रणमा

न्यूज २४ का क्यमरापर्सन जाकिर हुसेनलाई चैत १२ गते प्रहरीले वीरगंजको रानीघाटमा कुटपीट गर्नुका साथै तीन घण्टा नियन्त्रणमा लिइ छोडेको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणलाई नियन्त्रण गर्न

बलात्कार घटनाका आरोपित गिरफ्तार नगरेको पीडित परिवारको आरोप

वीरगंज मनपा–१७ अलौंमा बलात्कारको घटना भएको एक महिना बितिसक्दा पनि संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ नगरेको पीडित परिवारको आरोप छ । पीडित परिवारका अनुसार स्थानीय नेताहरूको दबाबमा आएर पर्सा प्रहरीले मुख्य

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१८ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–३ की १८ वर्षीय मो. अनाबुलविरुद्ध चैत ११ गते उजुरी दर्ता गरेको छ । पीडितकी आमाले फागुन २८ गते ईलाका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा तिरहुत गाउँपालिका–१ का ३६ वर्षीय लट्टु भनिने शिवराम खंगलाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले चैत ५ गते दिएको

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

५५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–१० का ३५ वर्षीय बबलेश यादवविरुद्ध चैत ११ गते उजुरी दर्ता गरेको छ । आगो तापेर घरमा बसिरहेका बेला

अस्पतालको लापरवाहीका कारण शिशुकोे स्वास्थ्य अवस्था चिन्ताजनक

फेटा गाउँपालिका–३ पुरैनिया निवासी २३ वर्षीया रिजवानी खातुनको चैत ११ गते बिहान कलैया अस्पतालमा रहेको प्रसुतिगृहको १२ नं बेडमा नवजात शिशु छोरीको जन्म भएको छ । जितपुर सिमरा उमनपा–१२ फत्तेपुर

सङ्कटको समयमा धैर्य रहन स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको आग्रह, स्वास्थ्य संस्था खुल्ला राख्न सर्वसाधरणको माग

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरूको व्यक्तिगत सुरक्षाका थप सामग्री छिटै उपलब्ध हुने भन्दै धैर्य गर्न आग्रह गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले

साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ

कोरोनाभाइरसका साथै अन्य सरुवा रोग फैलिन नदिन हात धुनु अत्यन्तै महत्वपूर्ण छ सहि तरिकाले साबुन पानीले हात धुनु कोरोनाभाइरस विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ । कोरोनाभाइरसका साथै अन्य

आँफै चिकित्सकीय सामग्री बनाउँदै स्वास्थ्यकर्मी

कोशी अस्पताल विराटनगरका स्वास्थ्यकर्मीहरूले आँफै चिकित्सकीय सामग्री बनाउन थालेका छन् । चिकित्सकीय सामानको अभाव हुँदा कोरोनाका शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणमा समस्या भएपछि आँफै चिकित्सकीय सामग्री बनाउँन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका–९ का १७ वर्षीय बालकलाई प्रहरीले ०७६ चैत ११ गते गिरफ्तार गरेको छ । पीडितका परिवारले आरोपित बिरुद्ध चैत १२ गते जिल्ला प्रहरी

कुटपिट घटनाका आरोपित गिरफ्तार

पूर्वाधार विकास कार्यालय भोजपुरका इञ्जिनियर अमृत दहाल र मार्सेली निर्माण सेवा कम्पनीका ठेकेदार श्याम श्रेष्ठलाई कुटपिट गरेको आरोपमा प्रहरीले रामप्रसादराई गाँउपालिका–५ का वडाध्यक्ष वीरेन्द्र शाहीलाई चैत १३ गते गिरफ्तार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा– १ का १७ वर्षीय बालकलाई चैत १० गते भैरहवा बजारबाट गिरफ्तार गरेको छ । बालिकालाई  आरोपितले फागुन ५ गते यौन

छोरी हत्याको आरोपमा बाबु गिरफ्तार

चङ्खेली गाउँपालिका–३ कालवाडास्थित ६ महिनाकी बालिकालाई हत्या गरेको घटनाको आरोपमा २९ वर्षीय बाबु दिनेश चौलागाईलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ । चैत ११ गते साँझ ६ बजे छोरीको

सर्वसाधारणलाई घरमै बस्न राष्ट्रपति भण्डारीको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बस्न अपिल गर्नु भएको छ । चैत १२ गते  एक सन्देश जारी गर्दै उहाँले घरमै बसेर सरकारले जारी गरेको निर्देशन र आचारसंहिता