INSEC Online

📅 २०८३ असार १४

समाचार

कोरोना भाइरस सम्बन्धमा कर्णाली प्रदेशको अवस्था विश्लेषण

कोरोना भाइरसको रोकथामका लागि कर्णालीमा प्रदेश तथा स्थानीय सरकारले विभिन्न प्रयास गरेका छन् । कर्णाली प्रदेशबाट केन्द्रिय प्रयोगशालामा पठाइएका थप ११ जनाको स्वाब परीक्षणको नतिजा नेभेटिभ आएको छ । यस

अस्पतालले भर्ना नलिँदा बिरामीको मृत्यु भएको पीडित परिवारको आरोप

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्न व्यवस्था गरेको छ । संविधानको

दैनिक उपभोग्य सामानको अभाव

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशव्यापी रुपमा जारी गरेकको लकडाउन र स्थानीय प्रशासनले जिल्लाभरि जारी गरेको निषेधाज्ञाको प्रभाव दैनिक उपभोग्य सामानमा देखिन लागेको छ । उपभोग्य सामानहरूको नियमित आपूर्ति नहुँदा

निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतको आदेश

कोभिड–१९ का बिरामीलगायतलाई निजी अस्पतालले उपचार गर्न नमान्ने गरेपछि परेको रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ ।

किटनाशक औषधि छर्किरहेको टिपर तोडफोड

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि किटनाशक औषधि छर्किरहेको राजविराज नगरपालिका कार्यालयको स १ ग ३३ नम्बरको टिपर राजविराज नगरपालिका–९ बिहारपुर मलेठका युवाहरूले चैत १७ गते साँझ तोडफोड गरेका

कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

बलान बिहुल गाउँपालका–३ मौवाहाका २६ वर्षीय हरेकृष्ण साह र २४ वर्षीय चन्द्र यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार मनोज चौधरी चैत १७ गते कारवाहीमा परेका छन् । नेपाल–भारत सीमा–नाका बन्द

नर्सलाई घरबाट निकालेको आरोपमा घरबेटी गिरफ्तार

तुलसीपुर उपमनपा–१६ घरभई वुद्ध इन्टरनेस्नल हस्पीटलमा कार्यरत २० वर्षीया स्टाफ नर्स सिर्जना खड्कालाई घरबाट निकालेको आरोपमा प्रहरीले घोराही उपमनपा–२ का वडा सचिव ४० वर्षीय नारायण आचार्यलाई चैत १८ गते गिरफ्तार

अलपत्र परेका नागरिकहरुको उचित व्यवस्थापन गर्न अधिकारकर्मीहरूको अपील

कोभिड–१९ को सन्त्रासका कारण भारतबाट नेपाल आउने क्रममा सिमा नाकामा अलपत्र परेका  नागरिकहरूको उचित व्यवस्थापन गर्न अधिकारकर्मीहरूले  चैत १८ गते स्थानीय प्रशासन र स्थानीय तहलाई अपील गरेका छन् । भारतमा

कैद सजाय भुक्तान गरी रहेका एक जनाको मृत्यु

बाँके कारागारमा ३ वर्ष कैद सजाय भोगिरहेका नेपालगञ्ज उपमनपा—८ का ६० वर्षीय अस्ताक अहमद सिद्दिकीको चैत १७ गते मृत्यु भएको छ । बाँके कारागारका प्रमुख देबेन्द्रकुमार श्रेष्ठका अनुसार सिद्दिकी सुगरका

कोरोना त्रास र लकडाउनले स्वास्थ्य उपचारमा समस्या, बिरामी मर्कामा

विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम हुने कारण नेपालमा लकडाउनको अवस्था सिर्जना भएपछि स्वास्थ्यकर्मीहरुले सर्वसाधरणको स्वास्थ्य परीक्षण र अरु स्वास्थ्यसम्बन्धी सेवा दिन सकेका छैैनन् । तनहुँ जिल्ला

इँटा भट्टाका मजदुरलाई खाद्यन्नको समस्या

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनपछि धादिङका इँटा उद्योगमा काम गर्ने मजदुरहरू खाद्यन्न सकिदा समस्यामा परेका छन् । उद्योग बन्द भएपछि उद्योग सञ्चालकहरू सुरक्षित ठाउँमा गए । मजदुरहरू

जीवनको अधिकार रक्षा गर्ने कार्यमा सहयोग गर्न आग्रह

नागरिककाे जीवनको अधिकार रक्षा गर्ने कार्यमा सहयोग गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गरी चैत्र २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णयलाई राष्ट्रिय मानव अधिकार

कोरोना नियन्त्रण तथा उपचारका लागी बागमती प्रदेश सरकारद्धारा ५० करोड रुपियाँको कोष

बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा चैत १७ गते बसेको बैठकले कोषमा ४०

कमलामाई नगर पालिकाद्वारा गिट्टी कुट्ने मजदुरका परिवारलाई राहत प्याकेज वितरण

दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरहरूको खाद्य सुरक्षाको अधिकारलाई मध्येनगर गर्दै राहतको प्याकेज दिने घोषणा गरेको कमलामाई नगरपालिकाले चैत १७ ग्वाङखोलामा गिट्टी कुट्ने मजदुरका परिवारलाई राहत वितरण गरेको छ ।

अतिविपन्नलाई खाद्य व्यवस्था गर्न सर्वोच्चको आदेश 

अतिविपन्न दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले

प्रहरीले हिरासतमा कुटपिट गरेको पीडितको आरोप  

विदेह नपा–५ एकराही बस्ने २५ वर्षीय सुनिल कुमार खत्वे मण्डललाई औरहीको तीनकौरिया प्रहरी चौकीका इन्चार्ज तथा असई मोदनारायण यादवले चैत १५ गते विहान घरबाट गिरफ्तार गरी हिरासतमा कुटपिट गरि यातना

गरिब तथा विपन्न परिवारका लागि १८ करोड रुपियाँ निकासा

प्रदेश २ सरकारले प्रदेश २ का गरिब तथा विपन्न परिवारलाई खाना खुवाउने निर्णय गर्दैै त्यसका लागि आवश्यक पर्ने १८ करोड रकम स्थानिय तहमा चैत १६ गते निकासा गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई फतुवाविजयपुर नपा—७ बस्ने १८ वर्षीय नवल पासवानले चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुरका इन्स्पेक्टर चन्द्रकिशोर साहले बताउनु भएको

कर्मचारीसहित दैनिक उपभोग्य सामाग्रीका लागि हिँडेकाहरुमाथि सुरक्षाकर्मीद्वारा कुटपिट

बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीका सशस्त्र प्रहरी मनोज चौधरीले चैत १६ गते निर्घात कुटपिट गरेको पिडितहरु आरोप

इन्सेकको पहलमा अलपत्र परिवारलाई राहत प्रदान

जनकपुरधाम उमनपा–८ बाह्र विगहामा अलपत्र अवस्थामा रहेका नौँ परिवालाई इन्सेक धनुषा जिल्ला प्रतिनिधिको पहलमा चैत १७ गते खाद्यान्न र लत्ताकपडा राहत प्रदान गरिएको छ । इन्सेक प्रतिनिधिको पहलमा महिला अधिकारकर्मी